मधुसूदन रायमाझी, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। सरकार गठन भएको १० महिनापछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा दिनुभएको हो।
काठमाडौं (नेस) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण स्थगित हुँदै आएको व्यवस्थापिका संसद्को बैठक बिहीबार बस्ने भएको छ। स्थानीय निकायको संख्या थप गरिएको आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को
नेपाल समाचारपत्र, हेटौंडा । मकवानपुरको उत्तरी थाहानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारले विजयी प्राप्त गरेको पीडालाई हेटौंडा उपमहानगरमा भने नेकपा एमालेका हरिबहादुर (हरिबल) महतले बिर्साएका छन् । उनी
काठमाडौँ, १० जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिँदै सार्वजनिक गर्ने तयारी गरेको छ । संविधान कार्यान्वयनसँगै सङ्घीयता लागू गर्ने क्रममा मुलुक निर्वाचनमय भएका
काठमाडौ (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानभन्त्री पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । बुधबार सिंहदरबारमा देशबासीका नाममा सम्बोधन
मनोज रेग्मी,काठमाडौ । दोस्रो चरणको स्थानीय चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज .दिउँसो ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैै राजिनामा दिने तयारी गर्नुभएको छ । दोस्रो चरणको चुनाव
बिमल बिष्ट, डोटी स्थानीय तह पुनसंरचनाका लागि डोटी जिल्लामा आएको बजेटमा अनियमितता भएको पाइएपछि अख्तियारले छानबिन थालेको छ । डोटी जिल्लामा गाउँपालिका तथा नगरपालिकाको सिमांकन तथा नामांकन गर्नको लागि स्थानीय
काठमाडौ (नेस) । व्यवस्थापिका संसदको बैठक बिहीबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ । आज बुधबार बिहान ११ बजे बस्न भनिएको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको हो
धन बस्नेत, पोखरा । नेपाली कांग्रेस कास्की जिल्लाका उपसभापति हरि आचार्यको हृदयघातबाट निधन भएको छ । उनको ४४ वर्षको उमेरमा निधन भएको हो । पोखरा– ११ काहुँस्थित अफ्नै निवासमा रहेका
बीपी साह, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिनबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै रोकेको छ। मंगलबार संसद्मा सम्बोधन गरेर राजीनामा दिन लागेका प्रधानमन्त्रीलाई एमालेले रोकेको हो। एमालेका अध्यक्ष
म्यानचेस्टर, (एजेन्सी) बेलायतको म्यान्चेस्टर रंगशालामा आयोजित अमेरिकी गायिका एरियना ग्रान्डको कन्सर्टको अन्त्यमा सोमबार भएको आत्मघाती बम विस्फोटनमा एक आठ वर्षीया बालिकालगायत २२ जना व्यक्तिको ज्यान जानुका साथै अन्य ५९ जना
सुरेश तामाङ, काठमाडौं चालु आर्थिक वर्षमा जम्मा ३ सय ९ किमि नयाँ सडक सञ्जालमा जोडिएको पाइएको छ। ७ सय किमि नयाँ सडक निर्माण गरेर सञ्जालमा जोड्ने यस वर्षको लक्ष्यअनुरुप ३
नेपाल समाचारपत्र, काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका हुन् । महर्जनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई
काठमाडौँ, ९ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता परिवर्तनको हतार नगर्न सत्तागठबन्धन दललाई आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार
काठमाडौँ, ९ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनबाट १२ हजार ५६३ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले औपचारिकरुपमा जानकारी गराएको छ । संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त जानकारीअनुसार आज
नेपाल समाचारपत्र, बाँके । निर्वाचन आयुक्त इला शर्माले नयाँ थप गरिएको स्थानीय तहबारे सबै दलको राय बुझेर निर्वाचन आयोग अगाडि बढ्ने बताउनु भएको छ । निर्वाचन व्यवस्थापन र सञ्चालन सम्बन्धी
ललितपुर (नेस) । अन्तिम चरणमा पुगेको ललितपुर महानगपालिकाको मतगणना रोकिएको छ । गणकले जालझेल गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि गणना स्थगित भएकोछ । ललितपुरमा एमालेका मेयर उम्मेदवार
विराटनगर, ९ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले स्थानीय तहको सङ्ख्या बढाउने निर्णयले आयोगमाथि थप जिम्मेवारी आएको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार भेटघाटमा उहाँले आयोगको
काठमाडौँ, ९ जेठ । आगामी आवको बजेटको तयारीका बारेमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतालाई जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा
प्रशान्त वली सत्तारूढ माओवादी केन्द्रले देशको राजधानीमा केही न केही गरेको दाबी गर्छ। बाहिर देखिएकै पनि हो– लोडसेडिङमुक्त गर्न सबैभन्दा पहिला सोही पार्टी नेतृत्वको सरकारले राजधानी काठमाडौंलाई नै रोजेको हो।