नेपाल समाचारपत्र, सिन्धुपाल्चोक । निकै चर्चामा रहेको सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधी सभा तर्फको अन्तिम परिणाम सार्वजनिक भएको छ । जस अनुसार जिल्लाका दुवै क्षेत्रमा बाम गठबन्धनका उमेदवार विजयी भएका छन् ।
नेपाल समाचारपत्र, मोरङ । कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पराजय ब्यहोरेका छन् । एमाले नेता लालबाबु पण्डितले उनलाई पराजित गरेका हुन् । सम्पन्न मतगणनाअनुसार
नेपाल समाचारपत्र, दाङ । दाङको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’मा एमाले नेता शंकर पोखरेल विजयी भएका छन् । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका पोखरेलले कांग्रेस उम्मेदवार कमल
नेपाल समाचारपत्र, ललितपुर । ललितपुर क्षेत्र नं. ३ मा वामगठबन्धनबाट माओवादी प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् ।भुसालले कंग्रेसका मदनलाल अमात्यलाई पराजित गर्दै विजयीभएकी हुन् । उनले २४ हजार ३६
नेपाल समाचारपत्र, कााठमाडौँ । नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ बाट प्रतिनिधिसभामा उम्मेदवार गगन थापा विजयी भएका छन् । विजयी पश्चात गगनकुमार थापाले मतदाताहरुलाई धन्यवाद पनि दिएका छन् । उनले
नेपाल समाचारपत्र, काठमाडौ । कृष्णगोपाल श्रेष्ठ प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी भएका छन् । उनले कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले हराए । कृष्णगोपालले २२ हजार ८५२
काठमाडौं, (नेस) दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम सार्वजनिक हुने क्रम जारी छ। प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अघि देखिएको छ भने नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन निकै पछि
नेपाल समाचारपत्र, काठमाडौं प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले अग्रता लिएको छ। पहिलो चरणको निर्वाचन भएको ३२ जिल्लाको ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिकाशं
सुनील महर्जन, काठमाडौं तिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ निर्वाचनको मत गणना छरितो रहेको पाइएको छ। स्थानीय तहको निर्वाचनमा मतगणना निकै सुस्त रहेकोमा सबैतिरबाट आलोचना खेप्नुपरेको निर्वाचन आयोगले त्यसबाट पाठ सिकेर मतगणना
मनोज रेग्मी, स्याङ्जा । स्याङजाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले एकलौटी मतदान गरेको भन्दै बाम गठबन्धनले पुनः मतदानको माग गरेको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठको अगुवाइमा प्रहरी
गोरखा, सबैको नजरमा रहेको गोरखा क्षेत्र नं२ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ । मुचुल्कामा भन्दा ४४ मत बढी भेटिएपछि लोकतान्त्रिक गठबन्धनले बिरोध जनाएको थियो । यो क्षेत्रमा माओवादीका
गोरखा (नेस) । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्ना प्रतिस्पर्धीलाई ११ सय मतको फराकिलो अग्रता बनाएका छन् । भर्खरै सार्वजनिक भएको आधिकारिक निर्वाचन
ललितपुर(नेस) । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् । प्रतिनिधिसभामा एमालेका सिलवाल र कांग्रेसका उदयशमसेर राणबीच प्रतिस्पर्धा छ । प्रारम्भिक नतिजा अनुसार एमालेका सिलवाल
मकवानपुर(नेस) । मकवानपुरको भीमफेदी–२ चुनियाँमा ट्रिपर दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जना म्यादी प्रहरी सहित ३ जनाको मृत्यु भएको छ । ट्रिपर चालकको पनि मृत्यु भएको र मृतकहरुको
नेपाल समाचारपत्र, काठमाडौ । चासोमा रहेको काठमाडौं क्षेत्र १ को मतगणनाको सुरुवाती परिणाम सार्वजनिक गरिएको छ । सुरुमा कांग्रेस उम्मेदवार प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझा पार्टीका उम्मेदवार रविन्द्र
नेपाल समाचारपत्र, गारखा । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्ना प्रतिस्पर्धीलाई ११ सय मतको फराकिलो अग्रता बनाएका छन् । विहान ७ बजे सार्वजनिक
नेपाल समाचारपत्र, काठमाडौ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको
सुनील महर्जन, काठमाडौं ४५ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। यस प्रतिशतलाई आयोगले उत्साहजनक, व्यापक सहभागिताको उपजका रूपमा लिएको जनाएको छ।
नेपाल समाचारपत्र काठमाडौं प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ। बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राजनीतिक दलका केही शीर्ष नेताहरूले आ–आफ्नो क्षेत्रबाट मतदान गरेका छन् भने केही
प्रशान्त वली, काठमाडौं मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको मतपरिणाम आउन शुरू भएको छ। मनाङमा निर्वाचन क्षेत्र १ ‘क’ मा प्रतिनिधिसभातर्फ एमालेका पोल्देनछोपाङ गुरुङले ९ सय ८ कांग्रेसका टेकबहादुर