धुलिखेल अस्पतालमा पहिलो पटक स्तनमा भएको क्यान्सर पत्ता लगाउन म्यामोग्राफीको प्रयोग शुरु गरिएको छ । पछिल्लो एक महिनामा म्यामोग्राफीको माध्यमबाट ३२ जना महिलाको स्तन परीक्षण गरिएको छ । परीक्षण गरिएका
नेकपा एकीकृत समाजवादीले पोखराको मेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष धनराज आचार्यसहित महानगर इन्चार्ज श्रीनाथ बराल, मदनकाजी श्रेष्ठ, विजयबाबु बनबासी, दामोदर शर्मा र प्रेमबहादुर थापाको
बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहविरुद्ध नाबालिगले अदालतमा बयान फेरेकी छन्। जिल्ला अदालत तनहुँमा आइतबार बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिका र उनका बुवालेसमेत बयान फेरेको बताइएको छ ।
निर्वाचन आयोगद्वारा जारी ‘निर्वाचन आचारसंहिता, २०७८’ को पूर्ण पालना सुनिश्चित गरिनुपर्ने माग गरिएको छ ।
निर्माण कार्य सम्पन्नभई व्यवसायीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।
निलम्बनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफूलाई कानुन विपरीत निलम्बन गरिएको भन्दै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेदवार बन्नका लागि १८ जनाले आकांक्षा देखाएका छन् ।
हनुमान जन्मोत्सवको अवसरमा भैरहवामा प्रतिककोरूपमा हनुमान देखिएका छन् । जन्मोत्सवको अवसरमा विभिन्न रुपमा हनुमानले नगरको परिक्रमा पनि गरेका छन् ।
अश्लील भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैँडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा गठन भएको पर्यटन पुनर्उत्थान समितिले आफ्नो कार्यादेश सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
चितुवाको छालासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा पशुपति दयाल मिश्रलाई पार्टी प्रवेश गराएर नेकपा एमालेले चुनावी शक्ति आर्जन गरेको छ ।
न्युजअफ नेपाल, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको
युनिलिभरको 'विश्वलाई दिगो साझा बास स्थान बनाउने' प्रतिबद्धताको एक अंश रूपमा, यसले ‘हिमाल सरसफाइ अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ ।
स्याङजाको वालिङमा जीप दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको छ ।
बाँके । भागबन्डामा कुरा नमिलेपछि बाँकेमा सत्ता गठबन्धन दलका बीचमा चुनावी गठबन्धन हुन सकेन । पटक–पटकको छलफलमा सहमति हुन नसकेपछि सत्ता गठबन्धन दलका बीचमा चुनावमा मित्रवत् व्यवहारका साथ जाने निर्णय
बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी नयाँ भएकाले तीर चुनाव चिह्नबारे जनतालाई बुझाउने समय नभएकाले एमालेको सूर्य चिह्नबाट निर्वाचन लड्न लागेको बताउनुभएको छ । राप्रपा नेपालद्वारा शनिबार
काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं महानगरको नगरप्रमुख र नगर उपप्रमुखको टुंगो लगाएको छ । विवेकशीलले समीक्षा बाँस्कोटालाई नगर प्रमुख र कीर्ति तुलाधरलाई नगर उपप्रमुखको उम्मेदवार बनाएको हो । विवेकशील
काठमाडौं । प्रतिनिधिसभाका सांसद राजेन्द्र केसी (राजन) का तीन दाजुभाइ, चार दिदीबहिनी र उहाँहरूका परिवारका सदस्यले विगत २० वर्षदेखि माता–पिताका नाममा असहायलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ । ‘स्वर्गीय पदम
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र नेपाल संस्कृति संरक्षण समाजको सहकार्यमा नयाँ वर्षको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय भवनको सिद्धिचरण सभा कक्षमा ‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’