नयाँ दिल्ली, (एजेन्सी) । विज्ञापन एजेन्सीहरूलाई जुन कुराको डर थियो, त्यही भएको छ । यूएईमा जारी टी–२० विश्वकपमा भारत समूह चरणबाट बाहिरिएपछि विज्ञापन एजेन्सीहरूले ठूलो नोक्सान बेहोर्नु पर्ने भएको हो
म्याग्दी । बेनी नगरपालिका–१ रत्नेचौरमा धौलागिरि क्षेत्रकै ठूलो खेलमैदान बनाउन पूर्वाधार निर्माण भएको छ । बेनी नगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले रत्नेचौरस्थित बुढोचौर खेलमैदान सम्माएर प्याराफिट, स्टेज, भवन र
एजेन्सी । जाभी हर्नान्डेजलाई स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाले मुख्य प्रशिक्षकमा नियुक्त गरेका छन् । बार्सिलोनाले गत साता रोनाल्ड कोयम्यानलाई बर्खास्त गरेपछि मुख्य प्रशिक्षकका लागि जाभीलाई नियुक्त गरेको हो
काठमाडौं, (नेस) । लिटिल स्टार तेक्वान्दो डोजाङले बुधबार नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वय आयशा शाक्य, निशा दर्नाललाई सम्मान गरेको छ । लिटिल स्टार तेक्वान्दोले दीक्षान्त समारोहको अवसर पारेर १३औँ दक्षिण
पोखरा, (नेस) । पोखराको फुटबल विकासमा क्रियाशील रहेको सहारा क्लब पोखराले सञ्चालन गर्दै आइरहेको सहारा एकेडेमीको नाम फेरिने भएको छ । २०५५ सालमा स्थापित सहारा क्लब पोखराले २०५८ सालमा शुरू
विजय नेपाली, पोखरा । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा म्याराथनको (४२.१९५ किमी) पुरस्कार राशीमा दोब्बर वृद्धि गरिएको छ । आगामी फागुन ७ गते पोखरामा आयोजना हुने दौडको मेलाको
लन्डन, (एजन्सी) । युरोपियन च्याम्पियन्स लिग फुटबलमा सुरुआती दुई खेलमा हार भोगेको स्पेनिस क्लब बार्सिलोनाले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भएको समूह चरणको चौथो खेलमा बार्सिलोनाले युक्रेनको
नेपाल समचारपत्र, काठमाडौं । बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले चेम्निज अन्तर्राष्ट्रिय ओपन कराँते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई मंगलबार सम्मान गरेको छ । विजयादशमी र तिहारको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रममा
काठमाडौं, (नेस) । सीओएसएस पाकिस्तान ओपन जी वान तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार पाकिस्तानको इस्लामावाद जानेभएका छन् । नोभेम्बर ६ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको
विनोद सिंह विष्ट, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ६ मा सम्पन्न दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको उपाधि आयोजक शुसितम युवा क्लबले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल
नेपाल समाचारपत्र, काठमाडौं । आरभ सम्राट हाडा पुरुषतर्फ र सलोनी तामाङ महिलातर्फको गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधि उचालेका छन् । आरभरले मंगलबार सम्पन्न फाइनल खेलमा ऋतीक राणालाई
नेपाल समाचारपत्र, काठमाडौँ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा बिटमा समाचार संकलन गर्दै आएका रक्षा संवाददाताबीच भएको मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मी समूह पराजित भएको छ । सैनिक
काठमाडौं, (नेस) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको जिम्मेवारी युवा तथा खेलकुद मन्त्रालयका सहसचिव विष्णुराज ढकाललाई दिइएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्यसचिवको जिम्मेवारी दिईएको मन्त्रालयका
न्युज अफ नेपाल, काठमाडौं । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा बिटमा समाचार संकलन गर्दै आएका रक्षा संवाददाताबीच भएको मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मी समूह पराजित भएको छ ।
विनोद सिंह विष्ट, बैतडी । कैलपाल क्रिकेट क्लब, दोस्रो संस्करणको पन्ज्युनयाँ टी–२० क्रिकेट कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनल खेलमा कैलपालले जागृति युवा क्लब, सर्मोलीलाई ४
रोम, (एजेन्सी) । इटालियन सिरी ‘ए’ मा नेपोली र इन्टर मिलान विजयी भएका छन् । नेपोलीले घरेलु टोली सालेरनिटानामाथि १–० को झिनो गोलअन्तरको जित निकालेको हो । नेपोलीको जितमा पिओटर
नयाँदिल्ली, (एजेन्सी) । भारतको जारी आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना निकै कमजोर भएको छ । लगातार दुई हारपछि भारतको लागि अन्तिम चारमा पुग्न अरू खेलको नतिजामा निर्भर
नेपाल समाचारपत्र, काठमाडौं । ताजिकिस्तानमा भएको एएफसी यू–२३ एसियन कप क्वालिफायर प्रतियोगितामा नेपाली युवा टोलीलाई शून्य हात लागेको छ । बालगोपाल महर्जनको नेतृत्वमा रहेको नेपालले तीनै खेलमा हार बेहोरेको हो
फिरोज राजोपाध्याय, काठमाडौं । नेपाली सेनाका तेक्वान्दो निर्णायक दीपेन्द्र ढकाल दुई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिकामा सहभागी हुन आज बेलुकी पाकिस्तानतर्फ प्रस्थान गर्ने भएका छन् । ढकाल पहिले पाकिस्तानको इस्लामाबादमा
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको