नेपाल समाचारपत्र, काठमाडौँ । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । ४५ वटै जिल्लामा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रशान्त वली, काठमाडौ । चुनाबको अघिल्लो दिन बेलुकि सम्म बम बिस्फोटका घटना सुनेपनि यो समाचार तयार पार्दा सम्म मतदान कार्य शान्तिपुर्ण भएको छ । राजनितीक दलका शिर्ष नेताले मतदान गर्ने
नेपाल समाचारपत्र झापा झापामा उत्साहजनकरुपमा शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीन शीर्ष पार्टीका उम्मेदवारले आफूले आफैँलाई मतदान गर्न पाउनुभएन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका
झापा (नेस) । नेपाली काँग्रेसका पुर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का प्रतनिधि सभा सदस्य कृष्णप्रसाद सिटौलाले विहान ८ बजेर १० मीनेटमा मतदान गरेका छन् । क्षेत्र नम्बर १
दाङ (नेस) । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ अन्र्तगत जनता विद्यापिठ वुथमा मतदान कार्य सुरु भएको छ । उक्त मतदान केन्द्रमा नेकपा एमालेका नेता तथा पाँच नम्बर प्रदेशका मुख्य
कञचनपुर (नेस) । कञ्चनपुर क्षेत्र नम्बर क्षेत्र नम्बर–१ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगरले मतदान गरेकी छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी माओवादी नेतृ विनाले पुनर्वास नगरपालिका वडा
नेपाल समाचारपत्र काठमाडौं पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । यो निर्वाचन पछि देशमा
नेपाल समाचारपत्र काठमाडौं तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि आफूलाई भोट हाल्न पाएनन् ।
नेपाल समाचरापत्र, काठमाडौ । आम निर्वाचन सुरु हुनासाथ देशका विभिन्न चुनाव क्षेत्रबाट शीर्षनेताहरुले मतदान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मतदान गर्दैछन् भने पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनबाट मतदान गरेका छन
नेपाल समाचारपत्र चितवन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गर्नुभएको छ । बिहान ७ बजेर १३ मिनेट जाँदा उहाँले
नेपाल समाचारपत्र बैतडी बुधबार राति ९ बजेर ४ मिनेटमा बैतडीसहित प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । खानी तथा भूगर्भ विभाग तथा भूकम्प मापन
विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ललितपुरको भैँसेपाटीबाट मतदान गरेका छन्। मत खसाल्न उनी बिहान ७ बजे नै रत्नज्योति महिला परिवार भवनस्थित मतदान केन्द्र पुगेका थिए । उनी काठमाडौं क्षेत्र
सुनील महर्जन, काठमाडौं प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज बिहीबार हुने दोस्रो चरणको निर्वाचनमा ४ हजार ४ सय ५२ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने
काठमाडौं, (नेस) आज बिहीबार हुने निर्वाचनको सबै प्रकारको सुरक्षा व्यवस्था तयार गरिएको सरकारले जनाएको छ। ४५ जिल्लाको १ सय २८ निर्वाचन क्षेत्रका लागि हुने मतदानमा सहभागी हुने मतदाताको सुरक्षाका लागि
नेपाल समाचारपत्र, काठमाडौ । सर्वोच्च अदालतले सर्लाही क्षेत्र नम्बर ४ का माओवादी उम्मेद्वार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ। न्यायाधीश दीपकराज जोशी र डम्बर
उत्तम नेपाल, भद्रपुर । मतगणनाको समयमा राजनीतिक दल र अन्य व्यक्तिबाट दुर्घटना हुन सक्ने संभावनालाई मध्यनजर गर्दै झापामा मतगणना स्थलमा तारजालीको घेरावारा लगाउनेक्रम सुर गरिएको छ । मतदाताहरुले दिएको मतलाई
नेपाल समाचारपत्र, काठमाडौ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत नेपाल र युएईबीचको पहिलो खेल सुरु भएको छ । दुवईको शेख जायद रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको
हेटौंडा,(नेस) । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ मा रहेको नमूना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडमा कृषक पुस्तकालय शुरु गरिएको छ । कृषकलाई नयाँ प्रविधि र कृषिसम्बन्धि जानकारी गराउने उद्देश्यले
यदुप्रसाद भट्ट, काठमाडौं न्यायलयबाट हुने कार्यसम्पादनबारेका टीका टिप्पणीले अदालतकै विश्वासनीयतामा प्रश्नचिह्न खडा गरिरहेका बेला वर्तमान नेतृत्वले न्यायपालिका सम्हालेपछि सर्वोच्च अदालतमा आमूल परिवर्तन भएको वरिष्ठ कानुनविद्हरूले बताएका छन्। प्रधानन्यायाधीश गोपाल पराजुलीले
ईश्वरराज ढकाल, काठमाडौं सरकारले भोलि बिहीबार हुने दोस्रो चरणको निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा बनाएको छ। तीन घेराको सुरक्षा व्यवस्थाअनुसार मतदानस्थल, उम्मेदवार र मतदाताको सुरक्षामा खटिएका तीन सुरक्षा निकायले सुरक्षा