नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । चुनावी गठबन्धनका लागि भएको सहमति अनुसार अब एमाले र राप्रपा नेपालबीच तालमेल गर्दै राप्रपा नेपालका उम्मेदवारले पनि
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले 'लिखत रजिस्ट्रेसन' प्रारम्भ भएको शतवार्षिकी तीन दिनसम्म विशेष कार्यक्रम गरी मनाउँदै छ ।
न्युज अफ नेपाल, खोटाङ । छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि
तत्कालीन नेकपामा आएको विवादका कारण देशभर फैलिएको राजनीतिको असर गण्डकी प्रदेशमा पनि प-यो । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जेठ २७ गते ढल्यो भने पछि बनेको सरकारले पनि अस्थिरताको सामना गरिरहेको
काभ्रेपलाञ्चोक जिल्लामा २०७८ सालमा विविध घटनाहरू भए । विश्वभर फैलिएको कोभिड महामारीका कारण जिल्लामा अक्सिजनको अभाव, समुदाय स्तरमा संक्रमण, अस्पतालमा श्ययाको अभाव हुन पुग्यो । शुरूमा कोभिड विरुद्धको खोप नागरिकलाई
२०७८ लाई फर्केर हेर्दा वागमती प्रदेशमा ४५ महिनामा तीन मुख्यमन्त्री र २९ जना मन्त्री बनेको घटना सबैभन्दा प्रभावशाली देखिन्छ । करिब ४ वर्ष अवधिमा २९ मन्त्री फेरिनुले संघमा सधैं देखिँदै
कोरोना, बाढीपहिरो आदिका कारण पाल्पा जिल्ला राष्ट्रिय समाचारको केन्द्रमा भने रहन पुग्यो ।
काठमाडौं । कंगो शान्ति मिसनमा घाइते भएका नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । कंगोमा कार्यरत शान्ति सैनिक सुर्खेतका सिपाही अनिल गुरुङको उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ
एजेन्सी । युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ । मारिने पत्रकारको सूची
२०७४ सालमा भएको स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसले लज्जाजनक हार बेहो-यो । अझ एमाले र माओवादी एकीकरण भएर एउटै दल बनेपछि त कांग्रेस प्रतिपक्षको भूमिकासमेत निभाउन
गत वर्ष नेपालको राजनीति र कूटनीतिमा हंगामा मच्चाएको चुच्चे नक्सा अर्थात् लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरिएको नयाँ राजनीतिक नक्साको चर्चाले २०७८ मा पनि राजनीतिलाई तरंगित बनायो । तर, गत
२०७८ लाई फर्केर हेर्दा देशको राजनीतिमा निकै ठूलो उथलपुथल देखिन्छ । देशको राजनीतिक घटना क्रममा विरलै मात्र हुने प्रतिनिधिसभा विघटनबाट मोडिएको राजनीतिक यात्राले थप गति लिन सकेन । संसद् विघटनको
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (४) मा राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिँदा पचास प्रतिशत स्थानमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था छ ।
बिदा लिँदै गरेको २०७८ सालले शिक्षा क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । यस अवधिमा विद्यालय र विश्वविद्यालय तहका अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाइयो । महामारीको बेला जीवन रक्षाको
विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ ले विश्वकै अर्थतन्त्र तहसनहस बनाएको छ । झण्डै साढे २ वर्षको अवधिमा विश्वका २ सय २८ मुलुकका ४९ करोड, ८६ लाख ३१ हजार ६ सय
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलको जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट,
काठमाडौं । लागूऔषध दुब्र्यसनीको संख्या दैनिक रुपमा बढ्न थालेपछि गृह मन्त्रालयले भोलि अर्थात् २०७९ वैशाख १ देखि लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना लागू गर्ने भएको छ । लागूऔषध खरिदबिक्री
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भएको वा नभएको निगरानी राख्न बनाइएको अनुगमन संयन्त्रलाई सक्रिय बनाएको छ ।
काठमाडौं । सत्ता गठबन्धनबीच ६८ जिल्लामा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भएको छ । केन्द्रको निर्देशनअनुसार ९ जिल्लाबाहेक बाँकी जिल्लामा तालमेलको सहमति जुटेको हो । गठबन्धनका शीर्ष नेताले स्थानीय तहमा
भगवती लेमिनेट्सले कर छली गरी आफू पानीमाथिको ओभानो बन्न खोजे पनि अब कानुनी रुपमा उम्कन नसक्ने देखिएको छ ।