वासिंगटन,(एजेन्सी) । विश्वभरि मंगलबारदेखि माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टमको सबैभन्दा पछिल्लो संस्करण विन्डोज ११ प्रक्षेपण गरिएको छ । विन्डोज १० प्रयोगकर्ताले निःशुल्क अपग्रेड गरेर यसको सेवा लिन सकिने बताइएको छ ।
वासिङटन । फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानि पु¥याउने र विभाजनहरु बढाएर प्रजातन्त्रलाई कमजोर बनाउने फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हवगनले अमेरिकी विधायकहरुलाई जानकारी दिएकी छिन् । यस विषयमा सवै जानकारी
एजेन्सी । अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको
एजेन्सी । यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ ।
मस्को ।रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ । यो सङ्ख्या रुसमा
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना संक्रमित भएका छन् । संक्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा
एजेन्सी । अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित
एजेन्सी । जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा विश्वका नेताहरुले उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँ सोमबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले
म्याड्रिड, (एजेन्सी) । सार्वजनिक स्थलमा महिलाहरूले पिसाब फेरिरहेको दृश्य गोप्य ढंगले भिडियो खिचेर पोर्न वेवसाइटमा पोस्ट गरेको विरुद्ध दायर गरिएको मुद्दा खारेज गरेर स्पेनका एकजना न्यायाधीशले सम्पूर्ण महिला अधिकारवादी समूहहरूलाई
सिंगापुर सिटी,(एजेन्सी) । साढे दुई वर्षभन्दा लामो समयसम्म नाबालक भाइ र बहिनीलाई चुरोट र पैसा दिएर यौन शोषण गर्ने गरेका एकजना वृद्धलाई सिंगापुरको एक अदालतले १२ वर्ष लामो कडा कारावास
इन्डिया न्युज नेटवर्क । अन्तर्राष्ट्रिय अहिंसा दिवस र महात्मा गान्धीको १ सय ५२ औं जन्मजयन्तीको उपलक्ष्यमा बंगलादेशको नोआखलीमा शनिबार जीर्णोद्धार गरिएको गान्धी स्मारक संग्रहालयको उद्घाटन गरिएको छ । बंगलादेशका विदेशमन्त्री
नयाँदिल्ली,(एजेन्सी) । कोभिड १९ का कारण मृत्युवरण गर्न पुगेका प्रत्येक नागरिकलाई क्षतिपूर्तिस्वरूप भारतीय रुपियाँ ५० हजार अर्थात् ६ सय ७४ अमेरिकी डलर दिने सरकारको निर्णयलाई भारतको सार्वोच्च अदालतले सोमबार सदर
वासिंगटन, (एजेन्सी) । कसरी मानव शरीरले सूर्यको किरणको न्यानोपना र प्रिय व्यक्तिको अंकमालको स्पर्श महसुस गर्छन् भन्ने विषयमा गरिएको अनुसन्धानका लागि वैज्ञानिकहरूलाई यस वर्षको चिकित्सा वा शरीर सञ्चालन शास्त्रका लागि
जाकार्ता। कोरोनाभाइरसको महामारीका कारण बन्द भएको पर्यटन आवागमन इन्डोनेसियामा पनि सुरु हुन लागेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पर्यटकीय क्षेत्र बालीमा विदेशी पर्यटकहरुलाई भ्रमणका लागि आउन अनुमति दिन
एजेन्सी । इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ । सो विमान निजी र सानो रहेको थियो ।सो विमान मिलान क्षेत्रको एक
एजेन्सी । सिरियाली राष्ट्रपति बसर अल असद र जोर्डनका राजा अब्दुल्लाह द्वितीयाबीच फोनवार्ता भएको छ । उहाँहरुबीच आइतबार फोनवार्ता भएको जोर्डनका सञ्चारमाध्यमहरुले जनाएका छन् ।जोर्डनका ती सञ्चारमाध्यमहरुले उहाँहरुबीच गएको १०
काठमाडौं । भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरीमा किसानविरूद्ध भएको हिंसाविरुद्ध ऐक्ववद्धता जनाउन त्यहाँ गएकी उनलाई स्थानीय प्रहरीले हरगाँव सीमामैं रोकेर हिरासतमा लिएको छ
रियाद,(एजेन्सी) । यसै साता साउदी अरेबियाका नरेश सलमान विन अब्दुल अजिज इन्डोनेसिया भ्रमणमा जाँदैछन् । तर, उनको भ्रमण हल्का भने हुने छैन । दि वासिंगटन पोस्टका अनुसार सलमानसँगै ५ सय
रियो दि जेनेरियो, (एजेन्सी) । राष्ट्रपति जाइर बोल्सोनारोविरुद्ध विरोध प्रदर्शन गर्न हजारौं ब्राजिलियन जनता ब्राजिलका शहरहरूका सडकहरूमा ओर्लेका छन् । ब्राजिलको आम निर्वाचन हुन ठ्याक्कै एक वर्ष बाँकी रहेका बेला