बैतडी, (नेस)। हिमपातपछि चिसो बढेपछि रेडक्रस बैतडी शाखाले कम्मल वितरण गर्न थालेको छ। स्थानीय तहका अति विपन्न, सहाराविहीन, एकल, आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई चिसोबाट बच्न कम्मल वितरण गरिन लागिएको
नेपाल समाचारपत्र, बैतडी। डाक्टर नहुँदा बैतडीका स्थानीय तहहरूलाई अपांगता परिचयपत्र वितरण गर्न समस्या भएको छ। देश संघीयतामा गइसकेपछि साबिकको महिला तथा बालबालिका कार्यालयले प्रदान गर्ने अपांगता परिचयपत्र अहिले स्थानीय तहले
नेपाल समाचारपत्र, बैतडी। राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालले आयोजना गरेको फोटो प्रतियोगितामा सुदूरपश्चिमबाट बैतडीका पत्रकार विनोदसिंह विष्ट पुरस्कृत भएका छन्। सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सफल
नेपाल समाचारपत्र, बैतडी। मौसममा बदली भएसँगै बैतडीका उच्च लेकाली क्षेत्रहरूमा हिमपात शुरु भएको छ। खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरालगायतका क्षेत्रमा बिहीबार फेरी हिमपात भएको हो। मंसिर अन्तिम साता यो वर्ष पहिलो
नेपाल समाचारपत्र, बैतडी। २ महिने बालक ‘शिवांश बचाऔं अभियान’ अन्र्तगत दुई दिनमा १ लाख ५२ हजार बढी संकलन भएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबारदेखि शुरु भएको अभियानमा सोमबारसम्म उक्त रकम
विनोद सिंह विष्ट, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीमा कर्मचारी अभाव रहेको छ । कुल २२ जना दरबन्दी रहेको प्रशासन कार्यालयमा हाल १४ जना मात्रै कर्मचारी रहेका बैतडीका प्रमुख जिल्ला
बैतडी, (नेस)। सरकारले नेपाल भ्रमण वर्षको तिब्र रूपमा तयारी गरिरहे पनि बैतडीका स्थानीय तहसँग त्यसका लागि बजेट र योजना छैनन्। सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण
बैतडी, (नेस)। दशरथचन्द नगरपालिका–१० तिरखडेनीमा महाकाली नदीको पानी तानेर सिंचाइ गरिने भएको छ। लिफ्ट प्रणालीबाट नदीको पानी तानेर गाउँमा पुर्याउने कार्य शुरु भएको हो। दक्षिण एसियाली सीमा नदीहरूको पानीको सदुपयोग
नेपाल समाचारपत्र, बैतडी। मेलौली नगरपालिकाको पाँचौं नगर सभाले ५२ करोड ४१ लाख ९३ हजार ९४ रुपियाँको बजेट सार्वजनिक गरेको छ। गत असारमा सम्पन्न चौथो नगरसभाले पारित गरेका केही योजना हेरफेर
बैतडी, (नेस)। बैतडीमा महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। गत आर्थिक
विनोद सिंह विष्ट, बैतडी । बर्षा र हिमपातले गर्दा बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम गएको ३ दिनदेखि अवरुद्ध भएको छ । बर्षाले गर्दा विमानस्थल कालोपत्रेको काम शुक्रवारदेखि पूर्ण रुपमा ठप्प
नेपाल समाचारपत्र, बैतडी। हिंसामा परेका महिलाहरूलाई सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको महिला सुरक्षित आवास गृहबाट हिंसापीडित महिलाले सेवा लिने गरेका छन्। दुई वर्षको अवधिमा २ सय ५० जना हिंसापीडित महिलाले
नेपाल समाचारपत्र, बैतडी। बैतडीका स्थानीय तह विषयगत शाखा नामका मात्रै भएका छन्। विषयगत शाखामा कर्मचारी नहुँदा नामका शाखामात्रै भएका हुन्। स्थानीय तहमा जनप्रतिनिधि आएको अढाई वर्ष भन्दा बढी भइसक्दासमेत ती
नेपाल समाचारपत्र, बैतडी। गत डेढ महिनायता दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा श्रृंखलाबद्ध चोरीका घटना बढ्दै गएका छन्। कात्तिक १० गतदेखि दिनहुँजसो चोरीका घटना हुने गरेको भए पनि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न
नेपाल समाचारपत्र, बैतडी। सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै बैतडीको दोगडाकेदार गाउँपालिकाले सुत्केरीलाई ‘उपाध्यक्षको कोसेली’ वितरण कार्य शुरू गरेको छ। गाउँपालिकाका सबै स्वास्थ्य संस्थालाई कोशेली हस्तारणपश्चात कोशेली वितरण
बैतडी, (नेस)। मेलौली नगरपालिकाले जनप्रतिनिधिका लागि छुट्याएको पारिश्रमिक विकास निर्माणका काम खर्च गर्ने भएको छ। नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधिहरूको पारिश्रमिक भनेर छुट्याएको ६० लाख विकास निर्माणका योजनामा खर्च गर्ने निर्णय
बैतडी, (नेस)। दशरथचन्द नगरपालिका–१० तिरखडेनीका स्थानीयवासी महाकालीको प्रदूषित पानी पिउन बाध्य छन्। गाउँमा खानेपानीको समस्या भएपछि नदीकै प्रदूषित पानी प्रयोग गर्नुपरेको हो। ‘गाउँमा आउने पानीको मुहान सुकेपछि आफूहरू महाकाली नदीकै
नेपाल समाचारपत्र, बैतडी। बैतडीसहित सुदूरपश्चिममा रिक्त रहेका ५ जिल्लाका ७ वडामा उपनिर्वाचन सम्पन्न भएको छ। अन्तिम मत परिणाममा ७ वडामध्ये ५ वडामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र २ वडामा नेपाली
नेपाल समाचारपत्र, बैतडी। बोक्सीको आरोपमा बैतडीमा एक महिलामाथि कुटपिट भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका–९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपिट भएको हो। शनिबार बिहान १० बजेतिर उत्तरामाथि उहाँकै देवर डम्मर
बैतडी, (नेस)। उपनिर्वाचन हुने बैतडीका ३ वडामा बिहीबारदेखि मतदाता परिचयपत्र वितरण शुरू गरिएको छ। दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागी तोकिएका