काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा स्थगित भएको छ । आइतबार ए, बी र सी डिभिजनका ३२ क्लबले बहिष्कार गरेपछि बैठक स्थगन भएको हो ।
न्युयोर्क, (एजेन्सी) । कार्लोस अल्काराजको यूएस ओपन टेनिस प्रतियोगितामा अधिकार समाप्त भएको छ । डिफेन्डिङ च्याम्पियन अल्काराजलाई रुसी खेलाडी डानील मेडभेडेभले पराजित गरेका हुन् । यो नतिजासँगैं विश्व वरियताको शीर्ष
काठमाडौं । नेपालको महिला राष्ट्रिय क्रिकेट टोली महिला विश्वकप ग्लोबल छनोटमा पुग्न असफल भयो । शुक्रबार मलेसियामा भएको आईसीसी टी २० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपाल पराजित भएको हो
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर–१८ले वडाका क्लबलाई खेल सामाग्री हस्तान्तरण गरेको छ । वडा कार्यालयद्धारा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य र वडा अध्यक्ष दामोदर खड्काले श्री वालकुमारी
काठमाडौं । कलंकी मन्दिर संरक्षण समाज सुधार संस्थाको रजत जयन्ती महोत्सवको उपलक्ष्यमा महिला तीन किलो मिटर र पुरुष ५ किलो मिटर दौड प्रतियोगिताको आयोजना गरेको थियो । काठमाडौं महानगरपालिका –१४
काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने बक्सिङ टोलीलाई इन्फिनिटी एक्टिभ वेर्सले प्रोत्साहन स्वरुप ट्रयाकसुट प्रदान गरेको छ । हाङझाव एसियाडमा सहभागी हुने १३ खेलाडी, ४
काठमाडौं । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ । आज हुने गईरहेको दोस्रो सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय लिएको
काठमाडौं । महिला टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा थाइल्यान्डले नेपाललाई १ सय ६ रनको लक्ष्य दिएको छ । थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटमात्र गुमाएर एक सय ५
काठमाडौ । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ । आज हुने गईरहेको दोस्रो सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय लिएको
काठमाडौं । ज्ञान निकेतन र जेनिथ तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सेमिफाइनलमा ज्ञान निकेतनले सैनिकलाई ३९–२३ ले
काठमाडौं । इन्स्पायर नोबल फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका दुई नेपाली क्रिकेटर कुशल भुर्तेल र सोमपाल कामीलाई दुई लाख रुपैयाँ प्रदान गरिएको छ । फाउन्डेसनले एसिसी एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा
वासिंटन । साविक विजेता कार्लोस अल्कारेज यूएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । स्पेनिस स्टार अल्कारेजले जर्मन खेलाडी अलेक्सजेन्डर ज्वेरेभलाई ३–० को सोझो सेटमा पराजित गर्दै
काठमाडौं । पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ। एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । पाकिस्तानको लाहोरमा बुधबार रातीसम्म भएको खेलमा घरेलु टोलीले छिमेकी बंगलादेशलाई
काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो । नेपाली
काठमाडौं । आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपाल र युएईबीचको खेल वर्षाको कारण रद्द भएपछि
काठमाडौं । एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली बुधबार स्वदेश फर्कदैछ। विश्वकप बिजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली आज मध्यान्ह १२ः३० बजे स्वदेश फर्किन लागेको
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेटस ९युएई०सँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो
काठमाडौं । पाकिस्तानी अलराउन्डर शाहिद अफरीदीले नेपाल आउँदा भनेका थिए कि नेपाली टोलीमा राम्रा राम्रा खेलाडी छन् । उनीहरुलाई एक्सपोज गर्ने हो भने नेपालले ठूल्ठुला टिमलाई समेत चुनौती दिन सक्षम
वासिंगटन, (एजेन्सी) । सर्वियन स्टार नोभाक जोकोभिच युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । जोकोभिचले क्रोएसियाका बोर्ना गोजोलाई ३–० को सोझो सेटमा पराजित गरेर क्वार्टरफाइनलमा स्थान
काठमाडौं । विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जितेका छन् । विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी