ईश्वरराज ढकाल, काठमाडौं काठमाडौं महानगरपालिकाले जनतालाई सेवा दिइरहेको १० वटा मोबाइल शौचालय हटाएको छ। सम्झौता कार्यान्वयन नगरेको भन्दै ती शौचालय हटाइएको हो। कामपा वातावरण व्यवस्थापन विभागले नयाँ बसर्पाकको दुई,
नेपाल समाचारपत्र, काठमाडौं । जेष्ठ १४ गतेको स्थानिय निर्वाचनमा नेकपा माओबादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ । हेर्नुहोस नामावली
काठमाडौँ, ८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय सेवालाई छिटो, सर्वसुलभ र सबैको पहुँचमा पु¥याउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक (आ.व
काठमाडौँ, ८ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगका आफ्नै नियम कानुन भएकाले सरकारको दबाब र राजनीतिक पूर्वाग्रहमा नचल्ने बताउनुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति
नेपालगन्ज, ८ असार । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका ४८ घन्टाका लागि बन्द हुने भएको छ
नेपालगन्ज, ८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमालका जनतालाई एकताको सूत्रमा जोडेर मात्र मुलुकको विकास क्रमलाई अघि बढाउन सकिने बताउनुभएको छ ।
सन्तोष अधिकारी,गोरखा बुधबार साँझ अजिरकोट गाउँपालिका ३ काफलडाँडा स्थित अमृत परियारको घरमा एक जोडी बास माग्दै आयो । चिनजान पछि उनीहरु आफन्त पर्ने रहेछन् । चिनजान पछि उनीहरु अमृतकै घरमा
काठमाडौ (नेस) । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव तथा राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक लोकबहादुर शाहीलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले
काठमाडौं (नेस) । कर फरछ्र्यौट आयोगका अध्यक्ष र सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थितका लागी पत्र काटीएपनि आयोगमा अनुपस्थित भएपछि पक्राउ पुर्जि जारी गरीएको छ । आयोगका अध्यक्ष लुम्बध्वज महत
कृष्णउदास खनाल,वीरगन्ज । भगवान गणेशको रुपमा हात्तीलालाई लिइने भएपनि हात्तीले पर्सा सहितका मध्य तराईका जिल्लामा मच्चाएको आतंकले भने स्थानीयहरु आजित भएका छन् । तराईका पर्सा सहित बारा,मकवानपुर,चितवन,सर्लाही,रौतहट हुँदै झापा सम्मका
काठमाडौँ, ८ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न कर्मचारी सङ्घ÷सङ्गठनले आज भेट गरी आफ्ना माग प्रस्तुत गरेका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा ती सङ्घ÷सङ्गठनले राष्ट्रिय
दीपक रिजाल, काठमाडौं चर्चित सुडान घोटला काण्डमा दोषी देखिएका दुई पूर्वप्रहरी महानिरीक्षकसहित ४ जना प्रहरी अधिकृतले आत्मसमर्पण गरेका छन्। पूर्वप्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा र हेमबहादुर गुरुङले सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण
सुनील महर्जन, काठमाडौं पहिलो चरणको तुलनामा दोस्रो चरणको निर्वाचनमा बदर मत संख्या घटाउने प्रतिबद्धताका साथ निर्वाचन आयोगले मतदाता शिक्षालाई तीव्रता दिएको छ। दोस्रो चरणको निर्वाचनको मिति असार १४ नजिकिँदै
गोली काण्डबारे प्रधानमन्त्रीमाथि आक्रोश काठमाडौं, (नेस) स्थानीय तहको निर्वाचनविरुद्ध आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपालको आन्दोलन शिथिल हुँदै गएको छ। प्रदेश नम्बर १ र ५ मा राजपाको आन्दोलन खुम्चिएको हो।
चिरञ्जीवी मास्के, दोलखा लोपोन्मुख सुरेल जातिका अगुवा ७९ वर्षीया जुनकी सुरेल भूकम्पले चर्किएको भवनमा एक्लो जीवन बिताइरहेकी छन्। ‘छोराहरू भिन्न छन्, भूकम्पपछि लाभग्राहीको सूचीमा आफ्नो नाम पनि आएन। त्यसैले
काठमाडौँ, ७ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले भेट गरी दुई देशबीचको आपसी सम्बन्ध तथा चासोका विषयमा छलफल गरेको छ । परराष्ट्र मन्त्रालयमा
काठमाडौ (नेस) । सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनाले सर्बोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको छ । पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर
काठमाडौँ, ७ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्तामा देखिएको सहभागिता उच्च प्रशंसनीय रहेको बताउनुभएको छ । स्थानीय तह निर्वाचनमा सुक्ष्म अनुगमनकर्ता अभिमुखीकरणको
काठमाडौँ, ७ असार । राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेटी मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्तामाथि भइरहेको भनिएको आक्रमण तथा धरपकड रोक्न आग्रह गरेको छ । राजपाका
काठमाडौ (नेस) । यातायात व्यवस्था विभागले भूकम्पपीडितलाई दिने तयारी गरेको ट्याक्सी नम्बरको आजदेखि गोलाप्रथा गरेको छ । विभागले आवेदकमध्येबाट तीन दिनसम्म गोलाप्रथा गरी १५ सय ट्याक्सी नम्बरको छिनोफानो गर्दैछ। बुधबार