नयाँ दिल्ली, (एजेन्सी) । न्युजिल्यान्डका बायाँहाते स्पिनर एजाज पटेलले एकै इनिङमा १० विकेट लिएका छन् ।भारतमा जन्मेका पटेलले भारतविरुद्ध मुम्बईमा भएको दोस्रो टेस्टमा यस्तो दुर्लभ उपलब्धि हासिल गरेका हुन् ।
काठमाडौं जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको दुवै खेल बराबरीमा सकिएका छन् ।दशरथ रंगशालामा भएको पहिलो खेलमा संकटा क्लबविरुद्ध मनाङ मस्र्याङदी क्लबले बराबरी खेलेको हो । त्यस्तै, दोस्रो
न्युज अफ नेपाल, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान सीता राना मगरले हङकङ्गमा आयोजना हुने महिला टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन्। हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल २०२२
काठमाडौं । विश्व चर्चित खेलकुद सामाग्री उत्पादक कम्पनी एडिडासले शुक्रबारबाट नेपालको छैटौं फ्ल्यागसिप स्टोरका रुपमा न्युरोडमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानबाट यसअघि एडिडासका खेल
नयाँ दिल्ली, (एजेन्सी) । आगामी संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) प्रतियोगिताको लागि क्लबहरुले खेलाडी रिटेन गर्न थालेका छन् ।जसमध्ये आईपीएलका आठ मध्ये चार टिमले चार खेलाडी रिटेन गर्दा तीन
बैतडी । वाई वाई उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जित दर्ता गरेको छ ।बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ६ विकेटले हराउदैं तेस्रो जित दर्ता गरेको
फिरोज राजोपाध्याय भौतिक पूर्वाधार, संरचना र आर्थिक स्रोत बलियो भएमा देशमा खेलकुदले गति लिनसक्छ । यो नेपालमा मात्रै होइन विश्वकै देशमा लागू हुन्छ । यसका लागि सरकारको चासो खेलकुदमा गम्भीर
पेरिस, (एजेन्सी) । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले सातौंपटक ‘बालोन डी ओर’ अवार्ड जितेका छन् । उनले सोमबार राति वर्ष २०२१ को बालोन डीओर
काठमाडौँ । इएसपिएन क्रिकइन्फोको एक रिपोर्ट अनुसार आइपिएल ८ मध्ये ७ टिमले आफ्ना केही खेलाडी रिटेन गरेका छन् । रिपोर्ट अनुसार पञ्जाबले आफ्ना कुनै पनि खेलाडीलाई टिममा रिटेन गरेको छैन।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्री परिषद्को बैठकले घिसिङलाई चार वर्षको लागि सदस्य सचिवमा नियुक्त
काठमाडौं । गुरुङ स्पोर्ट्स हाउसको आयोजनमा प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता मंगलबार शुरू हुँदै छ । पाँचदिने प्रतियोगितामा १६ टोलीको सहभागिता निश्चित भइसकेको आयोजक
मेड्रिड, (एजेन्सी) । स्ट्राइकरद्वय करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गरेपछि रियल मेड्रिडले स्पेनिस ला लिगामा पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिगको शीर्ष टोली
काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् । सोमबार दशरथ रंगशालामा भएको खेलमा दुवै
विजय नेपाली, पोखरा । लनटेनिस विश्वकै महँगो खेलमध्येको एक खेल हो । अधिकांश देशमा टेनिसको लोकप्रियता निकै छ । तर, नेपालमा भने टेनिसको लोकप्रियता कमै मात्रामा छ । टेनिस खेल
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित दर्ज गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–०
लन्डन, (एजेन्सी) । जिम्बावेको हरारेमा चलिरहेको महिला विश्वकप क्रिकेट क्वालिफायर प्रतियोगिता रद्द गरिएको छ । हरारेमा कोभिडको नयाँ भेरियन्ट भेटिएपछि प्रतियोगिता रद्द भएको हो । बाँकी खेल नहुने भएपछि आईसीसीले
हेटौंडा, (नेस) । १९ औं संस्करणको ‘लक्ष्मीमाया बज्राचार्य स्मृति मकवानपुर जिल्लास्तरीय खुला रनिङसिल्ड भलिबल प्रतियोगिता’ मंसिर १६ गतेबाट हुने भएको छ । आयोजक बसामाडी जेसिजले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे
काठमाडौं । धनगढीका नरेन्द्र मौनी र सिन्धुपाल्चेककी मनीषा दनुवार दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल जित कुन्डो
काठमाडौं । निर्धारित समय सकिन ६ मिनेट बाँकी हुँदा ओलावाले आफिजले गोल गरेपछि मनाङ मस्र्याङदी क्लबले जित हात पार्न सफल भएको छ । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल जित कुन्डो मार्सल आर्ट संघको आयोजनामा दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १५