फिरोज राजोपाध्याय भौतिक पूर्वाधार, संरचना र आर्थिक स्रोत बलियो भएमा देशमा खेलकुदले गति लिनसक्छ । यो नेपालमा मात्रै होइन विश्वकै देशमा लागू हुन्छ । यसका लागि सरकारको चासो खेलकुदमा गम्भीर
मधुसूदन रायमाझी संघीय व्यवस्थाअनुसार स्थानीय सरकार गठन भएको पाँच वर्ष पुग्नलागेको छ । गाउँगाउँमा सिंहदरबार पुगे पनि स्थानीय सरकार अनियमितता गर्ने अखडाको रुपमा विकसित हुँदैछ । अपवादमा बाहेक अधिकांश स्थानीय
अशोक ब्याञ्जु अध्यक्ष नेपाल नगरपालिका संघ प्रमुख, धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक नेपालको इतिहासमा केन्द्रीय शासन व्यवस्थालाई स्थानीयस्तरमा अधिकार सम्पन्न गराएर संविधान जारी गरिएको यो पहिलोपटक हो । यसमा नौलोपना छ ।
पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुर नगरपालिकाभित्र संघीय, प्रादेशिक र स्थानीय सरकारमा नेपाल मजदुर किसान पार्टीको एकलौटी कब्जा छ । माथि संघीय सांसददेखि नगरपालिका भित्रका नगर कार्य समिति र दशवटा वडा
लक्ष्मीनरसिं बादे प्रमुख, बनेपा नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक शहर बनेपालाई २०३८ साल चैत १४ गते तत्कालीन श्री ५ को सरकारले बनेपा नगर पञ्चायत बनायो । २०३९ साल वैशाख २ गतेदेखि
मदनसुन्दर श्रेष्ठ/नगरप्रमुख,मध्यपुर थिमि नगरपालिका मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ पुनः यही जिम्मेवारीमा आउन चाहनुहुन्छ । नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउने, कोरोनाले कति काम गर्न नपाएको अवस्थामा नगरको समग्र विकास गर्ने,मनोहरा
न्यूज अफ नेपाल, ललितपुर । पञ्चबज्र बज्राचार्य ललितपुर महानगरपालिकाकाकै ज्येष्ठ वडा सदस्य हुनुहुन्छ । घरघरमा पुगेर वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता दिने काममा उहाँको जाँगर अझै सेलाएको छैन, त्यसको उल्टो जाँगर
कोरोना संक्रमितहरुको जीवन बचाउने कामका लागि नेपालमै कोरोना निको भएका व्यक्तिहरुबाट लिएको रगतबाट प्लाज्मा बनाई कोरोना संक्रमितको उपचारका लागि उत्तम औषधि बनाउने नेपाली चिकित्सकको नाम हो डा. विपीन नेपाल ।
श्रीकृष्ण महर्जन नेपाल संवत् आफैंमा राष्ट्रियतासंँग जोडिएको, मौलिकतासँंग गाँसिएको र जनजीवना प्रयोग हँुदै आएको महत्वपूर्ण पक्ष हो । चन्द्र शमशेरले नेपाल संवत्को स्थानमा विक्रम संवत्् सकारी कामकाजमा प्रयोग गरेपछि विशेष
लक्ष्मण अधिकारी, ‘काठमाडौमा किन भिडभाड बढ्यो भनेको त होमडेलिभरी गर्नेहरुले पो गर्या रैछ’ भन्दै गत हप्ता काठमाडौ प्रशासन कार्यालयले घरघरमा सामान पुर्याउने करिव १ सय जना कर्मचारी
हरि चालिसे, एबिसी । खासमा मैले घरको मीठो अनुभूति गर्न लागेको धेरै भएको छैन उमेरका हिसाबले झन्डैझन्डै मानिसको निश्चित उमेर पुग्न लागेको भए तापनि यस्तै पाँच वर्ष जति भयो होला
टीका बन्धन लेकको चिप्लोबाटोमा छिनछिनमा चिप्लिनुपर्ने, जतिअघि बढ्यो उती लेकाली जुकाले सताउने अनि बासबस्ने भरपर्दो ठाउँ नभेटिएपछि तिम्बुपोखरी नपुगी फर्कने मनस्थितीमा पुगे इलाम सदरमुकाम गोलवस्तीका प्रकाश अधिकारी । एक्लै फर्कने
नेपाल समाचारपत्र, मुगु। सोरु गाउँपालिका–६ मा रहेको तातोपानी गुफा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ। पर्यटनको आकर्षक केन्द्र भए पनि आवश्यक पूर्वाधार नहुँदा ओझेलमा परेको हो। नेपाल सरकारले भ्रमण वर्ष २०२०
विमल विष्ट देशका विभिन्न ठाउँहरूका समाजमा अहिले पनि जातीय भेदभाव कायमै छ। त्यसमा सुदूरपश्चिममा रहेको छाउपडी कुप्रथाले अझ देशमै नराम्रो छवि बनाएको छ। तर सुदूरपश्चिम प्रदेशको डोटीमा एउटा यस्तो मन्दिर
प्रताप बानियाँ, म्याग्दी । कुरा सुन्दै अचम्म लाग्न सक्छ जहाँ कुखुरा, बंगुर र मदिरा चल्दैन भन्दा। हिमाली जिल्ला म्याग्दीमा एउटा यस्तो गाउँ पनि छ, जहाँ कुखुरा, सुंगुर तथा बंगुरपालन र
सरस्वती न्यौपाने, रसुवा सुवाको दक्षिणी भेगअन्तर्गत धैबुङ गाविसको वडा नम्बर ५ स्थित धैबुङ कालिका (उत्तर कालिका) को दर्शन गर्दा मागेका कुरा पूरा हुने जनविश्वास रहीआएको छ। एउटै पहाडको एउटै पाटोमा
सलिम अन्सारी, प्यूठान स्वर्गद्वारी गएपछि मनै फुरुंग हुन्छ। मनले शान्तिको अनुभव गर्छ। शान्त र सुन्दर वातावरण, शीतल मौसम, आँखैमा ठोक्किने हिमशृंखला, गुफा, मन्दिरले मन तानिरहन्छ। स्वर्गद्वारी जाने भनेपछि जो–कोही हुरुक्क
सरस्वती न्यौपाने हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थलमध्येको एक हो गोसाइँकुण्ड। देवादिदेव महादेवको पवित्रस्थल, त्रिशूली नदीको उद्गमस्थलका रूपमा परिचित यस क्षेत्रमा जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ। उत्तरगया तथा गोसाइँकुण्ड क्षेत्रका गुफा,
रमेश ढुंगाना पञ्चकोसी दैलेख जिल्लामा पर्ने नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकाले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ, बन्नी तीर्थ पनि भनिन्छ। हिन्दू
नेपाली काँगे्रसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य