काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राष्ट्रिय हितप्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफूखुसी २० करोड खर्च गर्न नपाउने जनाएका छन्।
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन्। सिंहदरबार स्थित कृषि समितिको हलमा बसेको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन्। दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आएका विदेशमन्त्री जयशंकर आज पशुपतिनाथको दर्शन गरेका हुन। जयशङ्करले आज त्रिभुवन
काठमाडौं । सशस्त्र प्रहरी बलमा विभिन्न पदमा भर्ना खुलेको छ। सशस्त्र प्रहरीले बलले आज जारी गरेको सूचनाअनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्म विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ।
फुटबल खेलाडी बन्ने सौख हुँदा हुँदै परिस्थितिले विदेसिनु परेकाहरूले अहिले प्रवासमा पनि फुटबललाई आफ्नो दैनिकीको हिस्सा बनाएका छन्। यूएईमा रहेका कयौं नेपालीहरू अहिले कुनै न कुनै रूपले फुटबलसँग जोडिएका छन्।
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले तीन कर्मचारीलाई निलम्बन गर्ने विषयको यथार्थ विवरण आफैंले तयार पारेको पाइएको छ। असोज ३० गतेको कार्यपालिकाको बैठकको वडा नम्बर–१९ को स्वास्थ्य
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राष्ट्रिय सभामा भाग खोजेपछि सत्ता गठबन्धनभित्र असन्तुष्टि बढेको छ। राष्ट्रिय सभामा निर्वाचनमा एमालेसँग सहकार्य गर्ने विषयलाई लिएर गठबन्धन दलहरूभित्रै असन्तुष्टि
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ।
भारतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौतासहित नेपाल र भारतबीच बिहीबार काठमाडौंमा चारवटा सहमतिमा हस्ताक्षर भएको छ ।
काठमाडौँ। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । दुवै
काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच भेटवार्ता भएको छ । आज यहाँ भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा कुर्सीका लागि सत्तापक्ष र प्रतिपक्ष नै नरहने अवस्था आउनु दुखद भएको बताएका छन्। काठमाडौंमा भ्रातृ संस्थाका नेताहरूको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले
काठमाडौँ । पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भएको छ । पशुपति क्षेत्र विकास कोष र कोषबाट स्वीकृत
काठमाडाैं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलंकाका महामहिम राजदूत एयर चीफ मार्शल सुदर्शन पठर्नाबीच जङ्गी अड्डामा बिहीबार शिष्टाचार भेटघाट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको
काठमाडौँ। ललितपुरको सातदोबाटोबाट हातिवनतर्फ अघि बढ्दा पहिलो पुलको छेवैमा दक्षिण तर्फ मोडिएको बाटोसँगै जोडिएको सुन्दर घरको सिल्भरकलरको गेट भित्र प्रवेश गर्दा कल्पनै नगरेको मूर्तिकलाले सजिएको घर र कारखाना भेटिन्छ ।
काठमाडौँ। सरकारले युद्धग्रस्त मुलुक रसिया र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ । रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम
विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विहिबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ ।
रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकभित्रै रहेर देशको अवस्था नियालिरहेको बताएका छन्। भैरहवामा बिहीबार नागरिक अभिनन्दन ग्रहण गर्दै शाहले नागरिकले आऊ, देश बचाऊ भन्ने आवाज सुन्न थालेको पनि बताए।