काठमाडौं । सरकारले आफ्ना श्रीमान्का हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा अनशनरत भारती मानन्धर सर्वोच्च अदालत परिसरमा बेहोस भएर ढलेकी छन् । तारिख लिएर फर्किने क्रममा बेहोस भएर लडेकी उनलाई
काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय गोकुल थापालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार
काठमाडौं । भेपमा सुन ल्याएको अभियोगमा थप एकजना पक्राउ परेका छन्। उक्त प्रकरणमा दावा जिनका सवारी चालक लोकेन्द्र कुमार पौडेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। सयुक्त
धादिङ । ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्युपछि अवरुद्ध बनाइएको पृथ्वी राजमार्ग खुलेको छ । पढ्न गएका सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा
काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी कर्मचारीहरुको लागि काज सम्बन्धि नयाँ मापदण्ड तयार गरी कार्यान्वयन गर्न देशभरका इकाईहरुलाई सोमबार परिपत्र गरेको छ । व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा
काठमाडौं । लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित गायिका दिलमाया खातीको हिजो (मंगलबार) राति ८४ वर्षको उमेरमा भारतको दार्जिलिङमा निधन भएको छ । विछोडको पीडा नसकी खप्न दशैँको बेलामा जस्ता
नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् । पार्टीको कामका लागि अछाममा रहेका सचिव आचार्य अचानक अस्वस्थ भएका हुन् । उनको साँफेबगरको एउटा होटलमा बसिरहँदा बोलि बन्द
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज (बुधबार) प्रदेश सभाको बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुख
बर्दिबास । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्टिङ लिइरहनु भएको छ ।
काठमाडौं । उत्तरी सिक्किम टिस्टा नदीमा अचानक आएको बाढीका कारण २३ भारतीय सैनिक बेपत्ता भएका छन् । गुवाहटीमा सेनाको सम्पर्क अधिकारी कर्नेल महेन्द्र रावतले बीबीसीलाई बताएअनुसार २३ जना सैनिक बेपत्ता
विराटनगर । कोशी प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक आज (बुधबार) दिउँसो १ बजेका लागि आह्वान गरिएको हो । प्रदेश सभाको संसद् भवन विराटनगरमा उक्त बैठक आह्वान गरिएको
हान्झाउ । बुधबार नेपाली महिला कबड्डी टोलीको खेल थिएन । तर, इरान र बंगलादेशबीचको खेलमा नजर भने थियो । दुई दिनअघि नै नेपालले बंगलादेशलाई १९औं एसियाडको पहिलो खेलमा पराजित गर्दै
हाङझाउ। चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपाली क्रिकेटको यात्रा क्वाटरफाइनलमै टुंगिएको छ । नेपालले पहिलो क्वाटरफाइनलमा सानदार ब्याटिङ प्रदर्शन गरेपनि भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको हो । जितको
बझाङ। बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश
धादिङ। पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ फुर्केखाेलामा बुधवार बिहान ट्रकले ठक्कर दिँदा २ जना विद्यार्थीको मृत्यु भएको छ। काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख- ६४१३ नम्बरको
काठमाडौँ। कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो । विमानस्थल कार्यालयका
हेटौंडा । बिबादका बिचमा दुई दिनदेखि स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ । प्रदेश संसद भवन, हेटाैडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसाे ४ बजे बाेलाइएकाे छ ।
– चारसिटे पार्टीको पदाधिकारी नै ६३ जना – एक महासचिवले गरे पद बहिष्कार – पार्टी अध्यक्ष ठाकुरले पाएको अधिकारलाई दुरुपयोग गरेको नेताहरूको टिप्पणी काठमाडौं। प्रतिनिधि सभामा ४ सिट रहेको मधेस
–डीनले मात्र निर्णय गरेर प्रवेश परीक्षा हुन नसक्ने –करकापमा गरेको निर्णय अमान्य –भर्ना समितिले गरेको निर्णय मात्र मान्य काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को प्रवेश परीक्षा अनिश्चित