नेपाल समाचारपत्र, काठमाडौं कास्की जिल्ला बास्केटबल संघको आयोजनामा भएको तेस्रो कुँवर व्रर्दश एण्ड सन्स राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५ को उपाधि काठमान्डौको ठमेल यूनाइटेडले उचाल्न सफल भएको छ । आइतबार
यमलाल भुसाल, बुटवल प्रदेश ५ को राजधानी बुटवलमा जारी २१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा सडेन डेथमा विजयी हुदै आयोजक लाली रुपन्देही– ११ सेमीफाईनलमा स्थान बनाएको छ ।
नेपाल समाचारपत्र, काठमाडौं धनगढी प्रिमियर लिग (डीपीएल) मा काठमाडौँ गोल्डेन्स १ सय रनले विजयी भएको छ । आइतवार भएको दोस्रो खेलमा काठमाडौँले आफ्नो अपराजित यात्रालाई कायमै राख्ने क्रममा रुपन्देही च्यालेन्जर्सलाई
काठमाडौं, (नेस) काठमाडौं विनायक शिक्षालय (केभीएस) चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । केभीएसले आयोजक अर्किडलाई २–१ गोलले पराजित ग¥यो ।
काठमाडौं, (नेस) उमेश राई र राजन गोलेको जोडी छैटौं बुल्स अन्तर सदस्यीय ब्याडमिन्टन प्रतियोगिता २०७५ को उपाधी हात पार्न सफल भएका छन् । राई र गोलेको जोडीले अरुण पोखरेल र
नेपाल समाचारपत्र, काठमाडौं पाँचौ ओपन रोड रेसमा विभगाीय त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरुपा बुढाले उपाधि जितेका छन् । शनिबार भएको रोड रेसमा गजेन्द्रले निर्धा्रित ५ किलोमिटर दुरी १५ मिनेट
प्रताप बानियाँ, म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको सदरमुकाम दरबाङ बजारमा प्रथम राष्ट्रपति रनिङ कप प्रतियोगिता सुरु भएको छ । ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित मालिका गाउँपालिकाको
काठमाडौं, (नेस) प्रितिमाले चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ। प्रितिमाले नवजीवनलाई ३–१ गोलले पराजित गर्दा समीर थापा, ज्योति सदा र विवेक
पोखरा, (नेस) प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि पोखरामा शुक्रबारबाट प्रदेशस्तरीय खेलाडी छनोट प्रक्रिया शुरू गरिएको छ। छनोट खेलमा १० किलोमिटर दौडमा बागलुङका श्याम शेरचनले प्रतियोगिताकै
लन्डन, (एजेन्सी) युरोपा लिग फुटबलअन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा चेल्सीले संघर्षपूर्ण जित हासिल गरेको छ। बिहीबार राति भएको खेलमा यस सिजन युरोपा लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने क्रममा
नेपाल समाचारपत्र, काठमाडौं विल्सन एकेडेमी र स्वप्न वाटिका तेस्रो भानु विन्टर कप बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन्। विल्सनले सिनियर ब्वाइज तथा स्वप्न वाटिकाले सिनियर गल्र्सको उपाधि जिते। पानीपोखरीस्थित आयोजक भानुभक्त
काठमाडौं, (नेस) म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम ९माफ० को आयोजनामा दोस्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ। प्रतियोगितामा १४ टिमको सहभागिता रहने माफका अध्यक्ष राजन आचार्यले जनाएका छन्।
लन्डन, (एजेन्सी) आगामी सन् २०३० को फिफा विश्वकपको आयोजना गर्ने प्रस्तावमा चिली पनि संलग्न भएको छ। अर्जेन्टिना, पाराग्वे र उरुग्वेले संयुक्तरूपमा सो विश्वकप आयोजना गर्ने दाबी गरेका छन्। यी राष्ट्रसँगै
नेपाल समाचारपत्र, काठमाडौं नेपाली महिला फुटबल टोलीले भारतमा भएको हिरो गोल्डकप महिला फुटबल प्रतियोगितामा उपविजेतामै चित्त बुझाएको छ। शुक्रबार उडिसास्थित भुवनेश्वरको कलिंगा रंगशालामा भएको फाइनल खेलमा नेपाल म्यानमारसँग ३–१ गोलअन्तरले हारेको
काठमाडौं, (नेस) हेराल्ड कलेजले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ। वसुन्धारास्थित ऋत एकेडेमीमा भइरहेको बास्केटबलमा हेराल्डले प्रिमियरलाई ४०–२७ ले पराजित ग¥यो। हेराल्डका मुकेश मगर
काठमाडौं, (नेस) यही फागुन फागुन ६ गतेदेखि थाइल्यान्डमा हुने प्रतियोगिताका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ। आईसीसी ओमेन्स क्वालिफायर एसिया–२०१९ क्रिकेट प्रतियोगिताको लागि रुबिना क्षत्री बेलबासीको नेतृत्वमा टोलीको
काठमाडौं । भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ ।
धनगढी, (नेस) धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा रुपन्देही च्यालेन्जर्सलाई पहिलो हार आत्मसात गर्दै सीवाईसी अत्तरीयाले लगातार दोस्रो जित दर्ता गरेको छ । बिहीबारको खेलमा अत्तरियाले रुपन्देहीलाई ३९
रामधन राई, खोटाङ खोटाङकै सवैभन्दा उत्कृष्ट अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल मैदान निर्माण शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको माथिल्लो भेगमा पर्ने सोतीमा १ सय २० मिटर लम्बाई
काठमाडौं, (नेस) डिफेन्डिङ च्याम्पियन मल्पी आठौं एस कप अन्तर ए लेभल ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । मल्पी लगातार पाँचौपटक च्याम्पियन बनेको हो । चौथो संस्करणदेखि च्याम्पियन बन्दै