वासिङ्टन डिसी, अमेरिका। आर्ट अफ लिभिङका संस्थापक श्री रविशंकर तथा भारतका विदेशमन्त्री यस जया शंकरले समाजमा सद्भाव र असल काम गर्न आर्ट अफ लिभिङको स्थापना भएको बताउनुभएको छ । वासिङ्टन
काठमाडौ । सुनको भाउ घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । योसँगै पछिल्लो ६ दिनमा मात्रै सुनको भाउ ४ हजार ३०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी
काठमाडौं । कार्यालयमै सहकर्र्मी महिलामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले राजीनामा दिएका छन् । प्रहरी प्रवक्ता डिआईजी कुबेर कडायतका अनुसार एसएसपी योगबहादुर पालले राजीनामा पेश गरेको
काठमाडौं । भोली नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुँदैछ । चीनमा जारी १९औं एसियाली खेलकुद भोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । एसियाडको जारी खेलको लक्की ड्रमार्फत क्वाटरफाइलमा नेपालको
पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशका लागि ९०७ जना प्रतिनिधि पाेखरा आई पुगेका छन । एमाले गण्डकी प्रदेशकाे प्रथम अधिवेशन आजदेखि पाेखरामा शुरु हुँदैछ । सो अधिवेशनको उदघाटन गर्नका लागि पार्टी
टिकापुर । नागरिक उन्मुक्ति पार्टीले प्रथम महाधिवेशनकाे मिति तय गरेकाे छ । जसअनुसार पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६-२८ गतेसम्म टिकापुर, कैलालीमा हुने भएको छ । साथै, हालै सम्पन्न पार्टीको
दाङ । दाङस्थित पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटना हुँदा १४ यात्री घाइते भएका छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । १६ जना यात्रु लिएर पोखराबाट सुर्खेत
हाङझाउ । १९औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा सोमबार बिहान बंगलादेशलाई ३७-२४ अंकले पराजित गर्दै नेपाल कम्तीमा कांस्य पदककाे हकदार बनेको छ। नेपाली महिला कबड्डी टोलीले बंगलादेशलाई पराजित गर्दै पदकको
काठमाडौं । पोखराका लागि उडान भरेका विमान काठमाडौं फर्किएका छन् । त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् । आज बिहान यति
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको भावी नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । गए राती रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन । गत
हेटौडा । वागमती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ । हिजो आइतबार २ पटक बैठक संचालन भएको थियो,
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
हाङझाउ । नेपाली बलर अभिनाश बोहरा टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध अभिनाशले सो कीर्तिमान रचेका
काठमाडौं । शंकास्पद वित्तीय विवरण देखाएर सर्वसाधारणलाई प्रिमियम भाउमा शेयर बिक्री गर्न शुरू गरेको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओप्रति सर्वसाधारणको चासो न्यून देखिएको छ । सर्वसाधारणका लागि खुलेको ९७
दोलखा । चीनसँग सीमा जोडिएको दोलखाको लामाबगरस्थित फलाक नाकाबाट भित्रिएको थप चार केजी अवैध सुन आइतबार दिउँसो ४ः१५ बजे भेटिएको छ । दोलखाको विगु गाउँपालिका–१ स्थित लामाबगर बजार आसपास ढुङ्गाको
काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपियाँ बराबर एक किलो ४ सय ९१ ग्राम र ७ सय १८ मिलिग्राम सुन
काठमाडौं । नेपाललाई मुख्य ट्रान्जिट बनाएर नेपालसहित विभिन्न मुलुकमा अवैध सुन कारोबार गर्ने तस्करहरूको छानबिन र कारबाहीका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले
काठमाडौं । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त
अभिनेता अनमोल केसी रिहा भएका छन् । प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेकाे हाे । अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएपछि केसीलाई रिहा गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सामाजिक सञ्जाल प्रविधिको सुन्दर उपहार भए पनि त्यसको चरम दुरूपयोगले समाजलाई गाँजेको बताएका छ्न् । उनले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न