न्युज अफ नेपाल, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को सोमबार भएको पहिलो खेलमा चितवन टाइगर्सले जित हात पारेको छ । जारी प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा चितवनले विराटनगर
लाहोर, (एजेन्सी) । न्युजिल्यान्डको क्रिकेट टोलीले पाकिस्तान भ्रमण रद्द गरेको चर्चा अझै थामिएको छैन । न्युजिल्यान्डले पाकिस्तानको क्रिकेट टोलीसँग ३ वानडे र ५ टी–२० खेल खेल्नुपर्ने थियो । तर, न्युजिल्यान्ड
हेटौंडा, (नेस) । मकवानपुरका बक्सिङ खेलाडीको हित र विकासका लागि मकवानपुर जिल्ला बक्सिङ संघले अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषमा करिब ३ लाख ८१ हजार रुपियाँ संकलन भएको मकवानपुर जिल्ला
बर्लिन, (एजेन्सी) । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जितको नतिजा निकालेको छ ।बुन्डेसलिगामा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिनेक्रममा बायर्नले घरेलु टोली ग्रिउथेर फर्थलाई ३–१ गोलअन्तरले सहजै पराजित गरेको हो । बायर्नको
नेपाल समाचारपत्र, काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० मा काठमाडौं किंग्स इलेभेनले जित हात पारेको छ ।शनिबार भएको उद्घाटन खेलमा काठमाडौं किंग्सले ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराएको
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली अहिले कतारमा छ । आगामी अक्टोबर १ देखि माल्दिभ्समा आयोजना हुने साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपको तयारीका लागि गत साता नेपाली
काठमाडौ । आजबाट शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा काठमाडौ किग्स एलाभेनले विजयी सुरुवात गरेको छ। काठमाडौले ललितपुरलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । ललितपुर प्याट्रिएट्सले
काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएलको चौथो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । शनिबार हुने उद्घाटन खेलमा काठमाडौं उपत्यकाका दुई टोली-ललितपुर प्याट्रिओट्स र काठमाडौं किङ्ग्स-११ भिड्ने छन्
काठमाडौं, (नेस) । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो पारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ,
रोम, (एजेन्सी) । जारी सिजनको इटालियन सिरी ‘ए’ मा युभेन्टसले पहिलो जित दर्ता गर्दै स्पष्ट तीन अंक जोडेको छ । घरेलु टोली स्पेजियालाई ३–२ गोलअन्तले पराजित गर्दै जारी सिजनमा युभेन्टसले
मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगा फुटबलमा रियल मेडिड्रले सहज जित निकालेको छ । स्पेनिस ला लिगाअन्तर्गत बुधबार राति भएको खेलमा रियलले मालोकाविरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको हो
नेपाल समाचारपत्र, बाँके। दुई वर्षदेखि ठप्प रहेको नेपालगञ्ज रंगशालाभित्रको फुटबल गतिविधि लयमा फर्किएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको समन्वयमा नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले रंगशालाभित्रको फुटबल
फिरोज राजोपाध्याय, काठमाडौं । साहिद अफ्रिदी नामले नै क्रिकेटका समर्थकको शरीरमा तरंग ल्याउँछ । पाकिस्तानका ब्याटसम्यान अफ्रिदी विस्फोटक ब्याटिङ गर्ने गुणले विश्वमै परिचित छन् । यही कारणले अफ्रिदीको नेपाल आगमनबाट
काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पदाधिकारीले उक्त टोलीलाई स्वागत
लन्डन, (एजेन्सी)। मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस फुटबल लिग (ईएफएल) कपको तेस्रो राउन्डको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी नर्विच सिटीलाई सहजै पराजित गरेको छ । लिभरपुलले नर्विच सिटीलाई उसैको मैदानमा ३–० गोलअन्तरको
मेड्रिड, (एजेन्सी) । उरुग्वेली स्ट्राइकर लुइस स्वारेजले नायकको भूमिका निर्वाह गरेपछि एट्लेटिको मेड्रिडले स्पेनिस ला लिगामा गेटाफेविरुद्ध पुनरागमन जित निकालेको छ । मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई उसैको घरेलु
लन्डन, (एजेन्सी) । इटालियन सिरी ‘ए’ को खेलमा घरेलु टोली इन्टर मिलानले जितको नतिजा निकालेको छ । इन्टरले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै १० खेलाडीमा समेटिएको घरेलु टोली फियोरेन्टिनालाई
मिला दरै, तनहुँ । कोभिड–१९ का कारण पर्यटनले थिलोथिलो पारेको पर्यटन व्यवसायलाई चलायमान बनाउन साइकल यात्रीले टेवा पुर्याउन साइकल यात्रा अभियान थालेको छ । नेपालीहरूको घुम्ने संस्कृति विकासका लागि विश्व
हेटौंडा, (नेस) । देशकै सर्वाधिक धनराशिको पुरस्कार भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता र प्रदेश लिग फुटबल प्रतियोगिताका लागि वागमती प्रदेश सरकारले सहकार्य गर्ने भएको छ । वागमती
लन्डन, (एजेन्सी) । इटालियन सिरी ए फुटबलमा नेपोलीले घरेलु टोली उडिनेसीमाथि सानदार जित निकालेको छ । नेपोलीले घरेलु टोली उडिनेसीलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपोलीको यो लगातार चौथो