एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो भिडन्त  विराटनगर र जनकपुरबीच 


काठमाडौँ ।

 नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक गरेको छ ।

मङ्सिर १५ गतेदेखि सुरु हुने एनपीएलको फाइनल भने पुस ५ गते शनिवार हुने भएको छ । त्यस्तै खेल तालिका अनुसार उपनिर्वाचनको दिन मङ्सिर १६ गते भने कुनै खेल हुने छैन । 

पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच अपराह्न १२: १५ बजेदेखि सुरु हुने छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।