नेपाल समाचारपत्र, काठमाडौं । त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबले नेपाल टुरिजम कप गल्फ क्लब च्याम्पियनसिपको उपाधि मंगलबार जितेको छ । त्रिभुवन आर्मीले काउन्ट ब्याकको आधारमा गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगिताको
काठमाडौं, (नेस) । चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सुमन तिमल्सिना बिहीबार जर्मनीको चिम्निज जाँदै छन् । अक्टोबर २ तारिखमा हुने प्रतियोगितामा सुमनले पुरुष सिनियर कातामा प्रतिस्पर्धा
काठमाडौं, (नेस) । सागको स्वर्ण विजेता अनु अधिकारीले रसियाको माकोमा आयोजना हुने रेंकिङ प्रतियोगिता कराते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न जाने भएकी छन् । अनुलाई मंगलबार बिदाइ गरिएको हो ।
नेपाल समाचारपत्र, काठमाडौं । वर्षाका कारण कीर्तिपुरमा जारी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा लगातार खेलमा प्रभावित भएको छ । मंगलबार पनि भिजेको आउटफिल्डका कारण खेल स्थगित गर्नुप-यो ।
नेपाल समाचारपत्र, काठमाडौं । गण्डकी प्रदेश छैटौं डाइनामाइट एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा जित हात पारेको छ । मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकीले मणिमुकुन्द क्लबलाई ३–२ सेटले
म्याग्दी । राष्ट्रिय खेलकुद परिषद्ले आसन्न नवाँै राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । गण्डकी प्रदेशमा आगामी फागुन महिनामा प्रतियोगिता सञ्चालन गर्ने तयारीसहित पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय
मेड्रिड, (एजेन्सी) । युवा स्टार अन्सु फाती १० महिनापछि फर्किएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३–० गोलअन्तरले हराएको हो
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल टुरिजम कप गल्फ प्रतियोगितामा गोकर्ण गल्फ क्लबले त्रिभुवन आर्मी अफिसर्स् क्लबमाथि २ स्ट्रोकको अग्रता लिएको छ । गोकर्णका टासी छिरिङ र सद्भाव आचार्यले ७ ओभरमा
रोम, (एजेन्सी) । नेपोलीले जारी सिजनको इटालियन सिरी ‘ए’ लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । आइतबार राति भएको खेलमा नेपोलीले शतप्रतिशत जितलाई निरन्तरता दिने क्रममा क्याग्लिएरीलाई २–० ले
काठमाडौं, (नेस) । साफ च्याम्पियनसिप २०२१ को तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई ओमानले मैत्रीपूर्ण खेलमा सहजै हराएको छ । आइतबार राति कतार युनिभर्सिटी ग्राउन्डमा भएको उक्त मैत्रीपूर्ण खेलमा ओमानले
नेपाल समाचारपत्र, काठमाडौं । असोज महिनाको सिजन चलिरहेको छ । दसैं, आउन लागेको अवस्थामा बेहान बेलुकी मौसम चिसो हुन थालिसकेको छ । तर, यस्तो खुलेको मौसममा दिनहुँ कुनै पनि बेला
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौं वाईवाई डाइनामाइट एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकामा अग्रस्थानमा रहेका
काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् राखेपको कभर्डहलमा आज
रोम, (एजेन्सी) । इटालियन सिरी ‘ए’ मा एसी मिलान विजयी भएको छ । मिलानले घरेलु टोली स्पेजियालाई २–१ ले पराजित गरेको हो । मिलानको जितमा ड्यानियल माल्दिनी र ब्राहिम डियाजले
बैतडी, (नेस) । सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टिम छनोट यही असोज १३ गतेदेखि गरिने भएको छ । जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जिल्लाभरिबाट आएका खेलाडीहरूको
मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल मेड्रिडले बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियल भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो ।
पेरिस, (एजेन्सी) । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जारी सिजनको लिग वानमा शतप्रतिशत जितलाई निरन्तरता दिने क्रममा पीएसजीले मोन्टेपेलिएरलाई २–०
काठमाडौं, (नेस) । क्योकुसिन काइकानकी सुष्मी श्रेष्ठ तेश्रो राष्ट्रिय आईएफकेके तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन् । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत
नेपाल समाचारपत्र, काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्समा अक्टोबर १ देखि आयोजना हुने साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१ खेल्ने नेपाली राष्ट्रिय टोलीको अन्तिम २३ खेलाडीको
नेपाल समाचारपत्र, काठमाडौं । विभागीय टोलीहरूले आइतबारदेखि शुरू भएको छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ जितबाट शुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को