बेरुत, (एजेन्सी) । पेट्रोल टैंक विस्फोटनमा २७ जना मानिसको ज्यान जानुका साथै अन्य ७९ जना घाइते भएपछि प्रदर्शनकारीहरूले आइतबार लेबनानका प्रधानमन्त्रीको निवासमा आक्रमण गरेका छन् । दर्जनौं प्रदर्शनकारीले प्रधानमन्त्री नाजिव
पोर्ट औ प्रिन्स, (एजेन्सी) । क्यारेबियन मुलुक हाइटीमा शनिबार आएको ७ दशमलव २ रेक्टर स्केलको भूकम्पको कारण मर्नेहरूको आधिकारिक संख्या कम्तिमा १ हजार २ सय ९७ पुगेको सरकारी अधिकारीहरूले सोमबार
साङ्घाई, (एजेन्सी) । चिनियाँ सरकारी प्रसारणकर्ता चाइना नेसनल रेडियो (सीएनआर)ले आफ्नो वेबसाइटमार्फत यस्तो टिप्पणी गरेको छ, ‘चिनियाँ नियामक निकायले सम्पूर्ण अनलाइन खेलहरू गम्भीर ढंगले अनुगमन गर्दै मुलुकको इतिहास नै बिगार्न
काबुल, (एजेन्सी) । तालिवान लडाकु समूहले अन्ततः अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि अफगान राष्ट्रपति असरफ घानी मुलुक छाडेर आइतबार अज्ञात स्थानतर्फ गएका छन् । यद्यपि, एउटा समाचार सूत्रले उनी उज्वेकिस्तानतर्फ
वासिङटन । अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासन अधिकारीले एएफपीलाई सोमबार बताएका छन् । तालिवानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली
काठमाडौं । अफगानिस्तानको सत्ता सन् १९९६ देखि २००१ सम्म तालिबान लडाकू समूहले कब्जामा लिएका थिए । सोभियत सङ्घ फर्किएपछि सन् १९९० को दशकमा कट्टरपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो
सरस्वती कर्माचार्य, काठमाडौं । तालिवान विद्रोहीहरूले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि अफगानिस्तानबाट बाहिरिन चाहने अफ्गान नागरिकका साथै विदेशी नागरिकहरूको भीडमा करिब १४–१५ सय नेपाली नागरिकहरू पनि उद्धारको आशमा आइतबार रातीदेखि
क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिनुभएको छ ।विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गर्नुभएको हो ।
एजेन्सी । लेवनानको उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको टिलैल भन्ने ठाउँमा घटना भएको हो
एजेन्सी । काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका तालिवान विद्रोहीले अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेका छन् । देशभर कब्जा गर्दै आइरहेको तालिवानसँग सत्ता साझेदरीका लागि वार्ता भइरहँदा आइतबार राष्ट्रपति अशरफ गानीले
इन्डिया न्युज नेटवर्क । सामुदायिक सामाजिक सञ्जालका अनुसार कोभिड महामारीको सम्भाव्य तेस्रो लहरलाई सम्हाल्न भारतले गरिरहेको तयारीप्रति ५८ प्रतिशत नागरिक विश्वस्त छन् । ‘लोकल सर्कल’ नामक एक संस्थाले सन् २०२१
लन्डन, (एजेन्सी) । सधैँ दिसा कब्जियत हुने र वान्ता हुने समस्या लिएर डाक्टरकहाँ पुगेकी एक ३८ वर्षीया महिलाको पेटबाट १५ सेमी चौडा र १० सेमी लामो मानव केशको डल्लो फेला
नयाँदिल्ली, (एजेन्सी) । भारतको ७५औं स्वाधीनता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गर्ने स्वास्थ्य स्याहार कार्यकर्ता र वैज्ञानिकहरूको प्रशंसा गरेका छन् । साथै, उनले कोरोना
पोर्ट औ प्रिन्स, (एजेन्सी) । क्यारेबियन मुलुक हाइटीमा आएको शक्तिशाली भूकम्पमा कम्तिमा ३ सय ४ जना मानिसको ज्यान जानुका साथै अन्य १ हजार ८ सय जनाभन्दा बढी घाइते भएका छन्
बेरुत । लेवनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा भएको दुर्घटनामा परी अरू ७९ जना घाइतेसमेत भएको अधिकारीहरुले
एजेन्सी । शनिबार गएको ७।२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्प पछि आइतबार पुनः ५.८ रेक्टर स्केलको नयाँ भूकम्प
वासिङ्टन, अमेरिका । अमेरिकी राष्ट्रपति बाइडेनविरूद्ध पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबारे आफूलाई नपछ्याउँदा जो बाइडेन प्रशासन चुक्न पुगेको धारणा राख्नुभएको छ । अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने
एजेन्सी । तालिवान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सिमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगान-उज्वेकिस्तान सीमा पार गरी स्थानीइ प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार
एजेन्सी । पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच
केप क्यानभरल, (एजेन्सी) । नर्थेप गु्रम्मनको पछिल्लो स्पेस स्टेसन डेलिभरि गरिएका सामानमा सात जना अन्तरिक्ष यात्रीका लागि पिज्जा पनि संलग्न गरिएको छ । यस कम्पनीको सिग्नस कार्गो जहाज मंगलबार भर्जिनियाको