मस्को, (एजेन्सी) रुसविरुद्ध हेडमार्फत् गोल गरेर अग्रता दिलाएका क्रोएसियाका डोमागोज भिडाले टुर्किस क्लब बेसिक्टासबाट खेलेका छन् । तर उनले युक्रेनको डाइनामो किएभका लागि उनले १ सय ६१ खेल खेलिसके ।
लन्डन, (एजेन्सी) डिफेन्डिङ च्याम्पियन रोजर फेडेररले फ्रान्सका एड्रियन मानारिनोलाई हराएर विना सेट ड्रप गर्दै विम्बल्डनको क्वाटरफाइनलमा पुगेका छन् । ३६ वर्षीय स्वीस खेलाडीले सोमबार सेन्टर कोर्टमा २२ औं वरियताविरुद्ध ६–०,
काठमाडौँ । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन्
फिरोज राजोपाध्याय, काठमाडौं २१ औं विश्वकपको अब समापनतिर लम्कँदैछ । चार खेल बाँकी छ र जुलाई १५ यानि जेठ ३१ गते राति विश्वकप विजेताको सस्पेन्स खुल्नेछ । विभिन्न महादेसका ३२
सकिएको खेलः ६० (४ खेल बाँकी) जम्मा गोलः १५७ पेनाल्टी गोलः २८ मा २३ (ह्यारी केन ३) आत्मघाती गोलः १० पेनाल्टी शुटआउटः ३ (२ मा क्रोएसिया जितेको) रातो कार्डः ४
लन्डन, (एजेन्सी) प्रायजसो विम्बल्डन शहरमा रहेको सेन्टर कोर्ट दर्शकले भरिभराउ हुने गर्छन् । विम्बल्डन टेनिस विश्वकपसँगै चलिरहेको छ । तर विश्वकपको असर विम्बल्डनमा प्रत्यक्षरुपमा परेको छ । शनिबार राति भएको
टाईब्रेकरमा टोलीले जित्दा गोलकीपर नायक बन्ने गर्दछ । क्रोएसियाको जितमा गोलरक्षक डानियल सुबासिच नायक बनेका छन् । क्रोएसियाको जितमा पनि गोलकीपर सुबासिचले महत्वपूर्ण भूमिका निभाएका छन् । ३३ वर्षीय सुबासिच
बेइजिंग, (एजेन्सी) पछिल्ला चार वर्षमा संसार धेरै परिवर्तन भएको विश्वकप फुटबलको प्रायोजकलाई हेरेर अनुमान लगाउन सकिन्छ । रुसमा भइरहेको विश्वकपमा तीन प्रायोजक छन् । जसमध्ये चीन एक हो । जबकी
मस्को, (एजेन्सी) जारी विश्वकपबाट नेयमारको टोली ब्राजिल बाहिरिसकेको छ । ब्राजिल बाहिरिएसँगै ब्राजिलका स्टार खेलाडी नेयमारलगायत प्रतिभाशाली खेलाडीहरु घर फर्कीसकेका छन् । क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित भएपछि ब्राजिल जारी विश्वकप फुटबलबाट
मस्को, (एजेन्सी) फिफा विश्वकप २०१८ को क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि रुसी मिडफिल्डर एलेक्जेन्डर सामडोभले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय फुटबलर सामडोभले शनिवार क्वाटरफाइनलमा क्रोएसियसंग पराजित भएपछि
मस्को, (एजेन्सी) आयोजक रुसलाई पेनाल्टी शुटआउटमा हराउँदै क्रोएशिया दुई दशक पछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी शुटआउटमा दोस्रो पटक भाग्यशाली रहँदै क्रोएसिया जारी विश्वकप फुटबलको अन्तिम चारमा
मस्को । रुसमा जारी विश्वकप फूटबल प्रतियोगिता अन्तर्गत शनिबार राती भएका दुई खेलबाट इंग्ल्याण्ड र क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलको खेलमा स्विडेनलाई २–० गोलले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनलको
मस्को, (एजेन्सी) ब्राजिल बेल्जियमसँग हारेपछि कोच टिटेले आफना खेलाडीले खेल जित्नका लागि नखेलेको बताएका छन् । ब्राजिली मेनेजरले बताए कि उनीहरुले आफुले जुन आशा गरेको थियो त्यसअनुसार नखेलेको प्रतिक्रिया दिए
मस्को, (एजेन्सी) रुसमा भइरहेको विश्वकपअन्तर्गत क्वाटरफाइनल खेल अगाडि स्वीडेनका खेलाडीले अनौठो स्थितिको सामना गर्नु प¥यो । उनीहरु बसेको होटलमा गल्तीले फायर अलार्म बज्दा होटल खाली गराउनु परेको थियो । स्वीडेन
मस्को, (एजेन्सी) रुसमा जारी विश्वकपको क्वाटरफाइनल सकिँदासम्म डिफेन्डिग जर्मनीसहित ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, स्पेन जस्ता बलिया मानिएका टोलीहरु बाहिरिसकेका छन् । विश्वकप इतिहासमा सेमीफाइनलको खेल सुरु हुन पूर्व यी टोलीहरु बाहिरिएको
रोम, (एजेन्सी) ईटालीका भेट्रान गोलरक्षक जियानलुन्गी बुफोन फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन् । विश्वकै सर्वोत्कृष्ट मध्येका एक गोलकिपर बुफोन पेरिस आउन लागेको पीएसजीले जनाएको हो ।
ब्राजिल बाहिरिएसंगै रुसमा जारी फिफा विश्वकप फुटबलको उपाधि युरोपेली राष्ट्रको पोल्टामा पर्ने निश्चित भएको छ । शुक्रवार भएको दुई क्वाटरफाइनलमा खेलमा दक्षिण अमेरिकी राष्ट्रहरुको हारेपछि युरोपियन राष्ट्रले नै विश्वकप ट्रफी
मस्को, (एजेन्सी) विश्वकप २०१८ को दोस्रो क्वाटरफाइनलमा पराजित हुंदै ५ पटकको विश्व च्याम्पियन ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको दोस्रो क्वाटरफाइनलअन्तर्गत शुक्रवार कजान एरेनामा भएको खेलमा बेल्जियमले ब्राजिललाई २–१ ले
लन्डन, (एजेन्सी) राफाल नाडालले लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताअन्तर्गत अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। शनिबार तेस्रो चरणको खेलमा स्पेनी खेलाडीे एलेक्स डी मीनाउरलाई हराएर चौथो चरणमा पुगेका हुन्
मस्को, (एजेन्सी) स्वीडेनलाई २–० ले हराउपछि इंग्ल्यान्ड झण्डै तीन दशकमा पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । थ्री लायन्स उपनामले चर्चित इंग्ल्यान्डको जितमा ह्यारी मेगुर र डेली अलीले गोल गरेका