नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई 'पानी मुनी' गए पनि नछोड्ने बताउनु भएको छ ।
पाल्पा । पाल्पाको प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको पाल्पा भैरवनाथ मन्दिरको जीर्णोद्धार कार्य सकिएको छ । रिब्दीकोट गाउँपालिका वडा न ४ भैरव स्थानमा रहेको भैरवनाथ मन्दिर मन्दिरको जीर्णोद्धार काम सम्पन्न
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएको छ ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेपलान्चोकले जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचन आचार संहिता र निर्वाचनको तयारीका बारेमा अन्तर्क्रिया गरेको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् ।
भक्तपुरको मध्यपुर थिमि बोडेको खासी टोलमा प्रत्येक वर्षजस्तै यसवर्ष पनि जिब्राे छेड्ने जात्रा शुक्रबार सकिएको छ ।
जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यन्वयनका विषयमा वार्ता भएको छ।
काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारी घोषणा गरेकी पूर्व मिस नेवाः सुनिता डंगोलले आफ्नो घोषणपत्र सार्वजनिक गरेकी छन् ।
एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् ।
नेपाली कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिमा रहेका सदस्यहरूले आगामी स्थानीय निर्वाचनमा कसरी प्रस्तुत हुनेबारे आफ्ना धारणा राख्ने क्रम
सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १५० मिलियन अमेरिकी डलर (१८ अर्ब रुपैयाँ) सहुलियत ऋण सहायता स्वीकार्ने लिने निर्णय गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पार्नुभएको छ ।
हत्या गरेर भारततर्फ फरार भएका चारैजना लुकिछिपी बस्दै आएका थिए । भा
न्यूज अफ नेपाल, काभ्रे । स्थानीय निर्वाचनको उम्मेद्वार मनोनयन गर्ने मिति निजिकिदै छ । निर्वाचन आयोगले उम्मेद्वार दर्ताको गर्ने मिति वैशाख ११ र १२ गते तोकेको छ । राजनीतिक दलका
एजेन्सी । प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार शरीरको माथिल्लो
नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही जान लागेका हुन् ।
भक्तपुर । चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको समन्वयमा इलेक्ट्रो एम एस इन्टरनेसनल नेपाल प्रालिले भक्तपुरमा आयोजना गरेको पालिकाको पाँचवर्षे विकासमा सञ्चारकर्मीको भूमिका एवं सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिनुभएको छ । काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सार्वजनिक विद्यालयहरूको अनुगमन गर्ने क्रममा बुधबार मन्त्री पौडेलले सार्वजनिक विद्यालय
न्युज अफ नेपाल, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख दुई हजार रुपैयाँ
एमालेले आज मतदानबाट पोखराको मेयर र उपमेयरको नाम सिफारिस गर्ने भएको छ ।