काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको लागि चितवन टाइगर्सले श्रीलंकाका अलराउन्डर सिक्कुगे प्रसन्नालाई अनुबन्ध गरेको छ । ३६ वर्षीय प्रसन्नाले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर
लन्डन । घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको तेस्रो टेस्टमा शानदार ब्याटिङ गरेको छ । दोस्रो टेस्ट हारेर ५ टेस्टको सिरिजमा १–० ले पछि परेको इंग्ल्यान्डलाई तेस्रो टेस्टमा ओपनर ब्याटसम्यानले ब्याटिङतर्फ बलियो
काठमाडौं । सन्दीप लामिछानेले अष्ट्रेलियाको घरेलु टी–२० प्रतियोगिता बिग बास लिग (बीबीएल) को टोली होबार्ट हरिकेन्समा सम्झौता नवीकरण गरेका छन् । योसँगै नेपाली लेग स्पिनरले बीबीएलको ११ औं संस्करणमा खेल्ने
लन्डन । सेप ब्लाटर भ्रष्टाचार काण्डमा जफत गरिएको रकम फिफाले फिर्ता पाउने भएको छ । फिफाका पूर्व अध्यक्ष ब्लाटर अनुसन्धानको क्रममा जफत गरिएको दुईसय एक मिलियन अमेरिकी डलर फिफाले प्राप्त
लन्डन । पोर्चुगिज क्लब बेन्फिका यूईएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । पोर्चुगिज क्लब बेन्फिकाले प्ले अफमा डच क्लब पीएसभी आइन्डहोभेनलाई पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको हो
काठमाडौं । विश्वव्यापी मान्यता प्राप्त खेल सामान उत्पादन र पदोन्नति कम्पनी स्ट्याग इन्टरनेसनलले नेपालका नरेश रावललाई स्ट्याग इन्टरनेसनलको आधिकारिक टेबुल टेनिस प्रशिक्षक नियुक्त गरेको छ । ३ वर्षको सम्झौतामा नरेश
लन्डन । युरोकप २०२० फुटबल दौडान मैदानमा ढलेका क्रिस्टियन एरिक्सनको ज्यान बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डेनमार्कका कप्तान सिमोन जायर र मेडिकल टिमलाई ‘यूईएफए प्रेसिडेन्ट्स’ पुरस्कार प्रदान गरिएको छ ।
न्युयोर्क । हरेक वर्ष चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिताको रूपमा हुने यूएस ओपनबाट सेरेना विलियम्सले नाम फिर्ता लिएकी छन् । अमेरिकी भेटरान ३९ वर्षीया खेलाडीले चोटको कारण यूएस ओपन
लन्डन । स्पेनी ला लिगा टोली रियल मड्रिडले पेरिस सेन्ट जर्मेनका फरवार्ड क्लियन एम्बाप्पेका लागि एक सय ६० मिलियन युरोको प्रस्ताव राखेको छ । विश्वकप विजेता फ्रेन्च खेलाडी एम्बाप्पे पेरिसमा
लन्डन । इंग्ल्यान्डका बलर चम्कँदा भारतले बुधबारबाट शुरू भएको तेस्रो टेस्टको पहिलो दिनमै आत्मसमर्पण गरेको छ । जेम्स एन्डरसन र ओली रोबिन्सनले शुरूमा ५ विकेट लिए भने बाँकी ५ विकेट
काठमाडौं । फुटबल विवादबारे राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले बनाएको छानविन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सचेत गराउन सिफारिस गरेको छ । समितिले राखेपका सदस्य सचिव रमेशकुमार
काठमाडौं । नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई महिला र
हेटौंडा, (नेस) । हेटौंडाका विभिन्न वडास्तरमा मदन भण्डारी स्पोर्ट्स् एकेडेमी गठन गर्ने क्रम थालिएको छ । ७ नम्बर वडा कमिटी गठन गरिएको हो । भेलाले कृष्ण थापामगरको अध्यक्षतामा एकेडेमीको वडा
मेड्रिड, (एजेन्सी) । अर्जेन्टिनी विङ्गर इरिक लामेलाले इन्जुरी समयमा गोल गरेपछि सेभियाले स्पेनिस ला लिगामा गेटाफेलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा पाहुना टोली सेभियाले गेटाफेलाई १–० गोलअन्तरले
नेपाल समाचारपत्र, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) र खेलकुद सामग्रीको अन्तर्राष्ट्रिय निर्माण कम्पनी केल्मीबीच तीन वर्षका लागि सम्झौता भएको छ । केल्मीले सन् २०२२ देखि २०२४ सम्म एएफसीले आयोजना
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा वेस्टह्यामसँग लेस्टर सिटी सहजै पराजित भएको छ । सोमबार राति भएको नयाँ सिजनको दोस्रो खेलमा वेस्टह्यामले लेस्टरलाई आफ्नो घरेलु मैदानमा ४–१ को
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार ओमानतर्फ प्रस्थान गरेको छ । १७ जना खेलाडीको नेपाली टोली आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न त्यसतर्फ प्रस्थान
काठमाडौं : ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ । सत्र खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका
काठमाडौँ । ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ । सत्र खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट
लन्डन, (एजेन्सी) । मिकेल आर्टेटाले जनाएअनुसार आर्सेनल नयाँ सिजनमा खराब शुरूवात गरेर कठिन स्थितिमा रहेको छ । ब्रेन्टफोर्डसँग २–० ले हारेको आर्सेनलले आइतबार चेल्सीसँग पनि त्यति नै गोलअन्तरको हार बेहोरेको