दिपेन्द्र शर्मा, जाजरकोट । जाजरकोटमा १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा १ जना युवक पक्राउ परेका छन् । बलात्कारको अभियोगमा भेरीमालीका नगरपालीका ११ मटेला जाजरकोटका ३५ वर्षीय इन्द्रबहादुर शाहीलाई शुक्रबार
काठमाडौं, (नेस)। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो चुनाब चिन्ह गाईलाई नै निरन्तरता दिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको शुक्रबार सम्पन्न बैठकले सो निर्णय गरेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले
स्थानीय चुनाबका कारण कक्षा ११ को बोर्ड परिक्षा सर्यो, असार १ देखि हुने काठमाडौं, (नेस)। स्थानीय निकायको चुनावका कारण कक्षा ११ को बोर्ड परिक्षा सरेको छ । बोर्ड परिक्षा असार
कार्ययोजना पठाऊ विकास भट्टराई, काठमाडौं गामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा सर्वोच्च अदालतले बिहीबार थप चासो लिएको छ। त्यस बारेमा चासो लिँदै तीनै तहको निर्वाचन गर्नका
ईश्वरराज ढकाल, काठमाडौं त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ पहिलो भएको छ। दोस्रोमा एमाले निकट अनेरास्ववियु र तेस्रोमा अनेरास्ववियु क्रान्तिकारी (माओवादी केन्द्र) विजयी भएको
काठमाडौं, (नेस) स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावले बिहीबार अपराह्न मुलुकका अधिकांश भेगको मौसम बदलिएर मेघ गर्जनसहित हल्का वर्षा भएको छ। धेरै ठाउँमा हुरीबतासको समेत प्रभाव परेको छ। सुदूरपश्चिममा भने
स्याङ्जा, (नेस) स्याङ्जाको फेदी खोलामा रहेको सिद्धार्थ बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा पराजित भएपछि नेविसंघका तर्फबाट सभापतिकी उम्मेदवार रीमा क्षेत्रीले हात्महत्या गरेकी छिन्। सो निर्वाचनमा आफू पराजित भएपछि बाँच्न मन नभएर
काठमाडौं, (नेस) प्रमुख विपक्षी दल नेकपा एमालेले निर्वाचन आचारसंहिता जारी भएपछि पनि सरकारले सरुवा बढुवा गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। सरकारले निर्वाचन आचारसंहिता लागू भएकै दिन अघिल्लो दिनको
दीपक रिजाल, काठमाडौं गामी वैशाख ३१ गते हुने भनिएको स्थानीय निकायको निर्वाचनको सुरक्षामा गृह मन्त्रालयको नेतृत्वमा तीनवटै सुरक्षा निकाय परिचालन गर्ने निर्णय भएको छ। बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले
काठमाडौं, (नेस) प्रमुख विपक्षी दल नेकपा एमालेले यही फागुन २१ गतेदेखि मेची–महाकाली अभियान सञ्चालन गर्ने भएको छ। सो अभियानबारेमा जानकारी गराउन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका अध्यक्ष
विकास भट्टराई, काठमाडौं सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन गरेको निर्णयलाई कार्यान्वयन नगर्न दिइएको आदेशलाई सर्वोच्च अदालतले बुधबार निरन्तरता दिएको छ। न्यायाधीशहरू हरिकृष्ण कार्की र
ईश्वरराज ढकाल, काठमाडौं त्रिभुवन विश्वविद्यालयले उपत्यकाका ७ र उपत्यका बाहिरका १५ गरी २१ आंगिक क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न गरेको छ। बुधबार करिब २ सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन
काठमाडौं, (नेस) छिमेकी भारतले नेपालका लागि नयाँ राजदूतमा मन्जिभसिंह पुरीलाई नियुक्त गर्ने भएको छ। यससम्बन्धी भारतका तर्फबाट बुधबार नेपाल सरकारलाई जानकारी गराएको स्रोतले जनाएको छ। बेल्जियमका लागि भारतका राजदूत रहिसकेका
काठमाडौँ, १८ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा छलफल र मतदानमा ल्याउनसमेत उपयुक्त नभएकाले आफूहरुले पारित गर्न नदिने बताउनुभएको छ । एमालेले यही फागुन
काठमाडौँ, १८ फागुन । केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३÷७४ पारित गरेको छ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा आज गृह मन्त्रालयमा
काठमाडौ(नेस) । प्रहरी महानिरीक्षक बढुवा बिरुद्ध परेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले फागुन २ गते जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सरकारले वरियता तथा बरिष्ठता मिचेर ३ नम्वरमा
काठमाडौँ, १८ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता २०७३ जारी गरेको छ । आचारसंहिता उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्ति, नेपाल
काठमाडौँ, १८ फागुन । त्रिविले काठमाडौँ उपत्यकाका नौ आङ्गिक क्याम्पसमा आज स्ववियु निर्वाचन सुरु गरेको छ । जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस, सानोठिमी क्याम्पस, भक्तपुर क्याम्पस,
मधुसूदन रायमाझी, काठमाडौं धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले मधेस केन्द्रित दलहरूलाई निर्वाचनसँग अलिकति पनि नझस्किन आग्रह गर्नुभएको छ। राष्ट्रका नाममा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनले मधेसलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर
प्रशान्त वली, काठमाडौं नेपालमा फेरि स्वाइन फ्लु रोग भित्रिएको छ। एक हप्ताअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना भएका ५० वर्षीय एक जना पुरुषमा स्वाइन फ्लुको