लन्डन, (एजेन्सी) । युईएफए च्याम्पियन्स लिगको प्ले अफको पहिलो लेगमा पोर्चुगिज क्लब बेन्फिका र स्वीडिस क्लब माल्मो विजयी भएका छन् । बुधबार राति भएको खेलमा बेन्फिकाले घरेलु मैदानमा डच क्लब
लन्डन, (एजेन्सी) । दोस्रो टेस्ट हारेपछि इंग्ल्यान्डले योर्कसायरका ब्याटसम्यान डाविड मलानलाई टोलीमा बोलाएको छ । भारतविरुद्धको तेस्रो टेस्टको लागि मलानलाई टोलीमा ल्याउँदा डम सिब्ली र जाक क्राउलीलाई टोलीबाट हटाइएका छन्
नयाँ दिल्ली, (एजेनसी) । यूएईमा आईपीएल २०२१ को दोस्रो चरण शुरू हुनअघि आठ फ्रेन्चाइजी टोलीलाई केही समस्या आइपरेको छ । बीसीसीआईले आठ टोलीको लागि आफ्नो अन्तिम टोलीका बारे जानकारी दिन
मेलबर्न, (एजेन्सी) । अस्ट्रेलियाले आईसीसी पुरुष टी २० विश्वकप २०२१ को लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । उक्त टोलीमा नाम चलेका खेलाडीहरूको पुनरागमन पनि भएको छ । कप्तानको
लन्डन, (एजेन्सी) । इटालीका राष्ट्रिय टोलीका स्टार मिडफिल्डर म्यानुयल लोकाटेली इटालियन सिरी ए क्लब युभेन्टसमा अनुबन्धित भएका छन् । युभेन्टसले लोकाटेलीलाई ३२ मिलियन पाउन्डमा सिरी ‘ए’ प्रतिद्वन्द्वी सस्सुलोबाट ५ वर्षका
टोकियो, (एजेन्सी) । जापानको सुजुकामा हुने भनिएको जापान ग्रान्ड प्रिक्स रद्द गरिएको छ । आयोजकले बुधबार एक विज्ञप्ति निकाल्दै कोरोना महामारीका कारण जापान ग्रान्ड प्रिक्स फर्मुला वान रेस रद्द गरेको
लन्डन, (एजेन्सी) । इटालियन क्लब युभेन्ट्सले ब्राजिलका युवा स्ट्राइकर कायो जोर्जलाई अनुबन्ध गरेको छ । युभेन्ट्सले कायोलाई ब्राजिलियन क्लब सान्तोसबाट अनुबन्ध गरेको हो । १९ वर्षे स्ट्राइकर कायोले युभेन्ट्ससँग पाँच
हेटौंडा, (नेस) । मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको अध्यक्षमा पुनः लालकाजी रत्न बज्राचार्य सर्वसम्मत् चयन भएका छन् । पुनर्गठन कार्यक्रमले बज्राचार्यलाई ४ वर्ष कार्यकालका लागि चयन गरेको हो । हेटौंडा उपमहानगर
लन्डन, (एजेन्सी) । ‘म सुत्न सकिरहेकी छैन, म रोइरहेकी छु र लाचार महसुस गरिरहेकी छु’ खालिदा पोपलले अफगानिस्तानमा फेरि तालिवानको सत्ता कब्जा गरेपछि यस्तो दुःखेसो पोखेकी हुन् । पोपल अफगानिस्तान
लन्डन, (एजेन्सी) । लायम लिभिङस्टोनको विस्फोटक ब्याटिङले बर्मिङगम फोनिक्स मेन्स हन्ड्रेड फाइनलमा पुगेको छ । हेडिङगलीमा भएको खेलमा बर्मिङगम फोनीक्सले नर्दन सुपरचार्जसलाई ८ विकेटले हराएको हो । उक्त खेलमा लिभिङस्टोनले
काठमाडौं, (नेस) । आयोजकसमेत रहेको साविक विजेता माल्दिभ्ससँग खेल्दै नेपालले यसपटकको साफ च्याम्पियनसिपको शुरूवात गर्ने भएको छ । ५ राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा शुरू हुँदैछ
काठमाडौं, (नेस) । नेपाललाई दक्षिण एसियाली खेलकुद सागमा कराँतेमा स्वर्ण दिलाएका पूर्व खेलाडी कृष्णबहादुर राईको निधन भएको छ । पछिल्लोपटक स्वास्थ्य अवस्था कमजोर भएपछि उपचारका लागि नेपाल पुलिस अस्पतालमा भर्ना
लन्डन, (एजेन्सी) । नयाँ सिजन २०२१–२२ अन्तर्गत जर्मन सुपर कप फुटबलको उपाधि बार्यन म्युनिखले जितेको छ । मंगलबार राति भएको फाइनल खेलमा बार्यनले लिग प्रतिस्पर्धी बलियो टोली बोरुसिया डर्टमन्डलाई ३–१
काठमाडौं । दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक धारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ । नेपालमा सम्पन्न आठौँ सागमा कराँतेमा स्वर्ण पदक जित्नुभएका कराँते खेलाडी राईको
लन्डन, (एजेन्सी) । भारतले बराबरीतिर अग्रसर भएको इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट १ सय ५१ रनले जितेको छ । यो जितसँगै पाहुना टाेली भारतले ५ खेलको टेस्ट सिरिजमा १–० को अग्रता लिएको
लन्डन, (एजेन्सी) । अफगानिस्तानका दुई खेलाडीले आसन्न पाराओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन् ।तालिवानले सत्ता कब्जा गरेसँगै तेक्वान्दोकी जाकिया खुदादादी र एथ्लेटिक्सका हुसेन रसोउलीले पारा ओलम्पिक गुमाउने भएका हुन् ।
काठमाडौं, (नेस) । एथ्लेटिक्स परिवार, नेपालले आर्थिक वर्ष २०७८-०७९ को वार्षिक कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एथ्लेटिक्स परिवारले वार्षिक कार्यक्रम घोषण गरेको हो । एथ्लेटिक्स परिवारले
काठमाडौं, (नेस) । जापानमा हुने टोकियो पाराओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई कामरु ट्रेडिङ प्रा.लिले केल्मीको खेल पोशाक मंगलबार प्रदान गरेको छ । नेपालमा केल्मीको आधिरिक विक्रेता कामरुले पूर्व सम्झौताबमोजिम टोलीलाई
लन्डन, (एजेन्सी) । ओमान र यूएईमा हुने आइसीसी टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।आईसीसीले जारी गरेको उक्त खेल तालिकाअनुसार प्रतियोगिताको पहिलो चरणमा आठ टिमको सहभागिता हुनेछ ।
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको तेस्रो चरणका लागि २८ जना खेलाडी छनोट भएका छन् । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी साफ च्याम्पियनसिपको लागि तयारीस्वरूप प्रशिक्षण दिइरहेका छन्