आजकल एउटा गम्भीर विषयमा विचार–विमर्श भैरहेको छ– नेपाली सेनाको के काम छ र किन सेना पाल्नुपर्ने देशले ? यो सुन्दा मलाई एउटा मृगौला बेचौँ–बेचौँ लाग्छ । एउटैले काम चल्छ, किन
एमसीसीमा देशी–विदेशीहरुको मनग्ये चलखेल भएकै हो । अब कार्यान्वयनमा दौडधूप चलेको छ । लामो समयको प्रतीक्षापछि गणतन्त्रका प्रधानमन्त्रीले भारत भ्रमण गरे । उनी उड्ने दिन बिहानै हतारोमा परे चिनियाँ टोली
त्यति बेला कुनै पनि देशका जनताले सुखको अनुभूति गर्छन् कि मेरो देश चलाउनेहरूले सकेसम्म गल्ती गर्दैनन्, अन्जानमै गल्ती गरेछन् भने पनि त्यसको सजाय भोग्न तयार रहन्छन् । त्यस्तो देशको जनताले
पञ्चायती समयमा निरपेक्ष राजा थिए, संविधानभन्दा माथि रहेका राजाको बारेमा लोकतान्त्रिक समयमा आलोचना गर्नुको कुनै अर्थ रहँदैन । तर लोकतान्त्रिक कालमै लोकतन्त्रका सर्वमान्य सिद्धान्तहरूको उल्लंघनमा दलहरू अभ्यस्त बनेका छन् ।
भारतले चामल निकासीमा रोक लगाएको छ । लामो समय खडेरी परेर धान उत्पादनमा कमी आएपछि भारत सरकारले सो निर्णय गरेको बुझिएको छ । भारतले चामल निकासीमा रोक लगाएपछि नेपालमा धान
हामी केटाकेटीमा गीत गाउँदै उफ्रन्थ्यौँ– चाइना कम्पनी….. चाइना कम्पनी…. ! उमेरको त्यही उरन्ठेउलो सिँढी चढ्दै गर्दा सुनेको हो– ‘ अमेरिकी लाइफ जापानिज वाइफ चाइनिज फूड’ अचम्म लाग्थ्यो, कस्तो होला अमेरिका
मुलुकमै पहिलोपटक त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १ सय केजी सुन तस्करी गरेर सेटिङमार्फत बाहिर निकाल्दै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको घटनाले देशकै बेइज्जत भएको छ भने हाम्रा कतिपय
नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवासको जग्गा हिनमिना प्रकरण र अहिलेसम्मकै धेरै परिमाणको सुन अवैध तरिकाबाट नेपाल भित्रिएको जस्ता विश्वजगत्मै नेपालको बदनाम गराउने घटनाहरुको छानबिन जुन गतिमा हुनुपर्ने थियो, त्यसो नभएर
फोहोर व्यवस्थापन गर्न विगत लामो समयदेखि महानगरपालिका र महानगरपालिकाका प्रमुख धनराज आचार्य दिन रात नभनी खटिरहेको त हामी सबैलाई अवगत नै छ। पोखराको फोहोर व्यवस्थापनमा सर्व प्रथम त हामी महानगरपालिकावासी
उनीहरुले भने, सामन्तवादी राणा शासन ढलेपछि देश बन्छ । तर बनेन । पछि, अधिनायकवादी पञ्चायत ढाल, अनि बन्छ भने । तर पनि बनेन । बहुदलीय व्यवस्था नआएसम्म नबन्ने भो, त्यसैले
कुनै पनि नयाँ कुरा जन्मदा वा जन्माइँदा अथवा उद्घोष गर्दा वा प्रयोग गर्दा समर्थन, विरोध, फाइदा, बेफाइदा, अनुकूलता, प्रतिकूलतालगायत अप्ठ्यारा, सप्ठ्यारा र विभिन्न समस्याहरुबाट अगाडि बढ्दै जान्छ । यो सामान्य
हामी भ्रमबाट जोगिनका लागि धेरै उपाय खोज्छौँ । डरै नलाग्ने को छौँ र ! मानिसहरू त ट्रक, कारहरूमा आफ्नो रक्षा होओस् भनेर भगवान्को फोटो टाँस्छन् । किन रक्षा गर्ने ?
नेपाल वन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताका लागि विश्वमा नै धनी मुलुकका रुपमा परिचित छ । नेपालले जम्मा ०.१ प्रतिशत भूभाग मात्र ओगटेको छ तर यहाँ विश्वमा पाइने वनस्पति र वन्यजन्तुमा
त्रिशूल धाराको निर्जल जल, सोही जलको समिश्रण शंकर भगवानको बासस्थान गोसाइँकुण्डको दृश्यले जो–कोहीलाई पनि मनमोहक बनाउँछ । कैलास मानसरोवरजत्तिकै यस ठाउँको पनि महत्व छ ताकि कैलास हिमालको रूपमा रहेका छन्
अहिले संसारको ठूलो समस्या भनेको नै जनसंख्या वृद्धि हो । यसबाहेक रोग, भोक, लडाइँ आदिका कारणले गर्दा अपराध समस्या, आर्थिक समस्या, सामाजिक समस्या आदिले गर्दा संसारको रुप नै फेरिएको छ
जब मुलुकमा अपराधको राजनीतिकरण र राजनीतिमा अपराधीकरण हुन्छ तब अपराधको संरक्षण र दण्डहीनताजस्ता विकारलाई पर्याप्त मलजल पुग्छ । अनि देशमा मुठ्ठीभर वर्ग निरंकुश शासकको रुपमा उदाउने र आम जनता शान्ति,
कम्बल ओढेर घिउ खान माहिर हाम्रा शासक–प्रशासकहरु बाहिर एउटा कुरा गर्ने र भित्र ठ्याक्कै उल्टो काम गर्ने चरित्रका छन् । उनीहरुले पाएसम्म कुम्ल्याउने गरेका छन् । तर बाहिर–बाहिर सबैभन्दा ठूला
देश विभिन्न कालखण्ड हुँदै यो अवस्थासम्म आइपुग्दा दिनानुदिन दुर्गतिको दिशातिर अगाडि बढिरहेको देखिन्छ । राजनीतिक पार्टीहरु सेवाभावले भन्दा पनि कमाइ खाने भाँडोको रुपमा उपभोग भइरहेका छन् । देशको ढुकुटी कुन
वि.सं. २०७३ जेठतिरको कुरा हो । सुस्ता, कालापानीलगायत सीमा विवाद सकेसम्म छिटो हल गर्न नेपाल–भारत उच्चस्तरीय संवाद भएको थियो । त्यसलगत्तै दुई देशको बाउन्ड्री ग्रुपको बैठक दिल्लीमा बस्ने भनिएको थियो
नेपालको राजनीतिक इतिहासको कालखण्डमा पृथ्वीनारायण शाहले शुरुवात गरेको नेपाल एकीकरणको अभियान भीमसेन थापासम्म चल्यो । सो अवधिमा नेपालको राजनीतिक राज्यसत्ता र शक्तिको खिचातानी पनि सँगसँगै मौलाइरहेको थियो । शाहवंशको शक्ति