प्रशान्त वली, काठमाडौं नेपालमा फेरि स्वाइन फ्लु रोग भित्रिएको छ। एक हप्ताअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना भएका ५० वर्षीय एक जना पुरुषमा स्वाइन फ्लुको
काठमाडौं, (नेस) संविधान संशोधन विधेयक थाती राखेर निर्वाचनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले गरेको प्रस्ताव मधेसी मोर्चाले अस्वीकार गरेको छ। प्रधानमन्त्रीले संविधान संशोधन विधेयक पारित गराउन समय लाग्ने
विकास भट्टराई, काठमाडौं प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको प्रकरणलाई लिएर सर्वोच्च अदालतमा प्रहरी नियमावलीको नियम ४१ को व्यापक व्याख्या भइरहेको छ। इजलासले आईजीपीको नियुक्तिको निर्णय गर्दा नियम ४१ मा भएको प्रावधान
काठमाडौं,(नेस) । नेकपा एमालेले गृहमन्त्री विमलेन्द्र निधीले नेकपा (एमाले) ले यही फागुन २१ गतेदेखि आयोजना गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियान विथोल्न आह्वान गर्दै हिजो दिएको उत्तेजक अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण
काठमाडौं,(नेस) । स्ववियु चुनावको विषयलाई लिएर देशका विभिन्न कलेजहरुमा झडप र तोडफोडका घटनाहरु तिव्र रुपमा घटिनै रहेका छन् । आज मंगलबार पनि भक्तपुर स्थित सानोठिमी कलेजमा आगजनी र तोडफोड भएको
स्ववियु निर्वाचन स्थगित हुँदैनः त्रिवि बाँकेमा क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी ईश्वरराज ढकाल काठमाडौं भुवन विश्व विद्यालयले तत्काल कुनै पनि क्याम्पसमा निर्वाचन स्थगित नगर्ने स्पष्ट पारेको छ। उपत्यकाका महत्त्वपूर्ण
कालीवहादुर मल्ल कालिकोट स्ववियु निर्वाचनको विषयलाई लिएर अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी, राप्रविसको विद्यार्थी प्यानलबीच झडप हुँदा चार जना विद्यार्थी घाइते भएका छन्। माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य
नेपाल समाचारपत्र काठमाडौं सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि संशोधन हाल्ने चार सांसदलाई पार्टी नीति विपरीत अगाडि बढे कारबाही गर्ने
काठमाडौं, (नेस) सोमबार बिहान रामेछापलाई केन्द्रविन्दु बनाएर दुईपटक भूकम्पको परकम्प दोहोरिएको छ। रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव ६ र ४ दशमलव ७ रेक्टरको परकम्प गएको हो। बिहान ९ बजेर २२
नेपाल समाचारपत्र काठमाडौं स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सच्याउन गठित उच्चस्तरीय कार्यदलले स्थानीय तहको संख्या बढाउने खाकासहित सरकारलाई आज प्रतिवेदन बुझाउने भएको छ। उच्चस्तरीय कार्यदलले मधेसी मोर्चालगायत असन्तुष्ट दलहरूलाई मनाउन
सन्तोष अधिकारी, गोर्खा । यहाँको दृब्यशाह बहुमुखी क्याम्पसमा बम बिष्फोट भएको छ । गोरखा नगरपालिका–८ लक्ष्मी बजारमा रहेको सो क्याम्पसको हाता भित्र सोमबार बिहान ११ बजेर ३० मिनेट जाँदा बम
काठमाडौं नेस, प्रसिद्ध कलाकार,साहित्यकार तथा निर्देशक रामशेखर नकर्मीको आज विहान करिव ७ः३० बजे भतmपुर क्यान्सर अस्पतालमा निधन भएको छ । उहाँ केही समयदेखि क्यान्सर रोगबाट पीडित भई सोही अस्पतालमा
काठमाडौं, (नेस) निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गराउन आग्रह गरेको छ। आयोगको आइतबार बसेको बैठकले सो आग्रह गरेको हो। निर्वाचनमा भाग लिन चाहने
मधुसूदन रायमाझी रामकृष्ण चापागार्इं, काठमाडौं सरकारले व्यवस्थापिका संसद्मा पेस गरेको संविधान संशोधन विधेयकमाथि सत्तारूढ दलका सांसदहरूले नै संशोधन प्रस्तावमा थप संशोधन दर्ता गराएका छन्। ५ नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग
काठमाडौं, (नेस) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेविरुद्ध आइतबार विशेष अदालतमा घूस मुद्दा दर्ता गरेको छ। उपन्यायायाधिवक्ता घिमिरेले एक फौजदारी मुद्दालाई सहज बनाइदिने आश्वासन
काठमाडौं, (नेस) त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका अध्यक्षबीच शनिबार राति सबै क्याम्पसमा लगाइएको ताला फोडेर आइतबार साँझसम्म मनोनयन गर्ने सहमति भए पनि त्यो सफल हुन सकेन। साना विद्यार्थी संगठनको
काठमाडौँ (नेस)। प्रमुख दलका विद्यार्थी भातृ संगठनका नेताहरूले यही फागुन १८ गते तोकिएकै मितिमा स्ववियू निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै एमाले
काठमाडौं, १५ फागुन । नेविसंघ सहितका विद्यार्थीहरु र त्रिविबीच स्ववियु चुनावको उम्मेदवारी मनोनयन खुला गर्ने सहमति भएको छ । बिहिबार बेलुका भएको सहमति अनुसार क्याम्पसमा लगाइएका ताला खोल्न लगाएर भएपनि
सुनील महर्जन, काठमाडौं स्थानीय तह पुनर्संरचना आयोगले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या र सीमाना निर्धारण कार्य संविधानले परिकल्पना गरेअनुरुप गर्न नसक्ने भएको छ। आयोगको म्याद फागुन मसान्तमा सकिँदै छ।
कतै तालाबन्दी, कतै आगजनी ईश्वरराज ढकाल, काठमाडौं जो शनिबार हुनुपर्ने स्ववियु निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता प्रभावित भएको छ। तीन दिनपछि यही फागुन १८ गते हुनुपर्ने स्ववियु निर्वाचन यसैका कारण