नयाँदिल्ली, (एजेन्सी) भारतको गृह मन्त्रालयले सोमबार मेघालयबाट विवादास्पद आम्र्ड फोर्स स्पेसल पावर्स एक्ट (अफ्स्पा)लाई पूर्णरूपमा हटाएको छ। अरूणाचल प्रदेशको धेरैजसो क्षेत्रबाट पनि उक्त कानुन हटाइएको छ। उक्त कानुनअन्तर्गत सुरक्षा बललाई
इस्लामावाद, (एजेन्सी) पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता डाक्टर मोहम्मद फैसले भारतलाई कुनै भ्रममा नपर्न बताउँदै पाकिस्तान आफ्नो सुरक्षा गर्न जानेको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ सम्मेलनका क्रममा लन्डनमा भएको एक
नयाँदिल्ली, (एजेन्सी) भारतका प्रधानन्यायाधीश दीपक मिश्रविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको छ। कांग्रेससहित अन्य सात विपक्षी दलका नेताहरूले प्रधानन्यायाधीश मिश्रविरुद्ध शुक्रबार महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्। विपक्षी नेताहरूले राज्यसभाका सभापति वेकैंया
हैदरावाद, (एजेन्सी) दक्षिण भारतको तेलंगाना राज्यमा ७ सय वर्ष पुरानो वरको रूखमा विशेष तरिकाले सलाइन पानी चढाइएको छ। रूखमा लागेका किरा हटाउन बोतलमा विशेष किटनाशक औषधी प्रयाग गरिएको बताइएको छ।
बर्लिन, (एजेन्सी) दोस्रो विश्वयुद्धका बेला सागरमा बेपत्ता भएको एउटा जर्मन पनडुब्बी करिब ७३ वर्षपछि फेला परेको छ। उक्त पनडुब्बीको प्रयोग दोस्रो विश्वयुद्धताका नाजी नेतृत्वलाई दक्षिण अमेरिका पु¥याउनका लागि भएको हल्ला
वासिंगटन, (एजेन्सी) संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदुत निक्की हेलीले रसिया माथि लगाइने नयाँ नाकावन्दिलाई लिएर आफु अलमलिएको अभिव्यत्ति दिएको भनी व्हाइट हाउसले लगाएको आरोपको बुधवार खण्डन गरेकी छिन् ।
दमास्कस, (एजेन्सी) रसायनिक हतियार प्रयोगविरुद्धको संस्थालाई सिरियामा रसायनिक आक्रमण भएको बताइएको दोउमा क्षेत्रको स्थलगत निरीक्षणका लागि अनुमति दिइने मंगलबार रसियाले जनाएको छ । सो संस्थाका विशेषज्ञहरू शनिबार नै सिरियाको राजधानी
पोम्पानो, (एजेन्सी) अमेरिकाको फ्लोरिडा राज्यको पोम्पानोबीचस्थित एक रेलवे ट्र्याकमा १२ देखि १४ बीचका बालबालिकाले भरिएको एउटा गाडी पल्टिँदा दुई बालिकाको मृत्यु भएको छ। उक्त गाडी चोरिएको बताइएको छ। मारिनमध्ये एक
स्टकहोम, (एजेन्सी) एकजना तिब्बती नेताले निर्वासित तिब्बतीहरूको बारेमा चीन सरकारलाई सूचना दिने गुप्तचरहरूलाई कारबाही गरेर उदाहरणीय कार्य गरेको र यस कार्यको विश्वका अन्य मुलुकहरूले पनि अनुशरण गर्नुपर्ने बताएकी छिन्। स्विडेनले
वासिङ्टन, (एजेन्सी) एफबीआईका पूर्व निर्देशक जेम्स कोमीले आफ्नो नयाँ किताबमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लिएर कयौं दाबी गरेका छन् । यसले नयाँ विवाद उत्पन्न हुने आशंका गरिएको छ । कोमीले किताबमा
यांगुन, (एजेन्सी) गतवर्ष १० जना रोहिंग्या मुस्लिमको हत्याकाण्डमा सम्मिलित रहेको आरोपमा बुधबार म्यान्मारको एक अदालतले सात सैनिकलाई जनही १० वर्ष लामो कारावास तोकेको छ। सेनाले एक विज्ञप्तिमार्फत तिनीहरूले कडा श्रमसहितको
पेरिस, (एजेन्सी) ्रफ्रान्सको प्रहरीले नयाँ विमानस्थल बनाइन लागेको पश्चिमी फ्रन्सको जंगली क्षेत्रमा जम्मा भएका वातावरणवादी अभियन्ताहरूलाई हटाउने प्रयास गरिरहेका छन्। प्रहरीले नोत्रे दामेस देस लान्देसमा जम्मा भएका सयौं कार्यकर्तालाई तितरवितर
मनिला, (एजेन्सी) फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले अमेरिकाको शीर्ष प्रतिद्वन्द्वीसँग हतियार लिने सोचका कारण आफ्नो हत्या हुन सक्ने खतरा रहेको बताएका छन्। मनिलास्थित मालाकानांग प्यालेसमा एक भेलालाई सम्बोधन गर्दै डुटेर्टेले लागूऔषधविरुद्धको
नयाँदिल्ली, (एजेन्सी) भारतको रक्षा मन्त्रालयको आधिकारिक वेभसाइट ह्याकका कारण अवरुद्ध भएको छ। गत सोमबार ह्याक भएको वेभसाइट सुचारु गराउने प्रयास भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। वेभसाइटमा चिनियाँ अक्षर देखिएकाले चिनियाँ
बेइजिंग, (एजेन्सी) हालै चीनको भ्रमणमा गएका उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उन र उनकी पत्नी रि सो जुललाई चिनियाँ राष्ट्रपति सि सिजन्पिंगले भव्य र महागा उपहारहरू दिएर प्योंगयांग माथि
बेइजिङ, (एजेन्सी) चीनमा प्रहरी हिरासतमा रहेका एक वकिलकी पत्नीले हालसम्म अत्तोपत्तो नभएका पतिको अवस्थाको जानकारी माग गर्दै सय किमिभन्दा लामो दूरीको पदयात्रा शुरू गरेकी छिन्। लि वेन्जु राजधानी बेइजिङदेखि तियानजिनसम्म
वासिङ्टन, (एजेन्सी) अमेरिकाले पाकिस्तानको मिल्ली मुस्लिम लिग (एमएमएल) पार्टीलाई आतंकवादी संगठन घोषणा गरेको छ। उक्त संगठन विवादास्पद इस्लामिक नेता हाफिज सइदको राजनीतिक संगठन हो। सइदमाथि भारतको मुम्बई हमलाका सूत्रधार भएको
काबुल, (एजेन्सी) अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाइले उत्तरी कुन्दुज प्रान्तमा भएको एक अफगान सैन्य कारबाहीको निन्दा गरेका छन्। सोमबार एक धार्मिक भेलामा भएको उक्त सैन्य हवाई आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु
इस्लामाबाद, (एजेन्सी) नोबेल शान्ति पुरस्कार विजेता तथा बालिका शिक्षा अभियन्ता मलाला युसुफजाईले काश्मिरको मुद्दामा त्यहाँका जनताबाटै फैसला हुनुपर्ने बताएकी छिन्। ६ वर्षपछि स्वदेश फर्केकी मलालाले भनिन्– ‘काश्मिर स्वतन्त्र चाहन्छ, भारतसँग
गाजा, (एजेन्सी) इजरायल गाजा सीमामा शुक्रबारदेखि शुरू भएको प्यालेस्टिनी प्रदर्शनका क्रममा इजरायली सुरक्षाकर्मीसँगको भिडन्तमा मर्नेको संख्या १६ पुगेको छ। भिडन्तमा २ हजारभन्दा बढी प्यालेस्टिनी प्रदर्शनकारी घाइते भएका छन्। ग्रेट मार्च