लन्डन, (एजेन्सी ) । इंग्लिस प्रिमियर क्लब लिभरपुलका स्विस मिडफिल्डर जद्रान शाकिरी फ्रेन्च क्लब लियोनमा अनुबन्धित भएका छन् । लियोनले मिडफिल्डर शाकिरी अनुबन्धका लागि लिभरपुलसँग सहमति भएको जनाएको हो ।
रोमा, (एजेन्सी) । इटालियन सिरी ए लिग फुटबलमा रोमाले सुखद शुरूवात गरेको छ । आइतबार राति भएको खेलमा फिओरेन्टिनालाई ३–१ गोलअन्तरले पराजित गर्दै रोमाले सुखद शुरूवात गरेको हो । जोसे
बर्लिन, (एजेन्सी) । जर्मन लिग बुन्डेसलिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिखले नयाँ सिजनमा पहिलो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा बार्यनले एफसी कोल्नलाई ३–२ गोलअन्तरले हराएको हो
मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगा फुटबलमा रियल मेड्रिडले नयाँ सिजन २०२१–२२ को दोस्रो लेभान्टेसँग बराबरी खेल्दै समान अंक बाँडेको छ । आइतबार राति भएको दोस्रो खेलमा रियल मेड्रिड लेभान्टेसँग
पेरिस, (एजेन्सी।) फ्रेन्च वान लिगअन्तर्गत् आइतबार मार्सेली र निसबीचको खेलमा दर्शक र खेलाडीबीच झगडा भएको छ । दर्शक मैदानमा पुगेर खेलाडीसँग लात र घुस्सा चलाएका थिए । दर्शकले खेलाडीमाथि बोटल
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ डिजाइनको जर्सी सोमबार सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुृख प्रायोजक माइ सेकेन्ड टिचर
काठमाडौं, (नेस) । नेपाल बक्सिङ संघले अगस्ट २७ मा अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसरमा नेपालमा पनि मनाउने भएको छ । नेपाल बक्सिङ संघको आगामी अगस्ट २७ मा अन्तर्राष्ट्रिय बक्सिङ दिवसमा नेपालमा
नेपाल समाचारपत्र, काठमाडौं । छिरिङ वाङ्दीले दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वायज एन्ड गल्र्स बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूहमा पदक पक्का गरेका छन् । छिरिङले क्वार्टरफाइनल खेलमा
न्युज अफ नेपाल, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार क्यानले विज्ञप्तिमार्फत क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको जानकारी गराएको
काठमाडौं, (नेस) । फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालद्वारा आयोजित आत्मरक्षा तालिम सम्पन्न भएको छ । तालिममा पूर्ण तथा आंशिक दृष्टिविहीन भएका ११ महिला सहभागी थिए । उनीहरूलाई फाइट ब्याकका प्रमुख
लन्डन, (एजेन्सी) । क्रिकेट इतिहासमा सबैभन्दा सानो फरम्याटको प्रतियोगिता द हन्डे«डको पहिलो सिजनमा ओभल इन्भिन्सिबल्स र साउदर्न ब्रेभले उपाधि जितेका छन् । शनिबार लर्डस मैदानमा भएको पुरुष फाइनल खेलमा साउदर्न
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल वादोरियो कराँते डो संघले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यमा परेका प्रशिक्षक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई शनिबार राहत वितरण गरेको छ । संघले समस्यामा
बर्लिन, (एजेन्सी) । नयाँ सिजनको जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमन्ड दोस्रो खेलमा फ्रेइवर्गसँग पराजित भएको छ । शनिबार राति भएको नयाँ सिजन २०२१–२२ को पहिलो खेलमा एसी फ्रेइवर्गले आफ्नो घरेलु
मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगाको उपाधि दाबेदार टोली बार्सिलोना एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिएपछि अंक बाँडेको छ । ला लिगाको शनिबार राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले जारी सिजनको दोस्रो खेलमा गोलको वर्षा गरेको छ । शनिबार राति भएको नयाँ सिजन २०२१–२२ अन्तर्गत सिटीले नर्भिच सिटीमाथि
न्युज अफ नेपाल, काठमाडौं । नेपाली मुक्केबाज छिरिङ्ग शेर्पा वाङ्गडी दुबईमा जारी एएसबीसी युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । आइतबार भएको ५४ केजी तौलसमूहको
न्युयोर्क, (एजेन्सी) । राफाल नाडालले वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगित यूएस ओपनमा सहभागिता नहुने भएका छन् । खुट्टाको चोटका कारण नाडालले यूएस ओपनमा सहभागिता नजनाउने बताइएको हो । यो मात्रै
बर्लिन, (एजेन्सी) । जर्मन बुन्डेसलिगा फुटबलमा भीएफवी स्टुटगार्टलाई पराजित गर्दै आरबी लेइपजिगले पहिलो जित निकालेको छ । शुक्रबार राति स्टुटगार्टलाई ४–० गोलअन्तरले पराजित गर्दै लेइपजिगले लिगमा पहिलो तीन अंक जोडेको
रोम, (एजेन्सी) । इटालियन क्लब एसी मिलानले डिफेन्डर एलेसान्ड्रो फ्लोरेन्जीलाई अनुबन्ध गरेको छ । मिलानले सिरी ए प्रतिद्वन्द्वी रोमाबाट लोनमा फ्लोरेन्जीलाई अनुबन्ध गरेको हो । राइट ब्याक फ्लोरेन्जीलाई एक सिजनको
मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार राति भएको दोस्रो चरणको खेलमा रियल बेटिस र क्याडिजले बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसको घरेलु मैदान बेनिटो भिल्लामारिन स्टेडियममा भएको