रोशन पराजुली/हेटौंडा चीनबाट फैलिएर विश्वमै सन्त्रास फैलाएको केरोना भाइरसविरुद्ध समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले शनिबार जनचेतनामूलक र्याली तथा कोणसभा गरेको छ। सभामा कलैया अस्पताल बारामा डा. प्रेमशंकर चौरसियाले
सन्दीप केसी स्वास्थ्य संयोजक धुलिखेल नगरपालिका नेपालको संविधान २०७२ को धारा ३५ ले स्वास्थ्य सेवालाई जनताकोे मौलिक हकका रूपमा अंगीकार गरी आधारभूत स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक वञ्चित
सरस्वती न्यौपाने रसुवा भौगोलिक हिसाबले हिमाली जिल्ला हो। प्राकृतिक छटाले भरिपूर्ण हुनुका साथै धार्मिक महत्वको हिसाबले पनि रसुवा उच्चस्थानमा छ। जिल्लाभित्र अनेकांै धार्मिक महिमा बोकेका ठाउँहरू छन्, जुन स्थानीयलाई बाहेक
यदुप्रसाद भट्ट [email protected] नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय युवा परिषद्को सहकार्यमा भएको दुईदिने राष्ट्रिय गजल महोत्सव २०७६ पाँचबुँदे घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ। घोषणापत्रमा गजल महोत्सव आयोजना गरेकोमा प्रज्ञा–प्रतिष्ठानप्रति आभार
सुनील महर्जन, चित्लाङ मल्लकाल र राणाकालपछि लगभग २०१२ सालसम्म निकै भीडभाड रहने यो ठाउँबीचमा सुनसानसँगै फेरि चहलपलह बढ्न थालेको छ। त्यो ऐतिहासिक ठाउँहो, चित्लाङ। अर्थात् मकवानपुरलाई काठमाडौं र बाँकी देशसँग
कोरोना भाइरस संक्रमितको उपचार र सजकताका लागि पूर्वतयारीमा जुट्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ। उहाँले प्रधानमन्त्री निवास
घनश्याम बगाले [email protected] नेपालको मध्य दक्षिणमा पर्ने पौराणिक तीर्थस्थल त्रिवेणीधाम धार्मिक पर्यटनका दृष्टिले प्रमुख गन्तव्य बनेको छ। प्राकृतिक विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जको पश्चिममा पर्ने, सुन्दर र मनोरम नदी जंगलको
मनोज रेग्मी, भुजुङ, लमजुङ । जिल्लाको ग्रामीण भेगमा पर्ने सुन्दर बस्ती, भुजुङ। भुजुङ पुग्ने जो कोही प्रकृतिसँग रमाउँछ। बस्तीबाट सजिलै देखिने हिमशृंखला, स्वच्छ हावा, मुटु नै ठिहिर्याउने चिसो पानी, दक्षिणतर्फ
विज्ञान र प्रविधिको मेरुदण्ड मानिएको गणित विषयलाई उपेक्षा गरिँदै आएको पाइएको छ। कक्षा ११ र १२ को पाठ्यक्रमको प्रारूप छलफल विगत दुई वर्षदेखि हुँदै आए पनि गणितलाई उपेक्षा गरिएको पाइएको
प्रि–स्कुल अर्थात् पूर्वप्राथमिक विद्यालय औपचारिक शिक्षाको पहिलो खुड्किलो मानिन्छ। अर्थात् यो शिक्षाको जग हो। ‘कलिला बाबुनानीहरूले कलम समाउन सिक्ने मात्रै होइन, बालबालिकाको शारीरिक र मानसिक विकासका लागि पनि प्रि–स्कुल अत्यन्त
भगवती तिमल्सिना [email protected] यति बेला नेपालमा चिकित्सकहरूका माझ ठूलो प्रतिस्पर्धा चलिरहेको छ, त्यो उपचारका लागि बिरामीमा केन्द्रित नभई चुनावी लडाइँको प्रतिस्पर्धा हो। बिरामीले डाक्टर भेट्दा जसरी भगवान् पुकार्छन् त्यसै गरी
सरस्वती न्यौपाने हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थलमध्येको एक हो गोसाइँकुण्ड। देवादिदेव महादेवको पवित्रस्थल, त्रिशूली नदीको उद्गमस्थलका रूपमा परिचित यस क्षेत्रमा जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ। उत्तरगया तथा गोसाइँकुण्ड क्षेत्रका गुफा,
मधुसूदन रायमाझी विसं १९९० साल माघ २ गते गएको प्रलयकारी भूकम्पको स्मरणमा सरकारले हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ। चार वर्षअघि २०७२ साल वैशाख १२ गतेको विनाशकारी
ह्वाइटफिल इन्टरनेसनल कलेज विद्यार्थी काउन्सिलले राष्ट्रिय आविष्कार केन्द्रलाई ३० हजार १ सय ३० रुपियाँ आर्थिक सहयोग गरेको छ। कलेजको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रका प्रमुख महावीर पुनलाई सो रकम हस्तान्तरण गरिएको
ईश्वरराज ढकाल आज पाँचौं राष्ट्रिय योग दिवस। नेपालभर विभिन्न कार्यक्रम गरी योग दिवस मनाइँदै छ। लाखौं नेपाली योगप्रति मोहित हुन थालेपछि नेपालमा योग दिवस मनाउन थालिएको हो। यो वर्षको योग
तीनथाना नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयका संस्थापक कमला कार्की स्मृति प्रतिष्ठानले ६ जनालाई सम्मानित गरेको छ। चौथो स्मृति दिवसमा सम्मानित हुनेमा पत्रकार आरती लम्साल, गायिका सृजना केसी, भलिबल खेलाडी सलिना
जोरपाटीस्थित नेपाल मेडिकल कलेजका कर्मचारीले आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरेका छन्। डेलिभरीका क्रममा मृत्युको विषयलाई लिएर मृतकका आफन्तले अस्पतालमा तोडफोडसहित कर्मचारीलाई धम्की दिएको भन्दै कर्मचारी आइतबार १२ बजेदेखि ओपीडीलगायतका सेवा
नारायणप्रसाद ढकाल निर्देशक औषधी व्यवस्था विभाग भगवती तिमल्सिना [email protected] नेपालमा पछिल्लो समय धेरै कुरामा परिवर्तन आए पनि योग्यता र दक्षताका आधारमा जिम्मेवारी दिनुपर्छ भन्ने मान्यतालाई समेत मुठ्ठीमा लिएर आफ्नो स्वार्थअनुरूप
सलिम अन्सारी, प्यूठान स्वर्गद्वारी गएपछि मनै फुरुंग हुन्छ। मनले शान्तिको अनुभव गर्छ। शान्त र सुन्दर वातावरण, शीतल मौसम, आँखैमा ठोक्किने हिमशृंखला, गुफा, मन्दिरले मन तानिरहन्छ। स्वर्गद्वारी जाने भनेपछि जो–कोही हुरुक्क
सुनील महर्जन ललितपुरको दक्षिण पहाडी भेगमा आवश्यक पूर्वाधारको विकास गर्दै आकर्षक गन्तव्य बनाउने प्रशस्त सम्भावना रहेको छ। तर सम्भावनाको चर्चा चले पनि यस दिशामा अपेक्षाकृत कार्य हुन नसकेको पाइएको छ।