नेपाल समाचारपत्र काठमाडौं विजेश्वरीले दोस्रो आरुणी कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेको छ। विजेश्वरीले ५० अंक जोड्दै टिम च्याम्पियनको उपाधि उचालेको हो। आयोजक आरुणी ४५ अंकसाथ दोस्रो भयो भने कान्तिपुर
नयाँदिल्ली, (एजेन्सी) भारतले मुम्बईमा भएको चौथो टेस्ट एक इनिङ र ३६ रनले जितेपछि इंग्ल्यान्डविरुद्धको टेस्ट शृंखला हात पारेको छ। यो जितसँगै ३–० को अग्रता बनाएर भारतले पाँच टेस्टको शृंखला जित्नुका
रमेश समदर्शी, बिर्तामोड ठमाडौंको चर्च ब्वाइज युनाइटेडले झापाको शरणामतीमा आयोजित प्रथम शरणामती गोल्डकपको उपाधि रक्षा गरेको छ। उसले आयोजकलाई सडन डेथमा पराजित गर्दै उपाधि रक्षा गरेको हो। दुवै टोलीले निर्धारित
काठमाडौं, (नेस) श्रीलंकामा हुने एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सेमिफाइनल पुग्ने लक्ष्य लिएको छ। टेस्ट क्रिकेट खेल्ने राष्ट्रसमेत रहेको प्रतियोगितामा सहभागी जनाउने नेपाली यु–१९ क्रिकेट टोलीलाई सोमबार बिदाइ
रोशन पराजुली, हेटौंडा नेपाल भ्रमणका क्रममा एक स्पेनिस वृद्धले मकवानपुरको भीमफेदीमा एक रात बिताए। ऐतिहासिक र पर्यटकीय गन्तव्यमा रात बिताएका उनले सोचे कि त्यहाँ एउटा खेलमैदान बनाउन पाए कत्ति राम्रो
लन्डन, (एजेन्सी) अन्तिम समयमा सर्जिओ रामोसले गोल गरेपछि रियल मेड्रिडले स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभो ला कोरुनामाथि ३–२ को नाटकीय जित हात पारेको छ। यो जितसँगैं रियल मेड्रिडले ३५ खेलमा
काठमाडौं, (नेस) पाँचौं एक्सेल्सियर कप खेलकुद प्रतियोगिता आइतबार समाप्त भएको छ। प्रतियोगितामा भएको फाइभ ‘ए साइड फुटबलको उपाधि भिडन्तमा सिद्धार्थ वनस्थलीले गीताञ्जलि स्कुललाई १–० गोलअन्तरले हरायो। निर्णायक गोल क्रिस थापाले
इंग्ल्यान्ड हारतिर नयाँ दिल्ली, (एजेन्सी) विराट कोहलीको दोहोरो शतकपछि भारतीय टोलीको वर्चस्व रहेको चौथो टेस्टमा भ्रमणकारी टोली इंग्ल्यान्ड पराजयतिर अग्रसर भएको छ। मुम्बईमा भइरहेको टेस्टको चौथो दिन इंग्ल्यान्डले आफ्नो दोस्रो
काठमाडौं, (नेस) हंगेरीमा आइतबार सम्पन्न ओपन सितोरियो कराते वल्र्ड कपमा नेपाली खेलाडीले २ स्वर्णसहित ४ पदक जितेका छन्। पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले नेपाललाई
काठमाडौं, (नेस) जारी रेडबुल फुटसल लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा चौर रिक्रिएसनल सेन्टरले आदर्श फुटसललाई ६–४ गोलअन्तरले हराएको छ। चौरको जितमा सन्जोग महर्जनले चार गोल गर्दा उजेन खड्का र सुवास योन्जनले
काठमाडौं, (नेस) नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन शनिबार सम्मानित भएका छन् । स्वयम्भूस्थीत द एक्सेल्सियर स्कुलले पाँचौ द एक्सेल्सियर कपको अवसरमा विराजलाई नगद २५ हजार सहित सम्मान गरिएको
काठमाडौं, (नेस) छैठौँ एञ्जल्स हार्ट खेल महोत्सव अन्र्तगत मनमैजूस्थीत आयोजकको खेल मैदानमा भएको बास्केटबल फाइनलमा सिनियर ब्वाइज र गल्र्सतर्फ दुवै स्पर्धामा एचएचसिएले उपाधि जितेको छ । सिनियर ब्वाइजको फाइनलमा एचएचसिएले
काठमाडौं, (नेस) करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले ११ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नवौं संस्करणको
काठमाडौं, (नेस) पेम्बा शेर्पाले गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार भएको काल्र्सबर्ग गल्फ २०१६ को उपाधि जितेका छन् । ८ ह्यान्डीक्यापसहित खेलिएकोमा पेम्बाले ३७ स्टेबलफर्ड अंक हासिल गरेका हुन् । उनका
लन्डन, (एजेन्सी) इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको नक आउट चरणमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको खेलमा जोर्या लुहान्स्कलाई २–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड नक आउट चरणमा
नेपाल समाचारपत्र काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आसन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राखेपले आगामी पुस ८ देखि १५
बिर्तामोड, (नेस) झापाको शरणामतीमा जारी प्रथम शरणामती गोल्डकप फुटबल प्रतियोगिताअन्र्तगत शुक्रबार भएको खेलबाट आयोजक शरणामती फ्रेन्डस् क्लब फाइनलमा प्रवेश गरेको छ। आयोजकले कनकाई खेलकुद प्रतिष्ठान (कासा) लाई २–० गोल अन्तरले
काठमाडौं, (नेस) पाचौं एक्सेल्सियर कपअन्तर्गत फाइभ ए साइट फुटबल प्रतियोगितामा गीताञ्जली स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ। नवनिर्मित आर्टिफिसियल टर्फमा भएको क्वाटर–फाइनल खेलमा गीताञ्जलीले न्युजेनिथ स्कुललाई ३–२ गोलको कठिन जित निकाल्दा
लन्डन, (एजेन्सी) च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । घरेलु मैदान नउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले बोरुसिया मोनचेङग्लाडबाचलाई ४–० ले हराएको
नेपाल समाचारपत्र काठमाडौं युवा तथा खेलकुद मन्त्रालयले महिला टी २० विश्वकप एसियन क्वालिफायर क्रिकेट प्रतियोगितामा दोश्रो भएको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ । हङकङमा अक्टोबर