लन्डन, (एजेन्सी) । बीबीसीले आफ्ना एक पत्रकारको भिसा नवीकरण नर्गन रसियाले गरेको निर्णयप्रति घोर आपत्ति जनाउँदै यस घटनालाई ‘सञ्चार स्वतन्त्रतामाथिको प्रत्यक्ष दमन’ को संज्ञा दिएको छ । बीबीसीले रुसी अधिकारीहरूलाई
इन्डिया न्युज नेटवर्क । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा अमेरिकाको म्यानह्याटनस्थित अन्तर्राष्ट्रिय व्यापारिक भवनलगायत अन्य दुई भवन भारतीय ध्वजको प्रकाशबाट सुसज्जित हुनेछ । अमेरिकी भारतीय
काबुल, (एजेन्सी) । कुटनीतिक कर्मचारी र अन्यलाई सुरक्षित ढंगले अफगानिस्तानबाट बाहिर निकाल्नका लागि अमेरिकी सेनाको पहिलो टोली अफगानिस्तान आइपुग्दै छ । तालिवान लडाकुहरूले आक्रमणलाई तीव्रता दिन थालेपछि विश्वका अन्य थुप्रै
मेक्सिको । भेनेजुएलाको सरकार पक्षका प्रतिनिधि र विपक्षीका प्रतिनिधिबीच मेक्सिकोमा शान्ति वार्ता शुरु भएको छ । भेनेजुएलामा विगत लामो समयदेखि विपक्षीको हिंसात्मक प्रदर्शन तथा व्यापक मात्रामा विरोध जारी रहेकाले समाधान
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । अघिल्लो दिनको तुलनामा शनिबारको तथ्याङ्कमा झण्डै दुई हजार कम सङ्क्रमित देखिएको अधिकारीले जनाएका छन् । शनिबार विहान
इस्तानबुल । टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्
वासिङ्टन, (एजेन्सी) । अमेरिकाको एटलान्टा निवासी एक पुरुषले कोभिड–१९ संक्रमित भएर मर्नुअघि– ‘धेरैभन्दा धेरै व्यक्तिले खोप लिन पाऊन्’ भन्ने अन्तिम इच्छा व्यक्त गरेका छन् । शनिबार राति प्राण त्याग्नुअघि २८
काबुल, (एजेन्सी) । तालिवान लडाकुहरूले सामरिकरूपमा महत्वपूर्ण अफगान शहर घाज्नीमाथि कब्जा गरेका छन् । एक साताभन्दा छोटो समयमा दशौं प्रान्तीय राजधानी लडाकुहरूको हातमा परेको हो । शहरबाट भागेका घाज्नीका गभर्नर
इन्डिया न्युज नेटवर्क । संसारको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था भनेर चिनिने चीनको नियामक गोप्य निर्णयका कारण बजारमा सन्त्रास पैदा भएको छ । जसका कारण भारत, संयुक्त राज्य अमेरिका र अन्य
जोहान्नेसवर्ग, (एजेन्सी) । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले एकजना पुरुषको अत्यन्तै छिटो संक्रमित हुने मारवर्ग भाइरसका कारण एक व्यक्तिको ज्यान गएको पुष्टि गरेको छ । विशेषगरी, फलफूल खाने चमेराबाट मानिसमा
वासिङ्टन, (एजेन्सी) । अमेरिकाको फ्लोरिडा निवासी एक पुरुषलाई कि वेस्ट होटेलमा बिहान सबेरै भएको झगडाको दौरान आफ्नो साथीको कानको एक चोक्टा टोकेरै छिनालेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । मोनरने
मेक्सिको सिटी, (एजेन्सी) । आफूलाई मेक्सिकोकै सबैभन्दा शक्तिशाली लागुऔषध कारोबारी समूहका सदस्य भएको दाबी गर्ने एक पुरुषले एउटा भिडियो सार्वजनिक गर्दै एकजना टेलिभिजन समाचार प्रस्तोताको हत्या गर्ने धम्की दिएका छन्
बेइजिङ, (एजेन्सी) । चीनस्थित स्विस दूतावासले चिनियाँ सञ्चारमाध्यमलाई अनलाइनमा राखिएका ‘झुठा’ समाचार समावेश गरिएका लेख तथा पोस्टहरू हटाउन अनुरोध गरेको छ । ट्विटर पोस्टमा दूतावासले हालैका दिनहरूमा चिनियाँ सञ्चारमाध्यमले उद्धृत
बेइजिङ, (एजेन्सी) । चीनको एक अदालतले एकजना क्यानाडाली व्यापारीलाई जासुसी गरेको अभियोगमा ११ वर्र्ष लामो कारावास सजाय सुनाएको छ । माइकल स्पाभोरलाई सन् २०१८ देखि हिरासतमा राखिएको थियो । उनीसँगै
वासिङ्टन डीसी, (एजेन्सी) । अमेरिकाको वासिङ्टन राज्यका एकजना कैदीलाई कारागारभित्रै हत्या गरेको अभियोगमा अदालतले झन्डै २५ वर्ष लामो कारावास सजाय सुनाएको छ । उनले आफूसँगै एउटै कोठामा थुनिएका आफ्नी बहिनीका
साङ्घाई, (एजेन्सी) । चीनको चर्चित अनलाइन व्यवसायी अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले आइतबार यौन उत्पीडन कार्यमा संलग्न रहेको आशंकामा थुप्रै कर्मचारीलाई निलम्बन गरेको जनाएको छ । एकजना महिला कर्मचारीले कम्पनीको इन्ट्रानेटमा
वासिङ्टन, (एजेन्सी) । एकजना अमेरिकी महिलाले आफूलाई १७ वर्षको उमेरमा संयुक्त अधिराज्यमा ल्याएर ड्युक अफ योर्कसँग यौन सम्पर्क राख्न लगाइएको र आफूमाथि यौन उत्पीडन गराइएको भन्दै न्युयोर्कस्थित अदालतमा नागरिक मुद्दा
बेइजिङ, (एजेन्सी) । चीनमा एकजना क्यानाडाली नागरिकले आफूलाई सुनाइएको मृत्युदण्डविरुद्ध गरेको अपिल अस्वीकृत भएको छ । लागुपदार्थ तस्करी गरेको अभियोगमा अदालतले उनलाई यो सजाय सुनाएको थियो । अदालतले रोबर्ट लोयड
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजार २०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार गत १४७ दिनयता एकै दिनमा सङ्क्रमित भएका यो सबभन्दा कम संख्या
नानिङ । दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग