दुर्गाप्रसाद शर्मा हिन्दू धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको क्षेत्र हो पर्वत जिल्लाको उत्तरमा पर्ने ‘कालञ्जर पर्वत’। अहिले हम्पाल भनेर चिनिने यही पर्वत नै कालञ्जर पर्वत हो भन्ने विषयमा धेरै
नेपाल भ्रमण वर्ष सफल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी तीव्र्र बनाएको छ। भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्रयाउने मुख्य उद्देश्यसहित मन्त्रालय तयारीको काममा जुटेको हो। भ्रमण
सुनील महर्जन मसेन मन्दिर पुनर्निर्माण कार्य, स्थानीय उपभोक्ता समितिमार्फत सम्पदा पुनर्निर्माण प्रभावकारी रहने विचारको एउटा सफल परीक्षणका रूपमा लिन सकिन्छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा पुनर्निर्माण दुई विधिमार्फत गरिरहेको छ। एक
भगवती तिमल्सिना/ इर्खु, सिन्धुपाल्चोक जब मैले नेपालका बारेमा एउटा म्यागेजिनमा पढें त्यसपछि मलाई नेपाल कस्तो होला भन्ने थप जिज्ञाशा बढ्यो। त्यसैले म पहिलोपटक २५ वर्षअघि नेपाल घुम्ने उद्देश्यले एउटा ब्याकप्याक
गोकुल घोरसाइने बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा पर्ने पसाहा नदी किनारको पूर्वपट्टि गढीमाईको एउटा सानो मन्दिर छ। एकतले मन्दिरभित्र कपडाले छोपेर राखिएको देवी गढीमाईको मूर्ति पनि उस्तै सानो
विश्वविद्यालयको परिचय काठमाडौं विश्वविद्यालय ऐन–२०४८ द्वारा स्वायत्त, गैरमुनाफामुखी सामुदायिक शिक्षण संस्थाका रूपमा यस विश्वविद्यालयको स्थापना भएको हो । उच्च स्तरको शैक्षिक एवं प्राज्ञिक विशिष्टता कायम राख्न सदा समर्पित यस विश्वविद्यालयको
मधुसूदन रायमाझी रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा रहेका पोखरीहरूले धेरैलाई लोभ्याउने गरेका छन्। चपोखरी तथा जट्टापोखरी प्रकृतिका उपहार हुन्। २०२० सम्म २० लाख पर्यटन नेपालमा ल्याउने लक्ष्य राखेको छ। नेपालमा आउने
विमल विष्ट डोटीको रामपुर माध्यमिक विद्यालय बुडरका विद्यार्थीले शुद्ध पिउने पानी, छात्रा शौचालय र खेल मैदान व्यवस्थित नभएको गुनासो पेटिकामा उजुरी गरेपछि विद्यालयले ती माग पूरा गर्न थालेको छ। केन्द्र
मधुमेहबाट परिवार सुरक्षित गरौं भन्ने मूल भावअनुरूप तिलगंगा आँखा प्रतिष्ठानले कात्तिक २४ देखि ३० गतेसम्म मधुमेहबाट आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रूपमा विशेष कार्यक्रमका साथ मनायो। यसअन्तर्गत मधुमेहको आँखामा असरसम्बन्धी स्वास्थ्य
इँटा भट्टामा कार्यरत ७५ प्रतिशत मजदुरलाई कार्यस्थलमा रहेको धूलोधूवाँका कारण दीर्घ रोग लाग्नेबारे थाहा नभएको र सोही नै संख्यामा दीर्घरोगीहरू रहेको पाइएको छ। प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले
वासुदेव शर्मा, जाजरकोट। जाजरकोट जिल्ला सदरमुकामको केन्द्रमा रहेको भेरी नगरपालिका–१३ कुदु भेरी नदीको काखमा भूमेश्वर गुफा अवस्थित छ। कुदु र चौरजहारी जोड्ने झोलु·े पुलनजिकै पर्ने भूमेश्वर गुफाको प्रवेशद्वारमा पत्थरहरूले बनेको
कमल ढकाल मनमा आनन्द भयो भने मौसम मनमोहक लाग्छ। कालो कुइरोले पनि मादकता छरेझैं लाग्छ। मनमा आनन्द छैन भने जाडोको सूर्यदेखि पनि दिक्क लाग्छ।। दिक्क लाग्दा सुन्दर बाजाले पनि कान
भगवती तिमल्सिना चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको छ। डा. केसीले नेपालको सुदूरपश्चिममा पुगी १७औँ अनशन शुरू गरेको आज नवौं दिन भइसक्यो। सरकारलाई डा.
कुमार श्रेष्ठ बाँके नेपालगन्जको बागेश्वरी मन्दिर पश्चिम नेपालको प्रमुख शक्तिपीठमध्येमा पर्छ। हरेक वर्ष हजारौं मानिसले बागेश्वरी माताको दर्शन गर्छन्। सतिदेवीको जिब्रो पतन भएको ठाउँ भएकाले वाक्य–ईश्वरी हुँदै बागेश्वरी नामकरण भएको
कमल ढकाल हामी पोखरा वा विराटनगर जाँदा योजना बनाउँछौं। यो लुगा लगाउने, यो जुत्ता लगाउने, यति पैसा लैजाने, यहाँ खाने, यहाँ बस्ने भन्छौं तर सिंगो जीवनलाई कहाँ लैजाने कहाँ जाने
विकास भट्टराई काठमाडौं उनी मन्त्री होइनन्। न त संघीय वा प्रदेश संसद्का सांसद नै हुन्। उनी कुनै वडाको अध्यक्ष वा सदस्य पनि होइनन्। उनी अर्थात् प्रभुलाल (शंकर) जोशी कुनै पनि
नेपाल समाचारपत्र, काठमाडौं । चोभारस्थित निर्माणाधीन काठमाडौं सुख्खा बन्दरगाह १८ महिनाभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता भएको १५ महिना बितिसकेको छ।सम्झौताअनुसार निर्माण सम्पन्न गर्न कबोल भएको समयसीमा सकिन अब
हरिसुन्दर छुकां यहाँ देशका ३७ जिल्लाका विद्यार्थी पढिरहेका छन्। प्राविधिक र व्यावसायिक शिक्षामा कक्षा ११ सम्मको पढाइ भइरहेको छ। हाम्रो विद्यालयमा बिहान साढे ६ देखि बेलुका ५ बजेसम्म कक्षा सञ्चालन
धुलिखेल अस्पताल काठमाडांै विश्वविद्यालय शिक्षण अस्पताल र लायन्स इन्टरनेसनल ३२५ ए २ बीच धुलिखेल अस्पताल लायन्स डाइबेटिज सेन्टर विस्तारका लागि दुई पक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौतामा अस्पतालका तर्फबाट अस्पताल
भगवती तिमल्सिना यति बेला निजी क्षेत्रबाट मेडिकल कलेज सञ्चालन गर्ने केही मेडिकल कलेज सञ्चालकले नियम कानुनभन्दा आफू माथि भएको महसुस गरिरहेका छन्। सरकारले पटक–पटक मेडिकल कलेजमा अवैध असुलिएको अतिरिक्त शुल्क