लन्डन, (एजेन्सी) नोभाक जोकोभिच लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सर्बियाली खेलाडीले बुधबार भएको क्वार्टरफाइनल खेलमा जापानका केइ नीशीकोरीलाई ६–३, ३–६, ६–२, ,६–२ ले हराएका हुन् ।
एजेन्सी । क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ । थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो । १–०
काठमाडौं । रियल मड्रिडका कप्तान क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएका छन्। रियल मड्रिडलाई १०० मिलियन पाउण्ड तिरेर युभेन्टसले रोनाल्डो भित्र्याएको हो। पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले आफ्नो देशलाई
मस्को, (एजेन्सी) विश्वकपमा सानदार प्रदर्शन गरेको आयोजक रुसमाथि एउटा गम्भीर आरोप लागेको छ । जर्मन अखबार बाइल्डले जनाएअनुसार रुसी खेलाडीहरुले एमोनीया सुँघेर क्षमता वृद्धि बढाएको जनायो । सो अखबारले दावी
क्रोएशियाली टिमको मेरुदण्ड हुन कप्तान लुका मोड्रिच । जारी विश्वकपमा उनको स¥हानीय प्रदर्शनका कारण क्रोएशियाले सेमीफाइनलसम्मको यात्रा तय गरेको छ । जारी विश्वकपमा उनले आफ्नो नाममा दुई गोल समेत गरिसकेका
मस्को, (एजेन्सी) विश्व फुटबलका एक से एक खेलाडीले इंग्लिस घरेलु फुटबल संरचना प्रिमियर लिगमा खेल्ने गर्छन् । जारी विश्वकप सेमीफाइनल चरण सम्म पुग्दा प्राय जसो प्रिमियर लिगका नै छन् ।
पेरिस, (एजेन्सी) ब्राजिलियन राष्ट्रिय टिम र बार्सिलोनाका स्टार भित्र्याउन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले २ सय ७० मिलियन यूरोको प्रस्ताव राखेको बताइएको छ । एक स्पेनिस पत्रिकाका अनुसार कौटिन्होलाई पीएसजीमा स्थान्तरणका
काठमाडौं, (नेस) एन के सिंह मेमोरियल इपीएस स्कूलको आयोजना तथा नेपाल फुटबल संघको तत्वाधानमा (एन्फा) को सहकार्यमा विश्वकप फुटबल २०१८ लाई लक्षित गरी ’एन के सिंह अन्तर विधालयस्तरीय हाजिरी जवाफ
सन् १९३८ म मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न दोस्रो विश्वकप फुटबल प्रतियोगिताको रिप्ले गरिएको प्रारम्भिक खेलमा कसैले नपत्याएको स्वीजरल्याण्डले जर्मनी (पूर्व र पश्चिम जर्मनी नटुक्रिएको बेला) लाई २ गोलको विरुद्ध
मेड्रिड, (एजेन्सी) स्पेनिस फुटबलको चर्चित क्लब बार्सिलोनाले आर्थर हेनरिक रामोस डी ओलिभेरालाई क्लबमा अनुबन्धित गरेको छ । बार्सिलोनाले ब्राजिलियन क्लब ग्रिमियोबाट मिडिफिल्डर आर्थरलाई भित्र्याएको हो । बार्सिलोनाले आर्थरलाई २७.५ मिलियन
रियल मेड्रिडले क्रिस्टियानो रोनाल्डोलाई युभेन्टसमा आबद्ध गराउन मन्जुरी दिएको पक्का गरेको छ । मंगलबार क्लबले जनाएअनुसार १० करोड ५० लाख पाउन्डमा दुई क्लबबीच सम्झौता भइरहेको छ । यसले ३३ वर्षीय
एजेन्सी । फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । मंगलबार भएको फाइनलमा फ्रान्स १-० ले विजयी हुँदै उपाधिनजिक पुगेको हो ।
काठमाडौं । विभिन्न महादेसका ३२ टिमले सहभागिता जनाएको रुसमा जारी विश्वकपमा सेमिफाइनलको समीकरण पुरा भइसकेको छ । २१ औं विश्वकप अब समापनतिर लम्कँदैछ । चार खेल बाँकी छ र आज
सेन्ट पिटर्सबर्ग, (एजेन्सी) ब्राजिललाई क्वाटरफाइनलमा हराउने वितिकै बेल्जियमका खेलाडीको मूल्य बढेको छ । स्वर्णिम पुस्ताको उपनामले चर्चित बेल्जियमका थिबाउट कोर्टोइस, केभिन डी ब्रुएन, इडेन हजार्ड र रोमेलु लुकाकुको चौकडीले युरो
लन्डन, (एजेन्सी) क्रोएसियाका प्रशिक्षक जाटको डालीचले बुधबार हुने सेमिफाइनल खेलमा इंग्ल्यान्डका ह्यारी केनलाई रोक्ने विश्वास गरेका छन् । शनिबारको खेलमा आयोजक रुसलाई हराएर डालीचको टोली सेमिफाइनल पुगेको हो । विश्वकपमा
सेन्ट पीटर्सबर्ग, (एजेन्सी) क्रोएसियाका कप्तान इडिन हजार्ड पछिल्लो एक दशकमा फ्रान्सको एकेडेमी प्रणालीका सबैभन्दा उत्कृष्ट खेलाडी मध्ये एक हुन् । तर उनी डिडियर डेसक्याम्प्सको टोलीको विश्वकप जित्ने सपना तोड्न सक्छन्
म्युनिख, (एजेन्सी) मेसुट ओजीललाई विश्वकपको पहिलो चरणबाट जर्मनी बाहिरिएपछि बलीको बकरा बनाएको छ । उनका बुबाले यी फुटबलरले जर्मनीको राष्ट्रिय टोली छाडिदिनु पर्ने बताए । रुसमा जारी विश्वकपबाट गत संस्करणको
रियो डे जेनेरियो, (एजेन्सी) बेल्जियमले शुक्रवार पांच पटकका फिफा विश्वकप विजेता ब्राजीललाई हराएर फीफा विश्व कप २०१८ को सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । कजान एरीनामा खेलिएको क्वार्टरफाइनलमा बेल्जियमले ब्राजीललाई
मस्को, (एजेन्सी) स्वर्णिम पुस्ताको उपनामले चर्चित बेल्जियम फिफा विश्वकपको फाइनलमा प्रवेश गरेर नयाँ इतिहास रच्ने दाउमा देखिएको छ । यसअघि सेमीफाइनलसम्म यात्रा गरेको बेल्जियमले यसपटक फाइनल प्रवेशका लागि पूर्व विजेता
फुटबल संसारको सबैभन्दा लोकप्रिय खेल हो । तर, कुनै कुनै देशमा फुटबल खेलमात्र भन्दा अर्कै अर्थले पनि बुझ्न सकिन्छ । किनभने तपाई हामीले यहाँ खेल्ने र हेर्ने फुटबल भन्दा भिन्नै