कवासोती। नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीलाई नेकपा एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा एमाले केन्द्रीय उप महासचिव एवम् गण्डकी प्रदेशका संस्थापक
काठमाडौँ। बाँकेको नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छन् । मंगलबार दिउसो भारतीले विष सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ
काठमाडौँ । प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहितका व्यक्तिले धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम दिलाएको पाइएको छ। सेन्चुरी बैंकको सिइओ हुँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण
काठमाडौँ। भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गरेकी छन् । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको
काठमाडौँ। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.केशरजंग बराललाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालसँग आज भएको भेटमा उपकुलपति
काठमाडौँ । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको
काठमाडौं । काठमाडौं उपत्यकामा मौसम वदली भएसँगै छिटपुट वर्षाको सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभावका कारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुवको प्रभावका कारण आज काठमाडौंसहित देशका
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको र टेरामक्स अनुसन्धानको रिजल्ट पनि चाँडै आउने बताएका छन् । मंगलबार बसेको संसदको सार्वजनिक
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन
काठमाडौँ। टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्स सम्बन्धी मुद्दा छिट्टै विशेष अदालतमा दर्ता हुने भएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको
काठमाडौँ । नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भजन शिरोमणि भक्तराज आचार्यलाई श्रद्धाञ्जली अर्पण गर्न पुगेका छन्।
स्यानफ्रान्सिस्को। अमेरिकाको क्यालिफोर्निया राज्यको बे एरियामा नेपालीहरुले स्थापना गर्न लागेको मुक्तिनाथधाम मन्दिरको शिलान्यास गरिएको छ । रिचमण्डस्थित ५८०१ म्याकब्राइट एभेन्यूमा रहेको मन्दिर परिसरमा सोमबार एक विशेष पूजाअर्चना गरी पंण्डितहरु र
बारा। बाराको निजगढ नगरपालिका, वडा नं.७ निजगढ बजार स्थित रेशम मगरले संचालन गरेको रोहित वर्कसपमा सोमबार दिउँसो शंकास्पद वस्तु पड्किंदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वर्कशप सञ्चालक निजगढकै
काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध घरेलु टोलीलाई तेस्रो सफलता मिलेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका हुन्। उनले
प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ परेका छन्।
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ। बैठक प्रदेशसभा सचिवालयमा दिउँसो ३ बजे बस्ने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका
त्रिकोणात्मक टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ।
रौतहट । सर्लाहीस्थित पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका वडा ३ मा गए राति स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। गए राति साँढे ८ बजेको समयमा