काठमाडौँ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरमण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेका हुन् ।
काठमाडौँ। सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको एक अर्ब ४१ करोड निकासा गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी
काठमाडौं। नेकपा एमालेले भूकम्पपीडितको जीवनरक्षाका लागि उचित व्यवस्था गर्न माग गरेको छ । भूकम्पपीडितले चिसोका कारण ज्यान गुमाउनुपरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एमालेले अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित
काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासन सुधारका लागि नीतिगत पहल लिएका छन् । उनले गृह प्रशासनको नीतिगत सुधारको सुझाव पेस गर्नका लागि पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा एक
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन भएको सोमबार एक वर्ष पूरा भएको छ । संविधानसभाबाट संविधान जारी भएपछि यो दोस्रोपटक प्रतिनिधिसभा र प्रदेशसभाका लागि सदस्य चयन गरिएको
काठमाडौं । टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेका रिट ‘हेर्न नभ्याइने’मा परेको छ । सरकारले टिकटकमा प्रतिबन्द लगाउने निर्णय गरेपछि सर्वाेच्च अदालतमा गत शुक्रबार १० वटा रिट परेका थिए ।
झापा। मेची राजमार्गको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका
काठमाडौँ। मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक आह्वान गरेका छन् । अर्थतन्त्रको वर्तमान अवस्था सुधारका प्रयास र अब चाल्नुपर्ने कदमबारे जानकारी लिन विभिन्न विषयगत
काठमाडौँ। बझाङको धमेना केन्द्रबिन्दु भएर चार शमलव पाँच रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको
रुकुम-पश्चिम। रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै
काठमाडौँ। इजरायलस्थित नेपाली दूतावासले नेपाली विद्यार्थी विपिन जोशीलाई प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरी लगेको पुष्टि भएको जनाएको छ । दूतावासले आज एक विज्ञप्ति जारी गरी हमासले बन्धक बनाई गfजातर्फ
काठमाडौँ। टिकटकमाथि लगाएको प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनवाइ हुने भएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमवारका लागि पेशी तोकिएको
जलेश्वर। महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी,
राजविराज। सिरहाको सीमावर्ती क्षेत्रमा तस्करसँग मासिक असुली गरी प्रहरीले नै ‘लाइन’ दिने गरेको पाइएको छ । तस्करसँग ‘सेटिङ’ मिलाउन खटाइएका अस्थायी प्रहरी पोस्ट भगवानपुरका प्रहरी सहायक निरीक्षक (असई) मुन्ना साहले
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न सकारात्मक छलफल भएको छ । दुई पार्टीका वार्ता टोलीबीच आइतबार भएको छलफलमा
–विद्यार्थीलाई काउन्सिलिङ –ओरेन्टेसनपछि मात्र पढाइ –६७ विद्यार्थी र १ शिक्षकको मृत्यु –क्षतिग्रस्त विद्यालयमा अस्थायी टहरा बन्दै काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि आजबाट विद्यालय खुल्दै छन् । प्रदेश सरकारले केही
–बढी तारो कर्मचारी –कर्मचारी, राजनीतिक नेतृत्व र व्यापारीबीच सेटिङ काठमाडौं। राजनीतिक नेतृत्व, कर्मचारी र व्यापारीहरूबीच त्रिपक्षीय मिलेमतोमा ठुला ठुला भ्रष्टाचार भइरहेको तथ्य भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न
मेष : यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर देखिन मन लाग्नेछ । वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका
काठमाडौँ। भारतलाई हराउँदै एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ। गुजरातको नरेन्द्र मोदी स्टेडियममा आइतबार बेलुका सम्पन्न फाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो। भारतले दिएको २४१ रनको
काठमाडौं । विश्वकपको फाइनलमा अष्ट्रेलियाका ट्राविस हेडले शतक बनाएका छन् । भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको सुरुवात राम्रो थिएन । ४७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको अष्ट्रेलियाका