दयाराम पण्डित, बाजुरा । सामान्यतया तराईमा देखिने कालाजारका विरामीहरु पछिल्लो समयमा पहाडमा पन देखिन थालेका छन् । बाजुराको उत्तर पूर्वी क्षेत्रमा विहीवार थप एक बालकलाई कालाजार भएको पुुष्टीभएको छ ।
दयाराम पण्डित, बाजुरा। बाजुराका वन क्षेत्रमा पाइने जङ्गली प्रजातिको मेलका बिरुवालाई कृषि ज्ञान केन्द्र बाजुराले नास्पाती बनाउने योजना अघि सारेको छ। जिल्लाका सबै स्थानीय तहमा प्रशस्त मात्रामा जङ्गली मेललाई कलमी
दयाराम पण्डित, बाजुरा । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भेगमा २२ वर्षपछिको भारी हिमपात भएको छ। एक सातायता निरन्तर हिमपात हुँदा जनजीवन अस्तव्यस्त हुँदै गएको छ। बाजुराको उत्तरपूर्वी क्षेत्र
बाजुरा, (नेस)। खप्तड छेडेदह–३ बुडाबाब्लामा एक शिक्षक आफ्नै कोठामा मृत फेला परेका छन्। सिराह औराही–३ घर भएका अन्दाजी वर्ष ५५ का रामदयाल यादव सोमबार मृत फेला परेका हुन्। मृतक शिक्षक
नेपाल समाचारपत्र, बाजुरा। स्थानीय तहमा ‘छाउपडी प्रथा’ हटाउन गाउँगाउँमा सचेतना अभियान सञ्चालन गरिरहेका बेला बडिमालिका नगरपालिकाका आइतबार दिउसो पाँचओटा छाउगोठ भत्काइएका छन्। बाजुराका चर्चित रतुडा देवताको मन्दिर आसपासमा निर्माण गरिएका
नेपाल समाचारपत्र, बाजुरा। एक सातादेखिको निरन्तर हिमपातले शुदूरपश्चिम तथा कर्णाली प्रदेशका हिमाली र पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ। गत बिहीबारदेखिको हिमपात नरोकिएपछि अत्याधिक चिसोले दैनिक जीवन कष्टकर भएको हो।
दयाराम पण्डित, बाजुरा। बूढीनन्दानगरपालिका–१० निवासी १४ वर्षीया तारा थापा सोमबार विहान अत्यधिक रक्तस्रावले अस्पतालको बेडमा छट्पटाई रहेकी थिईन्। सोमबार विहान एक्कासी जिल्ला अस्पताल मार्तडीबाट फोन आयो,एक किशोरी अत्यधिक रक्तस्रावले छट्पटाई
दयाराम पण्डित, बाजुरा । बाजुराको जगन्नाथ गाउपालिका स्थित जुड्डी खोला लघु जलविद्युत आयोजनाको नहर भत्कीए पछि दुईवटा स्थानिय तहका बासीन्दा विगत नौ दिन देखि अध्यरोमा बस्न वाध्य भएका छन ।
दयाराम पण्डित, बाजुरा । बाजुराको बडिमालिका नगरपालिका ८ मा सञ्चालनमा रहेको समता बिद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान गएको छ । स्थानिय तह बाट अनुमित बिना सञ्चालन रहेको भन्दै अख्तियारको
दयाराम पण्डित, बाजुरा । सदरमुकाम मार्तडी सडक सञ्जालवाट पूर्णरुपमा विच्छेद भएको छ । अबिरल वर्षदका कारण साउनको पहिलो सातावाट साँफे–मार्तडी सडक अन्तरगत राप्का देखि सदरमुकाम मार्तडीसम्म विभिन्न ठाउँमा पहिरो गएपछि
दयाराम पण्डित, बाजुरा बाजुराको हिमाली गाउँपालिकाका करिव ९१ प्रतिशत स्थानियलाई अझै झरो बाल्नु पर्ने वाध्यता छ । जिल्लाका नौ वटै स्थानिय तहमध्य हिमाली गाउँपालिकामा ठुलो संख्यामा नागरिकले हाल सम्म पनि
दयाराम पण्डित, बाजुरा । सुत्केरी भैंसीको पोषण सुरक्षाका लागि भन्दै बडिमालिका नगरपालिकाले सुत्केरीभत्ता कार्यक्रम ल्याएको छ । किषानलाई पशुपालन व्यवसायतर्फ आकर्षण गर्न र उचित दानापानीको व्यवस्थापन गरी दुध उत्पादनमा वृद्धि
बाजुरा, बाजुराका अधिकांश स्थानीय तहका स्थानीयवासी सल्लाको रुखबाट निकालिएको झरो बाल्न बाध्य भएका छन् । स्थानीय तहको निर्वाचन भएको एक वर्ष बित्न लाग्दा पनि जनप्रतिनिधिले कुनै काम नगरेको भन्दै स्थानीयवासी