काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ। आजदेखि चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगिता विहिबार समाप्त हुनेछ।
काठमाडौं । परराष्ट्र सचिव सेवा लम्सालले अहिले विश्वमा चर्किरहेको युद्धका कारण आर्थिक संकट तथा शान्तिसुरक्षामा चुनौतीको सामना गर्नुपरिरहेको बताउँदै यसको सामना गर्न सबैको सामूहिक प्रयत्न आवश्यक रहेको बताउनुभयो। परराष्ट्र मामिला
काठमाडौं । शहर र गाउँमा बसोबास गर्ने मानिसहरू प्राय उस्तै देखिन थालेका छन् । उनीहरूको जीवनशैली, उनीहरूको खानपान, सबै कुरा लगभग उस्तै हुन थालिसकेको छ। तर, जङ्गलमा बस्ने जनजातिहरू अझै
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ। हालैको मन्त्रीस्तरीय निर्णयबाट
मेष : दिन राम्रो छ । ठुला काममा हात नलगाउनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सेवा गर्ने मौका मिल्नेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुने योग छ । परिवारको माया प्राप्त हुनेछ।
नेपाली कांग्रेसले गृहमन्त्री रवि लाछिमाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेको छ।
काभ्रे । विदेशी नागरिकहरूलाई नागरिकता बिक्री गरेको अभियोगमा गृहमन्त्रालयद्वारा गठित छानबिन समितिले दिएको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेले दुई अधिकृत पक्राउ गरी अनुसन्धान शुरू गरेको छ। प्रहरीले एक साताअघि वागमती
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताएका छन्। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको आइतबार निरीक्षण भ्रमण तथा वरिष्ठ अधिकृत सम्मेलन
काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएको छ। होलीको चीर ठड्याइएपछि आजदेखि होलीको विधिवत सुरुवात भएको हो। फागु पूर्णिमाको दिन मनाइने होली यसवर्ष पहाडमा चैत
काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ। मंगलबार कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा एकै कम्पनीमा कार्यरत ३ नेपालीको मृत्यु भएको हो।
काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका-४ स्थित सन्जोग होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको विवाद उत्कर्षमा पुगेको छ। सत्ता समीकरण परिवर्तन भएसँगै नाउपाको आन्तरिक विवाद सतहमा आएको हो। श्रेष्ठ र
काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितको गठबन्धन भत्काएर पछिल्लोपटक अपर्झट बनेको गठबन्धन सरकारले आज विश्वासको मत लिँदैछ। विश्वासको मत प्राप्त गरेपछि वाम एकताको विषयलाई छलफलमा
काठमाडौं । राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशित भएको छ। संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल र प्रतिपक्षीवाट युवराज शर्माले आफ्नो उम्मेदवारी
काठमाडौं । राजस्व छली गर्ने काममा कर्मचारीहरुकै मिलेमतो हुने विषय आइरहेका छन्। कर्मचारीको मिलेमतोमा राज्यकोषमा नै हिनामिना र क्षति पुग्ने कार्य हुनु खेदजनक छ। त्यसरी राजस्व छलीमा संलग्न कर्मचारीलाई तत्काल
काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै प्रतिनिधिसभामा सांसदका आसनदेखि संसद् र सरकारबीचको सवाल जवाफसमेत फेरिएको छ। फागुन–१४ को प्रतिनिधिसभा बैठकमा सरकारप्रति सवाल गर्दै सदन अवरोध गरेको नेकपा एमाले १० दिनपछिको बैठकमा
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले माइती नेपालसँगको सहकार्यमा माइती नेपालको प्राङ्गणमा बिहीबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ। ‘महिलामा लगानी : प्रगतिलाई गति’ र ‘समावेशीकरणलाई प्रेरणा’ भन्ने नाराका साथ महिलाहरूको योगदानको
काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन: नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ। अघिल्लो दिन त्यस
काठमाडौँ। नेपालको अग्रणी डिजिटल मार्केटिङ एजेन्सी, सोसियल मिडिया प्रमोसन प्रालिले आफ्नो ११औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। विगत दशकदेखि एस. एम. पी ले आफ्नो दक्षता र अनुभवले डिजिटल मार्केटिङ क्षेत्रमा अग्रसर