नेपाल समाचारपत्र काठमाडौं सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कम उत्साह देखियो। काठमाडौंमा मतदाताले भिडभाडविना नै मतदात गरेका छन्। मतदानस्थलमा भिड कतै पनि देखिएन। निर्वाचनको प्रचार
नेपाल समाचारपत्र, मनाङ बाम गठबन्धनले बिजयि सुरुवात गरेको छ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका पाल्देन छोपाङ गुरुङ विजयी हुनुभएको छ । गुरुङले ९०८ मत प्राप्त गरी बिजयि हुनुभएको हो
सिन्धुली ,हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ बम विस्फोट भएको छ । आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो
नेपाल समाचारपत्र, काठमाडौ । सिन्धुपाल्चोकको मतगणना शुरु भएको छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधि सभातर्फ क्षेत्र नम्वर १ मा वाम गठबन्धनका उम्मेदवार अग्निप्रसाद सापकोटा सात सय ३५ मतका साथ अग्र
नेपाल समाचारपत्र, काठमाडौ । दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। निर्वाचन सकिएपछि आयोगले गरेको पत्रकार
भक्तपुर,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब देश राजनीतिक स्थिरताको बाटामा अघि बढेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री ओलीले भक्तपुर क्षेत्र नं २ अन्तर्गत महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदानपछि
प्रशान्त वली, काठमाडौं । मंसिर १० गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचनको मतगणना सुरु भएको छ । गोरखा, धादिङ, दार्चुला, ताप्लेजुङ, बाजुरा, मनाङ, लमजुङ, पाँचथर, जाजरकोट, भोजपुर, नुवाकोट,
नेपाल समाचारपत्र, काठमाडौ । निर्वाचन आयोगले हाल सम्म ५७ प्रतिशत मत खसेको बताएको छ । बेलुकि ४ बजेसम्म ५७ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नवराज ढकालले न्यूज अफ नेपाल डट
अमृत अर्याल, स्याङजा । स्याङजाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले एकलौटी मतदान गरेको भन्दै बाम गठबन्धनले पुनः मतदानको माग गरेको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठको अगुवाइमा प्रहरी
विप्लवको पार्टी भन्छः बम बिष्फोटको जिम्मा लिएको हल्ला गलत हो । प्रशान्त वली, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीले बम बिष्फोटको जिम्मा नलिएको प्रतिकृया दिएको छ ।
अर्घाखाँची । जिल्लामा निर्वाचन अधिकृतले नै धाँदली गर्न खोजेको भन्दै मतदाताले नै मतपेटिका फुटाएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ५ मथुरा माविमा मतदान केन्द्रका अधिकृत सुरेन्द्र अधिकारीले धाँदली गर्न खोजेको
मधुसुदन रायमाझी, काठमाडौं । सबै भन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको बिहान ७ बजेदेखि नै शान्तिपूर्ण मतदान जारी रहेको छ । मतदानस्थलमा मतदाताको धेरै भिड देखिदैन
नेपाल समाचारपत्र, काठमाडौँ । ४५ जिल्लामा मतदान कार्यक्रम जारी छ । दिउँसो १ बजेसम्मको पछिल्लो जानकारी अनुसार ४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लामा
नेपाल समाचारपत्र, काठमाडौ । नेपाली कांग्रेसका नेता तथा काठमाडौ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेद्वार ध्यान गोविन्द रन्जितका छोरा युरेक रन्जितले भोट हाल्ने विषयमा विवाद निकालेर एमाले नेता तथा काठमाडौ
नेपाल समाचारपत्र, काठमाडौ । भक्तपुरको बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड भएको छ । दुईजना घाइते भएका छन् । घाइते हुनेमा युवा संघका केन्द्रीय सदस्य रोशन बस्नेतसमेत छन्
नेपाल समाचारपत्र, डोटी भौतिक पुर्वाधार तथा यातायात मन्त्री बिरबहादुर बलायरले बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनेमा शिखर नगरपालिका–८ तिलतालीको राधाकृष्ण उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।
प्रशान्त वली, काठमाडौँ । निर्वाचनमा उम्मेद्वारहरुले मतदान गर्ने कार्य जारी छ । सबै दलका नेताहरुले मतदान पश्चात देशले समृद्धिको ढोका खोल्ने प्रतिकृया दिएका छन् । निर्वाचन पछि काँग्रेस पनि बलियो
नेपाल समाचारपत्र, काठमाडौँ । निर्वाचन आयोगले हाल सम्म २५ प्रतिशत मत खसेको बताएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार हालसम्म २५ प्रतिशत मत खसेको हो । ४५ जिल्लामा शान्तिपूर्ण
जनकपुर (नेस) । चुनाव बहिस्कार गरेर स्वतन्त्र मधेस अभियन थालेका सिके राउतलाई बिहान प्रहरीले प्रकाउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले उनालई प्रक्राउ गरेको हो । प्रहरीले