राप्रपाको एकता महाधिवेशन भृकुटीमण्डपमा



काठमाडौं, नेस ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिबेसन काठमाडौको भृकुटीमण्डमा सुरू भएको छ । केहिबेरमा पार्टी अध्यक्ष कमल थापाले महाधिबेशनको उद्घाट गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन अघि काठमाडौ, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट नेता कार्यकताहरु र्यालीसहित महाधिबेसनस्थलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्