विश्वकपमा गोल्डेन बुटको दावेदारीमा छन् ह्यारी केन । ह्यारीले शुरुवाती दुई खेलमा गरी पाँच गोल गरेका छन् । उनी सर्वाधिक गोल कर्तामा अझ माथि जान सकिन्छ यदि उनले गोल गरेमा
चमत्कारी समयानुकुल चल्नेवाला, तीक्ष्णबुद्धि,छुट्टै प्रकारको,असंभव गोल गर्नसक्ने, सोच्ने नसकिने हिरो, अनौठो खेलाडी । हाल विश्व प्रेस जगत्लाई २१ वर्षीय रोनाल्डो लुइस नाजरियो डे लिमाको लागि विशेषण खोज्न गाहो भइरहेको छ
मेड्रिड, (एजेन्सी) जारी विश्वकपअन्तर्गत प्रिक्वाटरफाइनलबाट स्पेन बाहिरिएपछि टोलीका दिग्गज खेलाडी एन्डे«ज इनिस्टाले संन्यास लिएका छन् । विश्वकप २०१० फाइनलमा विजयी गोल गरेका इनिस्टाले अन्तर्राष्ट्रिय करियर समाप्त गरेका हुन् । उनले
अन्तिम १६ अन्तर्गत दुई यूरोपियन राष्ट्र स्वीडेन र स्विजरल्याण्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न मंगलबार भिड्दै छन् । समूह एफ को बिजेता बन्दै स्वीडेनले अन्तिम १६ मा स्थान पक्का गरेको हो
समूह एच को विजेता कोलम्बियाले मंगलबार समूह जी को उपविजेता इंग्ल्याण्डविरुद्ध अन्तिम १६ को अन्तिम म्याच खेल्दैछ । उक्त खेल मस्कोको ओट्क्रिति एरिनामा हुनेछ । उक्त खेलमा कोलम्बियाका स्टार हेम्स
मस्को, (एजेन्सी) रसियामा जारी विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा क्रोएसियाले डेनमार्कविरुद्धको खेलमा टाईब्रेकरमा बाजी मारेको छ । आइतबार राति भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसियाले क्वाटरफाइनलमा स्थान
मस्को, (एजेन्सी) दोस्रो हाफमा दुई गोल गर्दै पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले रुसमा जारी विश्वकपमा क्वाटरफाइनलको यात्रा तय गरेको छ । सोमबार नकआउट चरणको खेलमा पहिलो हाफमा गोलरहित खेलेको ब्राजिलले
मस्को, (एजेन्सी) नकआउट चरणबाट बाहिरिएको स्पेनले विश्वकपमा पासको नयाँ कीर्तिमान बनाएको छ । आईतबार रुसविरुद्धको खेलमा स्पेनले १ सय २० मिनेटमा १ हजार १ सय १४ पास खेलेर कीर्तिमान राखेको
काठमाडौं । रसियामा जारी विश्व कपको नकआउट चरण पार गर्दै बेल्जियम क्वार्टरफाइनलमा पुगेको छ । जापानविरुद्ध कठिन जित हात पार्दै बेल्जियम फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगको हो । उनले जापानलाई ३–२
काठमाडौं । रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा ब्राजिलले मेक्सिको विरुद्ध २–० गोलले पछि पार्दै क्वार्टरफाइनलमा प्रबेश गरेको छ । मेक्सिकोले ब्राजिललाई खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा रोक्न सफल
काठमाडौं । रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा ब्राजिलले मेक्सिको विरुद्ध २–० को अग्रता लिएको छ । खेलको ८८ औँ मिनेटमा फर्मिनोले गोल गर्दै ब्राजिललाई २–०को अग्रता दिलाएका हुन्
काठमाडौं । रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा ब्राजिलले मेक्सिको विरुद्ध १–० को अग्रता लिएको छ । खेलको ५१ औँ मिनेटमा ब्राजिलका विलियनको पासमा नेयमारले उत्कृष्ट गोल गर्दै ब्राजिललाई
काठमाडौं । रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा पहिलो हाफसम्म ब्राजिल र मेक्सिको बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । नकआउट चरण भएकोले दुबै टोली गर या मरको अबस्थामा
काठमाडौं । रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा ब्राजिल र मेक्सिको बीचको खेल सुरु भएको छ । विश्वकपको प्रमुख दावेदार ब्राजिलले समूह ई को विजेता बन्दै समूह एफ को
मस्को, रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको खबर छ । विश्वकप विजेता स्पेनलाई अप्रत्याशित रूपमा पराजित गरेपछि रुसमा
मस्को। स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । त्यसपछि स्पेनी स्टार इनिस्टाले सन्यास लिएका हुन् ।
मस्को, (एजेन्सी) विश्वकपको रोमाञ्चक बढाउन फिफाले प्रसिद्ध स्टार खेलाडीलाई खेल हेर्न निमन्त्रणा गरेको छ । निमन्त्रण भएका खेलाडीलाई फिफाले बस्ने आउन जाने व्यवस्था गरेको हुन्छ । साथै हरेक खेलका लागि
जारी विश्वकप अन्तर्गत समूहको पहिलो खेलमा बेल्जियमले पानामालाई ३–० हराउँदा रोमेलु लुकाकुले २ गोलको योगदान गरेका थिए । यस्तै ट्यूनीसियाविरुद्ध समूहको दोस्रो खेलमा लुकाकुले थप २ गोल गर्दै जारी विश्वकपमा
जारी विश्वकपको समूह चरणको ३ वटै खेल जितेर अन्तिम १६ मा पुग्ने तीन राष्ट्रमध्येका एक हो बेल्जियम । अन्तिम १६ अन्तर्गत सोमबार राति रोस्टोभ एरिनामा हुने खेलमा बेल्जियमले एसियाली राष्ट्र
सन् २०१८ को फिफा विश्वकपको प्रमुख दावेदार ब्राजिलले समूह ई को विजेता बन्दै समूह एफ को उपबिजेता मेक्सिकोसँग सोमबार अन्तिम १६ को खेलमा भिड्दैछ । उक्त नकआउट खेल कसमस एरिनामा