काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बालुवाटारमा आज बिहान दुई नेताबीच भेट वार्ता
काठमाडौं । रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका अभिनेता सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको
चितवन। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका छन् । नेपाली कांग्रेस चितवनले
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी अधिकृत पुरीको सार्वजनिक
धनगढी । नेकपा (एमाले) ले सरकार र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई लडाकु शिविर प्रकरणको छानबिन गर्न चुनौती दिएको छ। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई
रसुवा । जिल्लाको उतरगया गाउँपालिका–२ डाँडागाउँमा रहेको भाङगे झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । उक्त भाङ्गे झरना वेत्रावती बजारबाट करिव ५ किलोमिटरको दुरिमा पर्दछ । सामाजिक सञ्जाल (फेसबुक, इन्स्ट्रग्राम,
काठमाडौं । गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । ठमेलमा सञ्चालित होटल भियनामा राजस्व अनुसन्धान विभागको
काठमाडौं । एक सय किलो सुन बरामद प्रकरणमा राजश्व अनुसन्धान विभागले काठमाडौंको टोखामा ठूलो गोदाम फेला पारेको छ । हिजो (शनिबार) बेलुका ५ बजे अनुसन्धान विभागले छापा हानेको थियो ।
काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ । आउँदो १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्न उक्त बैठक बस्न लागेको हो । बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बसेको छ । आज (सोमबार) बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा उक्त बैठक बसेको हो । बैठकमा गत साउन ९
काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ। पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवार छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन
बैंकक । दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने ११५ भन्दा बढी घाइते भएका छन् ।स्थानीय सञ्चारमाध्यमका अनुसार नरथिवास प्रान्तको सुङ्गाई कोलोक सहरमा रहेको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताउनुभएको छ । लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आज बिहान ग्रहण गर्दै उहाँले बोर्डलाई चुस्त, प्रभावकारी तथा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले यही साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने भनेको पार्टीको केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित भएको जनाएको छ । उक्त बैठकका लागि
काठमाडौं । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण
काठमाडौं । सुन तस्करी प्रकरणमा ठमेलको एक होटेलमा सिलबन्दी गरिएको छ । राजस्व अनुसन्धान विभागले हिजो (शनिबार) राति सिलबन्दी गरेको हो । सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा अनुसन्धानका लागि सिलबन्दी
काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आज (आइतबार) पनि छलफल हुने भएको छ । छलफलका लागि सत्ता गठबन्धनका शीर्ष नेता र राप्रपाबीच छलफल हुने भएको हो । बैठकमा
काठमाडौं । समाजवादी मोर्चा निकट विद्यार्थी संगठनको समाजवादी विद्यार्थी मोर्चा गठन तथा घोषणा हुने भएको छ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनीयरिङमा आज (आइतबार) दिउँसो १२ बजे मोर्चाको घोषणा हुने
सिमकोट । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण हुम्लाका तीनवटा गाउँबस्ती नजिकमा ठूलो पहिरो गएको छ । हुम्लाको सार्केगाड गाउँपालिकाका ८ नम्बर वडाको रादेउ, २ को रिप गाउँ र
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात र बिक्रीवितरण गरे जफत गर्ने भएको छ । त्यसको लागि कामपा वातावरण व्यवस्थापन विभागले महानगरका करिब ५० जना