काठमाडौँ । ८ दिनमा कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको छ । काठमाडौँ महानगरपालिकाले असार २८ गते विहान १० बजेबाट खुला गरेको आवेदनमा
काठमाडौँ। स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि
काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा दर्जन बढी सचिवको सरुवा तथा पदस्थापन गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा दर्जन बढीको सरुवा गरे पनि मिलाउन
काठमाडौँ। नेकपा (एमाले)ले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन् ।
बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको विभागले जनाएकाे छ ।
भद्रपुर । झापाको बिर्तामोड नगरपालिकामा रहेको ‘गिरीबन्धु टि–स्टेट’ मा एकजना शेयर होल्डर छत्रबहादुर गिरीले हाली–मुहाली गरेपछि अन्य शेयर होल्डरले कानुनी बाटो रोजेका छन् । उनले एकलौटी रूपमा जमिन बिक्री गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनसहित स्कुटरको ब्रेक शुको तौल लिएको छ । राष्ट्र बैंकको टक्साल विभागले लिएको तौलमा ब्रेक शुसहित सुनको तौल १५५ किलो
काठमाडौं । बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ परेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब एक किलो सुन
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको सय केजी सुन प्रकरणमा प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। विमानस्थल सुरक्षा प्रहरी कार्यालयले चिनियाँ नागरिक जिक्वाङ लिन तिब्बत एयरबाट चीन जान
काठमाडौँ। राष्ट्रियसभा सदस्य बामदेव गौतमले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गरेर नेपाली कांग्रेसले धेरै राम्रो काम गरेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले कांग्रेसलेजस्तै केन्द्रीय समिति बैठक लाइभ
काठमाडौँ। बञ्चरेडाँडा ल्याण्डफिल साईटको वातावरणीय मूल्याङकन गनेृ टोली बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेको छ । सो टोली केहीबेर अघि ल्याण्डफिल साईट हिँडेको हो । सो टोलीले अति प्रभावित र प्रभावित क्षेत्रको
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार परिसरमा एक सय किलो सुन बुधबार बरामद भएपछि राजस्व अनुसन्धान विभागको सक्रियता बढाएको छ। विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बुधबार करिब सय किलो सुन बरामद भएपछि परीक्षणका लागि बबरमहलस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा ल्याइएको छ । बरामद भएको सुन परीक्षण
काठमाडौँ। त्रिभुवन विमानस्थल परिसरबाट बुधबार बरामद करिब एक सय केजी सुन नेपाल राष्ट्र बैंकबाट फर्काइएको छ। विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरमाद गरिसकेपछि राजस्व अनुसन्धान विभागले गुणस्तर
काठमाडौं । व्यवसायी दीपक मलहोत्राले बुधबार बरामद एक किलो सुन आयातमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेर ट्याक्सीमा राखेर लैजाने क्रममा अवैध करिब एक
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सक्ने भए संसदीय दल नेता फेर्न चुनौती दिएका छन् । महामन्त्री गगन थापालाई लक्षित गर्दै बिहीबारको केन्द्रीय समिति बैठकमा पाण्डेले
काठमाडौं । नेपाली कांग्रेसको बैठकमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको छ । तीनदेखि जारी बैठकमा खाँणको निलम्बनको पक्षमा बोल्ने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पहिलो बनेका छन् ।
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको करिब १०० किलो अवैध सुन बोक्ने ट्याक्सी राजश्व अनुसन्धान विभाग परिसरमा राखिएको छ । बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट विभागको टोलीले अवैध
काठमाडौं । सय किलो सुन बरामद प्रकरणमा सोधपुछका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई बोलाएका छन् । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गराई ट्याक्सीमा लाँदै