रामपुर । पाल्पामा जिप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ। आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो। मृतक सबैको पहिचान खुलेको
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताएका छन्। सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज एक शुभकामना
आज देशभर श्रीपञ्चमी तथा सरस्वती पूजा मनाइँदै छ।
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ।
धादिङ। नेकपा एमाले धादिङको नवौँ जिल्ला आजबाट पुनः सुरु भएको छ । गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा आन्तरिक विवादका कारण स्थगित भएको बन्दसत्र आजबाट
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कर्मचारीलाई कारबाही गरेको विषयमा कार्यपालिका सदस्यहरूले असन्तुष्टि जनाएपछि आक्रोश पोखेका छन् । मंगलबारको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यले कर्मचारीलाई स्पष्टीकरण सोधिएको विषयमा बालेनलाई प्रश्न
काभ्रे। काठमाडौँ विश्वविद्यालय धुलिखेल र धुलिखेल अस्पताल बीचको सम्बन्धमा देखिएको विवादको असर विद्यार्थीहरुमा देखिन थालेको छ । स्कुल अफ मेडिकल साइन्समा भर्ना हुने अधिकांश विद्यार्थीहरूले अस्पताल र विश्वविद्यालय कहिले छुट्टिने
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीका एक शिक्षिकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। कास्कीको पोखरा महानगरपालिका–८ को श्रीराम प्राथमिक
काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । सो अवधिमा
पाल्पा। जिल्ला सदरमुकाम तानसेनबाट तिनाउ गाउँपालिकाको चिदीस तर्फ गइरहेको जिप दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन । चिदिस जाँदै गरेको लु १
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु भएको छ । पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अधिवेशनको उद्घाटन गरेका छन् । पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायको काम पीडितको इच्छा विपरीत गएर नटुङ्गिने बताएका छन् । सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्ग्याउनु पर्छ भन्ने कुरामा एमाले स्पष्ट
काठमाडौँ। प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई नेतृत्वमा बसिराख्ने लोभ नभएको बताएका छन्। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा मंगलबार भएको प्रथम विधान सम्मेलनमा बोल्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ । महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा आज अस्पतालको फोहोर व्यवस्थापन अभ्यास
काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् । माओवादी केन्द्रले आयोजना गरेको २९ औँ जनयुद्ध
काठमाडौँ। एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध नेपालले विश्व कीर्तिमानी जित हात पारेको छ । मलेसियाको बाँगीमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २१४
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाकाजी श्रेष्ठले सरकारले बिदा नदिए पनि धुमधामका साथ जनयुद्ध दिवस मनाउन अपिल गरेका छन्। काठमाडाैँमा आयाेजित कार्यक्रममा बाेल्दै गृहमन्त्री श्रेष्ठले फागुन १ अर्थात् जनयुद्ध दिवस
काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माओवादी जनयुद्धका उपलब्धिको उपभोग गर्ने तर जनयुद्ध स्वीकार नगर्ने प्रवृत्तिविरुद्ध भण्डाफोर अभियान चलाइने बताएका छन् । २९औं जनयुद्ध दिवसका अवसरमा बुधबार
काठमाडौँ। माघ २७ गते साँझ।काठमाडौँ महानगरपालिका-९ गौशाला रुन्चेडाँडास्थित सिरहा-धनुषा होटल एन्ड लज। लजको पश्चिमतर्फको कोठा नम्बर १०८। जिल्ला प्रहरी परिसर काठमाडौंको कन्ट्रोल रुममा खबर आयो – एक जना अपरिचित महिलाको
वर्षको एकचोटी सार्वजनिक क्षेत्रमा सरसफाई वा केही थोर बहुत सामाजिक काम गरेर त्यस भन्दा बढी प्रचार खोज्ने कुनै वित्तीय संस्था वा व्यवसायीका निम्ति सामाजिक उत्तरदायित्वको विषयमा शिल्पकारको जीवनी एउटा उदाहरण