जुवाडे पक्राउ



काठमाडौं, (नेस)

काठमाडौ महानगरपालिका–२९ गल्कोपाखास्थित धादिङ घर भई हाल गणेश हिमाल हेकिङ टिम ट्रेकिङ सञ्चालन गर्ने २८ वर्षीय सुमन नेपालको कार्यालय कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ३५ वर्षीय रामहरि ईटनीलगायत १० जनालाई नगद ४७ हजार रुपिया“ र तीनबुक ताससहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्