वासिङटन, (एजेन्सी)। आफुलाई इतिहासकै प्रतिभावान अमेरिकी राष्ट्रपति भएको दावी गर्ने डोनाल्ड ट्रम्पलाई चीन र भारतको सीमा जोडिएको पनि ज्ञान नभएको हालै प्रकाशित एक पुस्तकमा दावी गरिएको छ। पुलित्जर पुरस्कार विजेता
नयाँदिल्ली, (एजेन्सी)। भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका पुर्व छात्रसंघका अध्यक्ष तथा युवा नेता कन्हैया कुमारको लोकप्रियताले प्रधानमन्त्री नरेन्द्र मोदी चिन्तित भएको एक समाचार एजेन्सीले जनाएको छ। प्रधानमन्त्री मोदीका एक निकटलाई उदृत
तेहरान, (एजेन्सी)। इरानको राजधानी तेहरानको आकासमा क्षेप्यास्त्र हानेर खसालिएको युक्रेनी यात्रु वाहक विमानको भिडियो खिच्ने व्यक्तिलाई बुधवार इरानी सुरक्षाकर्मिले पक्राउ गरेको छ। पक्राउ परेका ति नाम नखुलाईका व्यक्तिलाई राष्ट्रिय सुरक्षासम्बन्धी
लन्डन, (एजेन्सी)। ड्युक अफ ससेक्स र ड्युक अफ क्याम्ब्रिजले उनीहरुबीचको सम्बन्धमा फाटो आएको द टाइम्सको आरोपलाई खारेज गरेका छन्। राजकुमार ह्यारी र विलियमका तर्फबाट जारी बयानमा उक्त समाचारमा ‘भडकाउ पुर्ण
डब्लिन, (एजेन्सी)। आयरल्याण्डका प्रधानमन्त्री लिओ वारादकारले आमनिर्वाचनको लागि आव्हान गरेका छन्। उनले आगामी ८ फेब्रुअरी को दिन निवार्चन तोकेको आइरिस संचार माध्यमले जनाएको छ। प्रधानमन्त्री वारादकारले आमनिर्वाचन तिथिबारे मितिका मन्त्रीपरिषद्लाई
तेहरान, (एजेन्सी)। इरानी राष्ट्रपति हसन रुहानीले परमाणु विवाद सल्टाउने उद्देश्य आएको नयाँ ‘ट्रम्प डिल‘को प्रस्ताव अस्विकार गरेकोे छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँधै प्रतिबद्धता तोड्नमा माहिर रहेकोमा आलोचना गर्दै उक्त
लसएन्जलस, (एजेन्सी)। ८० किलो तौलका १ सय वर्ष पुरा गरेको एक कछुवाले विलुप्त अवस्थामा पुगेको आफ्नो प्रजातिलाई बचाउन अहम उपलब्धी हासिल गरेको छ। डियागो नामक उक्त कछुवाले ८ सय कछुवाको
बेइजिङ, (एजेन्सी)। उत्तर पश्चिम चीनमा अचानक सडक भास्सिएर बनेको खाल्डोमा बस खस्दा ६ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। उक्त दुर्घटनामा १६ जना घाइते भएका छन्।
होनोलुल, (एजेन्सी)। अस्ट्रेलियाका लागि उडेको एयर क्यानाडाको एउटा विमानलाई गत सप्ताहान्त एक मृत यात्रुका कारण होनोलुलतर्फ डाइभर्ट गरिएको बुझिएको छ। होनोलुल चिकित्सा परीक्षण कार्यालयका प्रशासकीय सेवा अधिकारी कीरा पाइभा किमुराले
लन्डन, (एजेन्सी)। वातावरणीय प्रदूषण कटौती गर्ने उद्देश्यले बेलायतको बर्मिगघम शहरभरि निजी कार प्रयोगमाथि प्रतिबन्ध लगाइएको छ। ती सवारी साधानलाई शहरभित्र प्रवेश गर्ने छुट भए पनि अन्य क्षेत्रमा जानलाई भने फेरि
बोगोटा, (एजेन्सी)। कोलम्बियाली प्रहरीले हाल भंग भइसकेको फार्क लडाकु समूहका पूर्वनेता रोड्रिगो लोन्डोनो एचेभर्री उर्फ टिमोचेन्कोलाई हत्या प्रयासबाट जोगाएको सोमबार दाबी गरेको छ। प्रहरीले कोलम्बियाको पश्चिम भागको एक सडकमा उनको
दोहा, (एजेन्सी)। अमेरिका र इरानमा जारी तनावबीच कतारका अमीर शेख तमिम बिन हमाद अल थानी सम्भावित युद्धको स्थिति रोक्न तेहरान जाने भएकाछन। कतार अमेरिकाको निकट मानिन्छ र कतारमा पनि अमेरिकाको
वासिङ्टन, (एजेन्सी)। इरानमा सरकारविरुद्ध उत्रेका प्रदर्शनकारीविरुद्ध दमन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिएको छ। साथै ट्रम्प प्रशासनले इरानसँग बिना शर्त वार्ताको प्रस्ताव पनि राखेका छन्। युक्रेन एयरलाइन्सकाको विमानलाई
दमास्कस, (एजेन्सी)। बीबीसी अरबीले गरेको एक अनुसन्धानअनुसार सिरियाली– कुर्दिस राजनीतिक नेता हेभरिन खालाफलाई टर्की समर्थित सिरियन नेसनल आर्मी (एसएनए)सँग आवद्ध एक समुहले मृत्युदण्ड दिएको सोमवार जनाएको छ। एसएनएका लागि संघर्ष
टोक्यो, (एजेन्सी)। जापानका एक चर्चित उद्योगपति युसाकु मिजावाले आफ्नो अकुत सम्पतीको एक हिस्सा ट्विटरमा उनलाई फलो गर्नेहरूमध्येलाई ९ हजार डलर दान गर्ने घोषणा गरेका छन्। मिजावले ट्विटरमा आफ्ना ६४ हजार
वासिङटन, (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतवर्षको नोवेल शान्ति पुरस्कार आपूmले पाउनुपर्ने तर उनको दावेदारीलाई लत्याएको गुनासो गरेका छन्। ओहायोको टोलेडोमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूले एक देशलाई बचाएको र
मनिला, (एजेन्सी)। फिलिपिन्सको राजधानी मनिलाको दक्षिण भागमा पर्ने ज्वालामुखी पहाडमा आइतबार विस्फोटन भएको छ। मनोरम प्राकृतिक दृश्य भएको एउटा तालमा रहेको सो ज्वालामुखी विस्फोटन हुँदा तस्वीर खिच्ने पर्यटकहरूको भीड लागेको
इस्तानबुल, (एजेन्सी)। टर्कीको पश्चिमी समुद्री तटमा डुंगा पल्टिँदा मृत्यु हुने ११ जना आप्रवासीमध्ये आठ जना बालबालिका रहेको आइतबार सरकारी सञ्चार माध्यमले जनाएको छ। ग्रिक आइलन्ड अफ चिओस सामु रहेको एजिअन
न्युयोर्क , (एजेन्सी)। साउदी अरेबियाको तेल प्रसोधन केन्द्रमा गत सेप्टेम्बरमा भएको आक्रमण यमनको हुथी समूहबाट नभएको राष्ट्रसंघको एक जाँच टोलीको गोप्य प्रतिवेदनमा रहेको रोयटर्सले जनाएको छ। उक्त आक्रमणको जिम्मेवारी यमनको
हनोइ, (एजेन्सी)। भियतनामको जनसुरक्षा मन्त्रालयले बिहीबार प्रदर्शनकारीले एउटा सैनिक विमानस्थलनजिक पर्खाल निर्माण गरिरहेका सेनामाथि आक्रमण गर्दा मृत्यु हुने चार जनामध्ये तीनजना प्रहरी भएको जनाएको छ। मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको एक