राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो सम्बोधनलाई तीव्रता दिएको छ। यसैक्रममा बुधबार बसेको कार्यकारी समितिको बैठकले थप २१ हजार ६ सय गुनासोको नजिता निकालेको छ। निर्णयअनुसार ८ सय ४१ जना पुनर्निर्माण लाभग्राही
दुवै मिर्गौला फेल भएका कैलालीका २१ वर्षे युवा हिम बहादुर वोहारालाई ४ लाख रूपैयाँ आर्थिक सहयोग गरि पुर्नजीवन दिन सफल भएको ‘हामी मानवता बचाउँ’ (ह्वि सेभ ह्युमानिटी) संस्था कोटेश्वरले शनिबार
एकिकृत उपभोक्ता संघ सुविधानगर, तिनकुनेको १६ औं वार्षिक साधारणसभा तथा अधिवेशनले तेस्रोपटक पुनः मदन शिवाकोटीकै अध्यक्षतामा ११ सदस्यीय कार्यकारीणी समितिको चयन गर्दै सुविधानगरलाई प्लाष्टिक झोला मुक्त बनाउने घोषणा गरेको छ
मोतीराम तिमल्सिना/काभ्रे धुलिखेल अस्पतालले काठमाडौ विश्वविद्यालयका प्राध्यापकहरूद्वारा गरिएको झुटो प्रचार भन्दै खण्डन गरेको छ । काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजका डीन तथा सह डीनले अभ्रद्र ब्यवहार गरेको भन्दै प्राध्यापकहरूले
स्वस्थानी व्रत नेपाली महिलाले गर्ने कठिन व्रतको पर्व हो। यो पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ। यो व्रतमा भगवान् शिवको पूजाआराधना गरिन्छ। सत्य युगमा भगवान् विष्णुको
विमल विष्ट अपी र सैपालका सेताम्मे चुचुरा। कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । भारतको उत्तरप्रदेशका समथर फाँट देखिने अग्लो लेकाली क्षेत्र। फाँट र चुचुरा नियाल्दा संसारै बिर्सेको
तस्वीरहरु : उजोल डंगोल, अनिल आङदेम्ब्वे
मधुसुधन रायमाझी । सुरक्षित र व्यवस्थित शहरले शहर समृद्ध बन्छ। समृद्धि शहरीकरणका लागि योजनाबद्धरूपमा पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ। शहरी विकास मन्त्रालयले योजनाबद्धरूपमा विकास निर्माणको काम अगाडि बढाउँदै आएको छ। शहरी
‘म नेपाली आफन्तहरू र मित्रहरूको माया पाएर हुर्किएको हुँ। यही नेपालको माटोले मलाई अरूको भलाइका निम्ति केही गर्नुपर्छ भनेर सिकाएको हो। केही बनौं भन्ने होइन, केही गरौं भनेर म रेडक्रसमा
नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले यसै साता स्याङ्जाको जुुग्लेका १ हजार स्थानीयको विभिन्न समस्याका लागि स्वास्थ्य परीक्षण गरेको छ। मेडिसिटीका वरिष्ठ चिकित्सक एवं मेडिकल टिमले आँधिखोला गाउँपालिकाका १ हजार स्थानीय
भगवती तिमल्सिना [email protected] सही कामलाई पहिलो प्राथमिकता दिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गर्नुभएको छ। तिलगंगा आँखा प्रतिष्ठानमा मरणोपरान्त आँखाको नानी दान गर्नेका
मोतीराम तिमल्सिना पर्यटन वर्ष–२०२० लाई भव्यरूपमा सम्पन्न गर्ने गरी तयारी शुरू भएको छ। मूल समिति गठनसँगै सचिवालय समितिलगायत उप–समितिहरू गठन भएका छन्। जिल्लामा रहेका १३ वटा स्थानीय तहले समिति गठन
परिवर्तन देवकोटा, भैरहवा । नवलपरासीको अरूणखोला घर भएका प्रकाश भण्डारी विगत ८ वर्षदेखि अर्घाखाँची सिमेन्ट उद्योगमा काम गर्दै आइरहनुभएको छ । कम्यूटर विभाग सम्हाल्दै आउनुभएका उहाँ कम्पनीको शुरूवाती चरणदेखि नै
प्रकाशलाल श्रेष्ठ बुढेसकालमा योग साधना अनिवार्य तथा अपरिहार्य छ। यसलाई धेरै विषयले प्रभावित पारेको हुन्छ। तर सक्रिय रहनाले बुढेसकाललाई ढिलो र जीवनको सम्भावना बढाउन सकिन्छ। प्रमाण यो पनि छ कि
रमेश ढुंगाना पञ्चकोसी दैलेख जिल्लामा पर्ने नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकाले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ, बन्नी तीर्थ पनि भनिन्छ। हिन्दू
मधुसूदन रायमाझी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उदेश्यका साथ रामेछापको खाँडादेवी गाउँपालिकाले एकीकृत बस्ती निर्माणको काम अगाडि बढाएको छ। गाउँपालिकाका– ३ भीरपानीस्थित डब्खाको माझी बस्तीमा एकीकृत बस्ती निर्माण गर्न लागेको
सुनील महर्जन ललितपुरमा भूकम्प पीडित लाभग्राहीमध्ये सरकारी अनुदान लिनको संख्या निकै कम रहेको पाइएको छ। जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार ललितपुरमा साढे चार वर्षमा ३२ दशमलव ०३ प्रतिशत लाभग्राहीले मात्र
नेपाल पेडियाट्रिीक सोसाइटी (नेपास) र पेडियाट्रिीक नर्सिङ एसोसियसन (पिनान)को आयोजनामा भक्तपुर र धुलिखेल अस्पतालका बाल विभागमा कार्यरत बाल रोगसम्बन्धी चिकित्सक र नर्सका लागि एक दिने चाइल्ड प्रोटेक्सन, रिकग्निसन एन्ड रेसपोन्स्
विमल विष्ट, डोटी सुदूरपश्चिम प्रदेशको ‘भू–स्वर्ग’ का रूपमा रहेको खप्तड क्षेत्रलाई देश–विदेशमा चिनाउन यहाँका स्थानीय तथा विभिन्न क्षेत्रमा काम गर्ने संघ–संस्थाका पदाधिकारी सक्रिय छन्। कुनै बेला निगालोको जंगलका रूपमा चिनिँदै
नर्भिक इन्टरनेसनल हस्पिटललाई हालै मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वर्ल्ड कन्फडेरेसन अफ बिजिनेसेसद्वारा सफलताको शिखर प्रदान गरिएको छ। उक्त सम्मान मलेसियाको क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोहका बीच