काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रहि कोशी, वागमती,
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) पनि बस्ने भएको छ । गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो । शनिबारका बस्ने भनिएको बैठक आज
काठमाडौँ । कोशी प्रदेश सरकार गठनको बैधानिकतामाथि सर्वोच्च अदालतमा आज (आइतबार)देखि बहस हुने भएको छ । कोशी सरकार गठन असंवैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका निम्ति आज आइतबार मौद्रिक नीति ल्याउने तयारी गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा छलफल गर्न आइतबार विहान राष्ट्र बैंक सञ्चालक समितिको
काठमाडौं । जनप्रतिनिधिहरूको बीच विवादले गर्दा नया“ आर्थिक वर्ष शुरू भएको एक साता बितिसक्दा पनि ७९ वटा स्थानीय तहले नीति, योजना र कार्यक्रमसहित बजेट पारित गर्न सकेको छैनन्। साउन १
सिन्धुपाल्चोक । ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने उखान चरितार्थ भएको छ, सिन्धुपाल्चोकका किसानका लागि । सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका—२ स्थित तातोपानी नाकामा करिब दुई महिनादेखि रासायनिक मल थन्किएर
काठमाडौं । सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने निर्णयमा न्यायाधीशले स्वविवेकीय अधिकारको दुरुपयोग गरेको सर्वोच्च अदालतले ठहर गरेको छ। आफनी श्रीमती गीता ढकालको हत्या गरेका कोइरालाको जन्मकैद २०
काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे भर्ना नै रद्द गर्ने भएको छ । कामपाको शिक्षा शाखाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी छनोटको लागि एकीकृत परीक्षा
–अख्तियारमा वनविरुद्धको उजुरीको संख्यामा वृद्धि –सचिव व्यवस्थापन स्वार्थ समूहकै रुचिमा –वन ऐन संशोधनमा चलखेल –सुशासन र सुधार छैन प्राथमिकतामा काठमाडौं । वन तथा वातावरण मन्त्रालयको प्रशासनिक तथा राजनीतिक नेतृत्व केही
काठमाडौं । गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै संयन्त्र पार गरेर गन्तव्यतर्फलैजान लागेको करिब १ सय किलोग्राम सुन तस्करी प्रकरणमा संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोह नै संलग्न रहेको पछिल्लो घटनाक्रमले देखाएको
काठमाडौँ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा दिगो शान्ति र स्थायित्वका लागि पार्टीभित्र एक ढिक्का हुन आवश्यक रहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज ४१औँ बिपी स्मृति
म्याग्दी । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको आरोप लगाउनुभएको छ । ‘नवीनता, सिर्जनशीलता र गतिशीलता’ भन्ने नारासहित राष्ट्रिय युवा संघ
बारा । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मधेशको समृद्धि एमालेबाट मात्रै सम्भव रहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाराले सिमरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपमहासचिव ज्ञवालीले मधेश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्। प्रधानमन्त्री प्रचण्डले
काठमाडौँ। राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन उनी शनिबार साँझ इटाली
काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भन्नलाई सजिलो हुने तर, हुनलाई एकदमै गाह्रो हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमा एउटा कविता लेख्दै मेयर शाहले ‘भन्नलाई संसारकै सजिलो तर हुनलाई
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले एकीकृत
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षड्यन्त्र भइरहेको दाबी गरेका छन् । अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने निर्णय गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको