सत्तारूढ दलको गठबन्धनबाट काठमाडौं महानगरपालिकामा प्रमुखको उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहले घोषणापत्र सार्वजनिक गर्दै सात ‘स’ को संकल्प गर्नुभएको छ ।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति हवाई कम्पनीले विरोध जनाएका छन् । वायुसेवा सञ्चालक संघले बिहीबार विज्ञप्ति जारी गरी क्यानको
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने नेताकार्यकर्तालाई आज शुक्रबार बेलुकीसम्म उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ ।
काठमाडौं । यति बेला देशका ७ सय ५३ स्थानीय तहमा निर्वाचनको सरगर्मी बढिरहेको छ । यही समयमा सुरक्षाको प्रमुख जिम्मेवारी लिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तन हुने
स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छाप्ने कार्य भएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा निराशा र शरीरमा आलस्य आउला । व्यापार र व्यवसायमा मन्दी आउनेछ । स्वास्थ्य प्रति बढी सचेत रहनु पर्छ
टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै धनगढीको एउटै वडाका ५७ जना कांग्रेस क्रियाशील सदस्यहरूले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेस बनेपा नगर समितिमा नगर प्रमुख पदको उम्मेदवारका लागि १८ जना प्रतिस्पर्धामा रहेका बेला नगर सभापतिमा झिनो मतान्तरले पराजित शान्तिरत्न शाक्य छनौट भए पछि कांग्रेस भित्र भएको विवाद छोप्न
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका ७२ जना
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ललितपुर महानगरपालिका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७० वर्ष उमेर पुगेका महानगरवासीलाई निःशुल्क स्वास्थ्य सुविधा प्रदान गरिने घोषणा गर्नुभएको छ ।
गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ
प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाली सेनाको श्री प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको निरीक्षण भ्रमण गर्नु भएको छ ।
आगामी वर्षको लागि बजेटको आकार र समेटिने शीर्षकका विषयमा विषयगत मन्त्रालयसँग आर्थिक मामिला तथा योजना मन्त्रालयले छलफल सुरु गरेको छ ।
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आयोगले स्थानीय तह निर्वाचनकै दिन अर्थात् वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको सहायक प्रवक्ता
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वर्षेयाम सुरु नहुँदै बिदा दिने निर्णय गरेको छ । आज (बिहीबार) बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । चालु शैक्षिक सत्र २०७९ को
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले महानगर, उपमहानगर, नगर र गाउँपालिकामा पाँच दलीय गठबन्धन भएसँगै वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् । काठमाडौंमा आज
चितवन । भरतपुर महानगरपालिकाको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन पाँच दलीय सत्तारूढ गठबन्धनले गृहमन्त्रीदेखि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलाईसमेत लगाएका छन् । पौडेलको निवासमै पुगेर गृहमन्त्री बालकृष्ण खाणले उम्मेदवारी फिर्ता लिन
काठमाडौं । काठमाडौं महानगरको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गरेकी छन् । आज (बिहीबार) बबरमहलमा कार्यक्रम गरेर उनले सात बुँदे संकल्प सार्वजनिक गरेकी छन् ।
काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । विभागले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । अब
गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाका चार महिलाले उपमेयर पदमा उम्मेदवारी दिएका छन् । नगरपालिका ६ का अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँले उपमेयर पदमा उम्मेदवारी