काठमाडौं । इजरायलमा प्यालेस्टिनी लडाकु समूहले आक्रमण गरेका कारण अलपत्र परेका नेपाली नागरिकलाई लिन नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको छ । परराष्ट्रमन्त्री एनपी साउद आफंै नेपाल वायुसेवा निगमको
काठमाडौं । देशको सुरक्षास्थिति बेवास्ता गर्दै तीनैवटा सुरक्षा निकायका प्रमुख विदेश लागेपछि देश केही समयका लागि सुरक्षा निकायका प्रमुखविहीन बन्न पुगेको छ । नेपालका तीनैवटा सुरक्षा निकाय नेपाली सेना, नेपाल
काठमाडौं । सरकारका मन्त्री, सचिव र सहसचिवहरूले आर्थिक मितव्ययितालाई खिल्ली उडाउँदै विदेश भ्रमण जाने क्रमलाई तीव्रता दिएका छन् । विदेश भ्रमणमा कडाइ गर्ने नीति लिएको सरकार त्यसलाई कार्यान्वयन गर्न आफैं
काठमाडौं । हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव ल्याउन ढिलाइ हुने भएको छ। बुधबार राति नेपाल वायु सेवा निगमको जहाज इजरायल जाँदैछ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा
विराटनगर । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरी सामूहिक राजीनामा दिएका हुन् ।
काठमाडौं । दृष्टिका देवताको उपनाप पाएका डा. सन्दुक रुइतले बुधबार दिनभर आफूले अध्ययन गरेको विद्यालयमा बिताउनुभएको छ । सिद्धार्थ वनस्थली इन्स्टिच्युटको स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा उहाँले
काठमाडौं । चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन्। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कबड्डी
काठमाडौं । संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः जेल चलान गर्नुपर्ने माग गर्दै महिलाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मीहरूले रिगललाई पुनः कारगार
काठमाडौं । विद्युतीय चुरोट (भेप)मा हालेर सुन तस्करी गरेको आरोपमा चार जनाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सङ्गठित अपराध, भन्सार छली र विश्वासघात गर्न नहुने कसुर
काठमाडाैं । हिमालपारी मुस्ताङमा लेक लागेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना र भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय
काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीमा पीडित सहायता कक्ष र ट्राफिक सचेतना अभियानको शुभारम्भ गरेका छन्। प्रदेश प्रहरी कार्यालय सुर्खेतले ‘पीडित सहायता कक्ष’ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा
काठमाडौं । इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई स्वदेश फर्काउनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ जाने भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकपछि उद्योगमन्त्री रमेश रिजालले नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद आफैँ
धादिङ । संघीय राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्गको रूपमा रहेको त्रिभुवन राजपथ र पृथ्वीराज मार्गको नागढुंगा–नौबिसे–मुग्लिङ सडक खण्डमा अत्यधिक खाल्डाखुल्डीका करण यात्रा कष्टकर हुने गरेको छ । नागढुंगादेखि नौबिसेसम्मको
काठमाडौं । राप्रपाले पदाधिकारी बैठक बोलाएको छ । कोशी प्रदेशमा नयाँ सरकार गठनमा निर्णायक मानिएको राप्रपाले सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो । कोशी प्रदेशमा नयाँ सरकार गठनका
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्न विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले बुधबार आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान
डोटी । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’ मार्फत इजरायल पुगेका डोटीका दुई जना बिद्यार्थी पदम थापा र राजन फुलारा सदाका लागि इजरायलमै अस्ताएका छन् । डोटीको
काठमाडौं विश्वविद्यालयमा निर्माण भएको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको भवन उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले शुभारम्भ गरेका छन् ।
जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा सुरु अधिवेशन सुरु भएको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले
काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न जनकपुरमा पार्टीका कार्यकर्ता जहाजको ढोकैसम्म पुगेका छन्। बुधबार एमाले मधेश प्रदेशको अधिवेशन उद्घाटनका लागि यति एयरलाइन्सको जहाजबाट जनकपुर विमानस्थलमा पुगेका ओलीलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आजको युग विज्ञान–प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको भएको बताउनुभएको छ । बुधबार काठमाडौं विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको